नारी खबर / अशोज २९, २०७६ - बुधबार
काठमाडौ-आफूले प्रस्ताव गरेका विषयमा अनुसन्धानका लागि दुईजना नेपाली महिला वैज्ञानिकहरुले जनही ५०र५० हजार डलरको फेलोसिप पाएका छन् । युनेस्को अन्तर्गतको संस्था अर्गनाइजेसन फर वुमेन इन साइन्स फर द डेभ्लोपिङ वर्ल्ड ९ओडब्लूएसडी०ले डा। टिस्टा प्रसाई जोशी र डा। प्रतिभा पाण्डेलाई उक्त रकमको अनुसन्धानवृत्ति दिएको हो ।
नाष्टका वैज्ञानिकडा।प्रसाई पानी र पानीको शुद्धताबारे एक दशकभन्दा लामो समयदेखि काम गर्दै आएकी छन् भनेकागती तथा सुन्तलाजन्य सिट्रसफलहरुको खेर जाने बोक्राबाट रसायनिक प्रविधि प्रयोग गरेर औषधिजन्य रसायन उत्पादन गर्ने कार्यमाडा। पाण्डेले अनुसन्धान गर्दै आएकी छन्। पाण्डे रीसर्च इन्स्टिच्युट फर बायो साइन्स एन्ड बायोटेक्नोलोजीकी वैज्ञानिक तथा क्याटालिस्ट टेक्नोलोजीकी सीईओ हुन्।
आफूले काम गरिरहेको क्षेत्रमा अझ खर्च गरेर परिणाममुखी काम गर्न ओडब्लूएसडीलेप्रस्तावआह्वान गरेको थियो। त्यसका लागि संसारभरका विकासोन्मुख मुलुकबाट वैज्ञानिकहरुलेआ(आफ्नो विषयपठाएका थिए।
उनीहरुमध्ये जोशी र पाण्डेसँगै १४ वटा देशका २० जना महिला वैज्ञानिकहरुले ओडब्लूएसडी अर्ली करियर फेलोसिपपाएका हुन्।
ओडब्लूएसडीले प्रदान गरेको फेलोसिप अन्तर्गत दिइएको रकमउनीहरुले उक्त रकम आफ्नो संस्थामा गरिने अध्ययन अनुसन्धानमा खर्च गर्नुपर्नेछ।
नेपाली महिला वैज्ञानिकहरुले शोध गर्न चाहेको विषयमा पाएको उक्त रकम हालसम्मकै सर्वाधिक रहेको बताइएको छ। डा।प्रसाई र पाण्डे दुवैले उक्त रकम उपकरण खरिद र अनुसन्धानमै खर्च गरेर परिणाममुखि काम गर्ने बताएका छन्।
सब्य र भब्य तरिका ले आफ्नो धारणा राख्नुहोस।
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले यमपञ्चक ९तिहार०ले आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेकी छन् । तिहारको अवसरमा...
बर्दिया – श्रीमान्को हत्या गरेको आरोपमा प्रहरीले बर्दियाको बाँसगढी नगपालिका–६ का ५० वर्षीया दिलमाया दरैलाई पक्राउ गरेको छ । दिलमायालाई श्रीमान् ५२ वर्षीय...
महिलाले नेतृत्व गरेको भरतपुर महानगरपालिका देशकै पहिलो बेसहारा, असहाय तथा सहयोगापेक्षी सडकमानव मुक्त भएको पहिलो महानगर घोषणा भएको छ । मुलुकको छ महानगरपालिकामध्ये...
नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी शो छमछमी सिजन ४’ मा विजेता हेटौँडाकी सन्ध्या आचार्य भएकी छन् । शनिबार काठमाडौँमा भएको अन्तिम प्रतिष्पर्धामा उत्कृष्ट...
काठमाडौ-महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थपमाया थापाले लैगिक हिंसामा सहभागी अपराधी जस्तोसुकै भएपनि सरकारले नछोडने बताएकी छन । उनले सरकारले समाजमा शान्ति,सुरक्षा...
Contact: 9857064841
E-mail: narikhabar@gmail.com
Web: www.narikhabar.com
Editor: Gaganshila Khadka
नारी माथि को थिचो मिचो नारी संग आधारित बिषय बस्तु घठ्नाक्रम सम्पूर्ण नारी को अनलाईन सत्य तथ्य आवाज NariKhabar.com
© Copyright 2019 narikhabar.com All Rights Reserved.
Developed & maintained by AppBasis