चैत्र ३०, २०८० शुक्रबार

राताे पहिरनमा श्रीकृष्णकी श्वेता (फाेटाेफिचर)



३० भदाै, काठमाडाै‌   –  नायिका श्वेता खड्काले २ वर्ष पछि रातो रङको ड्रेस लगाएकी छिन् । श्रीमान् श्रीकृष्ण श्रेष्ठको निधनपछि निकै लामो समयसम्म डिपे्रशनमा परेकी उनी विस्तारै आफूलाई सामान्य जीवनमा ल्याउने प्रायसमा छिन् ।

हालै मात्र उनले रातो गाउन लगाएको फोटो सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेकी छिन् । तस्वीर स्टुडियोमा फोटोसूट गरेकी श्वेता रातो रंगमा निकै खुलेकी छिन् ।

हेर्नुहोस् तस्विरमा