बैशाख ९, २०८१ आईतबार

१८ महिला खेलाडी छनोट



काठमाडौं, ३० भदौ । आगामी ९ देखि १५ अगस्टसम्म हुने महिला विश्वकप छनोटअन्तर्गत एसिया छनोटका लागि १८ महिला खेलाडी छनोट भएका छन् । दोस्रो चरणमा २४ बाट १८ खेलाडी छनोट गरिएको महिला टोलीका प्रमुख प्रशिक्षक राजु बस्नेतले  जानकारी दिए । बस्नेतका अनुसार १५ दिनपछि १४ सदस्यीय अन्तिम टोली घोषणा गरिनेछ ।