बैशाख १, २०८१ शनिबार

बलात्कार अभियोगमा फुटबल प्रशिक्षक श्रेष्ठ पक्राउ



०१ असोज, धनकुटा – फुटबल प्रशिक्षक सुमन श्रेष्ठ युवतीलाई बलात्कार गरेको अभियोगमा पक्राउ  परेका छन्र ।  धनकुटाबाट हिलेबजारको एक होटलमा लगेर यूवतिलाई बलत्कार गरेकाे अभियाेगमा उनलार्इ प्रहरीले पक्राउ गरेको हाे।

धनकुटाबाट हिलेबजारको एक होटलमा लगेर ती युवतीलाई ३ दिनसम्म कोठामा थुनेर बलत्कार गरेको बलात्कार गरेको आरोप लगाइएको छ। पीडित पक्षले अपहरण, बलात्कार र मानव बेचविखानको अरोप लगाएको छ। धनकुटाको फुटबलको विकासमा सक्रिय रहेका श्रेष्ठ वी लाइसेन्स प्राप्त प्रशिक्षक हुन्।