नारी खबर / अशोज १०, २०७६ - शुक्रबार
काठमाडौ -महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले सभ्य समाज र समृद्ध देश निर्माणका लागि महिनावारीलाई नियमित प्रक्रियाको रुपमा लिनुपर्ने र त्यही अनुसार जनचेतना अभिबृद्धी गर्नु आवश्यक रहेको बताउनुभयो ।
उहाँले महिनावारीका बेला गरिने ब्यवहारका बारेमा जनचेतना जगाउनु पर्ने बताउनुभएको छ । एक्सपोज नेपालको १२ औं बार्षिक उत्सवको उद्घाट्न गर्दे मन्त्री थापाले अझै पनि महिनावारीको बारेमा महिलाहरुले खुलेर भन्ने नसक्ने अवस्था रहेको बताउनुभयो ।
उहाँले कतिपय सामाजिक संस्कारहरु व्यक्ती र समाजको विकासका बाधक रहेको बताउँदै मन्त्री थापाले त्यस्ता कु-संस्कारहरुलाई ताड्दै जानुपर्ने बताउनुभयो । उहाँले घरेलु प्याड उत्पादन गरी त्यसलाई व्यवसायिक रुपमा उद्योगका रुपमा विकास गर्न सके महिनावारीको व्यवस्थापन हुने र आर्थिक उपार्जन समेत गर्न सकिने बताउनुभयो ।
मन्त्री थापाले समाजिक विकासका कामहरुमा स्थानिय र प्रदेश सरकार संग समन्य गरेर काम गर्दा अझ प्रभावकारी हुने बताउनुभयो ।
सब्य र भब्य तरिका ले आफ्नो धारणा राख्नुहोस।
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले यमपञ्चक ९तिहार०ले आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेकी छन् । तिहारको अवसरमा...
बर्दिया – श्रीमान्को हत्या गरेको आरोपमा प्रहरीले बर्दियाको बाँसगढी नगपालिका–६ का ५० वर्षीया दिलमाया दरैलाई पक्राउ गरेको छ । दिलमायालाई श्रीमान् ५२ वर्षीय...
महिलाले नेतृत्व गरेको भरतपुर महानगरपालिका देशकै पहिलो बेसहारा, असहाय तथा सहयोगापेक्षी सडकमानव मुक्त भएको पहिलो महानगर घोषणा भएको छ । मुलुकको छ महानगरपालिकामध्ये...
नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी शो छमछमी सिजन ४’ मा विजेता हेटौँडाकी सन्ध्या आचार्य भएकी छन् । शनिबार काठमाडौँमा भएको अन्तिम प्रतिष्पर्धामा उत्कृष्ट...
काठमाडौ-महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थपमाया थापाले लैगिक हिंसामा सहभागी अपराधी जस्तोसुकै भएपनि सरकारले नछोडने बताएकी छन । उनले सरकारले समाजमा शान्ति,सुरक्षा...
Contact: 9857064841
E-mail: narikhabar@gmail.com
Web: www.narikhabar.com
Editor: Gaganshila Khadka
नारी माथि को थिचो मिचो नारी संग आधारित बिषय बस्तु घठ्नाक्रम सम्पूर्ण नारी को अनलाईन सत्य तथ्य आवाज NariKhabar.com
© Copyright 2019 narikhabar.com All Rights Reserved.
Developed & maintained by AppBasis