अधिकार / न्याय

कित्ली देख्दा पहिलो कमाइ याद आउँछ

भदौ १७, २०७३ - शुक्रबार   | नारी खबर

मलाई मेरो जीवनको पहिलो कमाइ राम्ररी याद छ । त्यतिवेला म जम्मा ६ वर्षकी थिएँ । मलाई बच्चैदेखि नाच्न, अभिनय गर्न खुब मन पथ्र्याे । त्यसकारण मन त्यसमै मात्र जान्थ्यो । सोही क्रममा मैले ‘चेतना’ नामक टेलिसिरियलमा अभिनय गरेँ । त्यसमा अभिनय गरेबापत मैले पाँच सय रुपैयाँ पारिश्रमिक पाएकी थिएँ । त्यो नै मेरो जीवनको…

नारी स्रष्टा सम्मानित

भदौ १७, २०७३ - शुक्रबार   | नारी खबर

काठमाडौं-लिस्नर्स क्लब नेपालले तिजको अवसर पारेर नारी स्रष्टा सम्मानित गरेको छ । क्लबले पत्रकारितामा विशेष योगदान दिएको भन्दै सञ्चारकर्मी कृष्णा ताम्राकार र ऐक्यबद्धता मासिककी सम्पादक मीना तिवारी (घिमिरे), गायिका सुजाता बर्मा र साहित्यकार बालिका गिरीलाई सम्मान गरेको हो । कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीले नारी श्रष्टाहरूलाई सम्मान गरिनु सकारात्मक पक्ष…

error: Content is protected !!