बैशाख १, २०८१ शनिबार

बच्चा जन्माउन नसक्दा कालीकोटमा एक महिलाको मृत्यु



Dead Pragnent

कालीकोट – जिल्लाको रास्कोट नगरपालिका–६ निवासी एक महिलाले बच्चा जन्माउन नसक्दा मृत्यु भएको छ। शनिबार बिहान सुत्केरी गराउन जिल्ला अस्पताल कालीकोटमा ल्याइएकी गोरीकला फर्सालको उपचारका क्रममा जुम्ला लैजाने क्रममा मृत्यु भएको छ।