अधिकार / न्याय

एउटै जिल्लामा ५ सय ३४ जना महिला उम्मेदवार, प्रमुख पदमा एकजना मात्र

असार ७, २०७४ - बुधबार   | सृजना पन्थी

गुल्मी – स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा एउटै जिल्लाबाट ५ सय ३४ जना महिला चुनावी प्रतिस्पर्धामा उत्रीएका छन् । पाँच नम्बर प्रदेश अन्तरगत पर्ने गुल्मी जिल्लाका १२ स्थानीय तहका लागि उल्लेख्य महिलाले उम्मेदवारी दिएका हुन् । कुल उम्मेदवारहरु मध्ये ८ सय ५२ जना पुरुष उम्मेदवार छन् । गुल्मीमा ४ सय ८९ जना जनप्रतिनिधीहरुका लागि एक…

महिलाहरुको आफ्नै प्यानल, दलको हैन स्वतन्त्र प्यानल

असार १, २०७४ - बिहिबार   | नारी खबर

सुनसरी – असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि सुनसरीको सदरमुकाम रहेको इनरुवा नगरपालिकाका लागि स्वतन्त्र महिलाको प्यानल बनाएर चुनावी मैदानमा उत्रेका छन् । विभिन्न पार्टीमा उपेक्षामा परेको र टिकट नपाएकाहरुको सक्रियतामा स्वतन्त्रमा महिलाको प्यानल खडा गरी चुनावी मैदानमा उत्रिएका हुन् ।इनरुवामा स्वतन्त्रका तर्फबाट महिला प्रमुख र उपप्रमुखसहितको वडा तहसम्म उम्मेदवार उठ्ने…

प्रधानमन्त्रीकी छोरी भएकीले मेयर हुनुअपराध हो ?

जेष्ठ ६, २०७४ - शनिबार   | इन्दिरा प्रसाईं

अबको तिम्रो दिन यस्तो आउदै छ कि तिमीले विजय हासिल गर्दा पनि जितेकी हुनेछ्यौ र पराजय भोग्दा पनि तिम्रै जित मानिने छ। मान्छेले तिम्रो यति धेरै डाहा गरे जसले गर्दा म जस्ता धेरै अन्यायका विरोधीहरू तिम्रो समर्थनमा ओइरिन पुगेका छौं।

अव छोरीहरुको पालो

बैशाख २०, २०७४ - बुधबार   | नारी खबर

काठमाडौं – वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मंगलबार प्रदेश नम्बर ३, ४ र ६ मा उम्मेदवारी दर्ता सम्पन्न भएको छ। तीन प्रदेश भित्रका चार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका र एक सय ८६ गाउँपालिका गरेर दुई सय ८३ स्थानीय तहमा पहिलो चरण अन्तर्गत वैशाख ३१ गते निर्वाचन हुनेछ। दुई दशकपछि पहिलो पटक…

स्थानीय निर्वाचनमा ५० प्रतिशत महिला उम्मेदवारः निर्वाचन आयुक्त यादव

चैत्र १६, २०७३ - बुधबार   | 2

उनले विगतका निर्वाचनमा ३३ प्रतिशत महिलाको प्रावधान कार्यान्वयन नभएको बताउँदै अब महिलाबाहेक, दलित, जनजाति सबै वर्गको सुनिश्चितता आवश्यक रहेको बताए।

अलपत्र छाडिएकी सुत्केरी दीपालाई श्रीमानको जिम्मा लगाइयो

फाल्गुन २६, २०७३ - बिहिबार   | नारी खबर

झापा – छोरी जन्माएको भन्दै परिवारले स्वीकार्न नमानेपछि अस्पतालमै अलपत्र परेकी दीपा दासको उद्धार गरिएको छ । अस्पताल प्रशासन र छिमेकीको सहयोगमा उनी र उनको छोरीलाई श्रीमान् चन्दन दासको जिम्मा लगाइएको हो । उनी विर्तामोडको विएण्डसी हस्पिटलमा १० दिनसम्म अलपत्र परेकी थिइन् । छोरी जन्माएको थाहा पाएपछि उनका श्रीमान् सम्पर्कविहीन बनेका थिए । अस्पताल प्रशासन र…

भारत लैजाँदै गरेका तीन महिलाको उद्धार

फाल्गुन २०, २०७३ - शुक्रबार   | नारी खबर

नेपालगन्ज – नेपालगन्ज स्थित जमुनाहा नाकाबाट भारत लैजादै गरेको अवस्थामा तीन महिलालाई उद्धार गरिएको छ । बाँके, ताप्लेजुङ्ग र वागलुङका तीन महिलालाई मानव बेचविखन तथा ओसार–पसार विरुद्ध क्रियाशील संस्था के आई नेपाल र नेपाल प्रहरीको संयुक्त प्रयासबाट उद्धार गरिएको हो । महिलालाई भारततर्फ लैजान खोज्ने मोतिपुर-५, मदाहा, बर्दियाकी बिमला सुनार र दैलेख, जगन्नाथ-३ का शेरबहादुर कसेरालाई…

ब्यथा महिलाका, आवाज पुरुषका

फाल्गुन १८, २०७३ - बुधबार   | नारी खबर

काठमाडौं – प्रेस काउन्सील नेपालका अध्यक्ष वोर्णबहादुर कार्कीले लैङ्गिक हिंसा सम्बन्धी समाचार रिर्पोटिङमा महिलालाई सशक्तिकरण गर्ने खालका समाचार सम्प्रेषण गर्न मनोविज्ञानमा नै परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । अस्मिता सञ्चार गृहले आज सार्वजनिक गरेको नेपाली मिडियामा लैङ्गिक हिंसासम्बन्धी समाचार सञ्चार अनुगमन प्रतिवेदन तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै मिडियामा महिला हिंसा सम्बन्धी प्रकाशित समाचारले महिला उल्टै पीडित बने…

स्ववियू सभापतिका लागि १८ क्याम्पसमा छात्रा उम्मेदवार

फाल्गुन १२, २०७३ - बिहिबार   | नारी खबर

काठमाडौं – फागुन १८ गते हुने स्ववियु निर्वाचनको लागि एमालेनिकट अनेरास्ववियूले महिला उम्मेदवारलाई प्राथमिकता दिएको छ । स्ववियू सभापतिको लागि अनेरास्ववियूले १८ क्याम्पसमा महिला उम्मेदवार तय गरेको र अन्यमा पनि महिलालाई प्राथमिकता दिने जनाएको छ । ‘अहिलेसम्म हामीले करिब १८ वटा क्याम्पसमा महिला उम्मेदवारको घोषणा गरिसकेका छौँ,’ अनेरास्ववियुका प्रवक्ता सुदिप शर्माले भने, ‘यो संख्या अझै…

जीवनलाई रंगीन बनाउ साथी !

फाल्गुन २, २०७३ - सोमवार   | सीता भुसाल

सबै सामाजिक मुल्य मान्यता हामी छोरीहरु माथि मात्र किन लादिएका छन भन्ने मात्र मेरो प्रश्न हो ।
प्रेम ,विवाह र यौन प्रतिको मेरो बुझाई फरक छ । जसरी बुझे पनि मानव जीवनमा ती सबैको भुमिका अपरिहार्य छ ।

देवानी संहिता: महिला आन्दोलनका उपलब्धी खतरामा

माघ २४, २०७३ - सोमवार   | नारी खबर

पुरुषले सहजरुपमा सम्बन्ध विच्छेद गर्ने पाउने र यसमा यदि महिला दोषी देखिएमा महिलाले सम्पत्ति नपाउने, पुर्नविवाह गरेमा पूर्व श्रीमानलाई सम्पत्ति र्फिता गर्नुपर्ने जस्ता कुराले महिलाका अधिकारलाई धक्का पुगेको बताए

स्थानीय निकायमा प्रमुख वा उपप्रमुखमध्ये एकजना महिला उम्मेदवार अनिवार्य

माघ ११, २०७३ - मङ्लबार   | नारी खबर

निर्वाचनमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका मेयर र उपमेयरमध्ये एकमा महिला उम्मेदवार अनिवार्य हुने व्यवस्था राख्ने व्यवस्था गरेको हो ।

महिलाको नाममा जग्गा बढ्यो

माघ ११, २०७३ - मङ्लबार   | नारी खबर

सुर्खेत – सरकारले मालपोत करमा छुट दिएपछि यहाँ भूमिमा महिलाको स्वामित्व बढ्दै गएको छ । घरमूली पति रोजगारी क्रममा विदेश रहनु, सरकारले महिलाका नाममा जग्गा पास गर्दा लाग्ने राजस्वमा छुट दिनुजस्ता कारणले पनि महिलाको स्वामित्व भूमिमा बढेको हो । मालपोत कार्यालयका अनुसार आव ०७२/७३ मा सहरी क्षेत्रका ८ हजार १९ र ग्रामीण भेगका २ हजार १…

‘आमाको नामबाट नागरिकता देऊ’ – सर्वोच्च अदालत

माघ १०, २०७३ - सोमवार   | नारी खबर

बाबुको नागरिकताको पहिचान नखुलेको आधार देखाई नागरिकताको प्रमाणपत्र जारी नगर्ने प्रशासनको आदेशले महिला भएकै आधारमा अनिता सापकोटामाथि विभेद गरेको भन्नेसमेत देखिँदा यस्ता कार्यले संवैधानिक व्यवस्थालाई परास्त गर्न खोजेको’ ठहर्‍याएको छ ।

गाउँ नगरका प्रमुख उपप्रमुख मध्ये एकजना महिला अनिवार्य गर्न अनेमसंघ क्रान्तिकारीको माग

माघ २, २०७३ - आइतवार   | नारी खबर

काठमाडौं – गाउँ नगरको प्रमुख वा उपप्रमुखमध्ये एकजना महिला अनिवार्य व्यवस्था गर्न अखिल नेपाल महलिा संघ क्रान्तिकारीले माग गरेको छ । सभामुख ओनसरी घर्तिलाई ज्ञापनपत्र बुझाउँदै क्रान्तिकारीले उक्त माग गरेका हो । स्थानिय तहका कार्यकारी निकायमा महिला प्रतिनिधित्व र सहभागिता सुनिश्चित गर्न माग राख्दै क्रान्तिकारीले ‘स्थानिय निकाय निर्बाचन विद्येयक २०७३’ माथिको दफाबार छलफलमा समाबेश गर्नुपर्ने…

error: Content is protected !!