आमा

पूर्ण संस्थागत सुत्केरीलाई जोड दिँदै स्थानीय सरकार

भदौ २९, २०७६ - आइतवार   | सुशीला रेग्मी बेझाड

पाल्पा-घरमै सुत्केरी हुने दरलाई शून्यमा परिणत गराउन पाल्पाका स्थानीय सरकारले पूर्ण संस्थागत सुत्केरी घोषणा अभियान कार्यक्रमलाई तीव्रता दिएका छन् । जिल्लाका पूर्वखोला गाउँपालिका, माथागढी गाउँपालिका, बगनासकाली गाउँपालिकाका केही वडा पूर्ण संस्थागत वडा घोषणा भइसकेका छन् । गत आर्थिक वर्षमा जिल्लामै पहिलो पटक माथागढी गाउँपालिका–३ को कसेनीलाई पूर्ण संस्थागत सुत्केरी वडाका रूपमा घोषणा गरिएको थियो ।…

सासु-ससुरा होइन बुवामुवा भन, बुहारी होइन छोरी मान !

असार २९, २०७६ - आइतवार   | नारी खबर

काठमाडौं – कुनै जमाना थियो, सासुले बुहारीलाई हेयको व्यबहार गर्ने र बुहारीले सासुलाई दुस्मनलाई जस्तै देख्ने । तर अचेल जमाना फेरिएको छ, जाजरकोटको बारेकोटमा सासुबुहारी आमाछोरी जस्तै व्यवहार गर्छन् । सासुले बुहारी संग र बुहारीले सासुसंग खुलेर आफ्ना समस्या, दुखसुखका कुरा गर्छन् । सासुबुहारीको समस्यालाई अझ प्रगाढ र मजबुत बनाउनका लागि गाउँपालिकाले सासुबुहारी कार्यक्रम नै…

स्वास्थ्य संस्थामा सुत्केरी हुने चारगुणाले बढे, जोखिम घट्यो

असार २५, २०७६ - बुधबार   | नारी खबर

जाजरकोट – बारेकोट १ को रामीडाँडा । यसै त दुर्गम गाउँ, त्यसमाथि जनचेतनाको अभाव । पहिला पहिला गर्भ जाँच गराउन जाने चलन थिएन । तर २२ बर्षीया देविका नेपालीले त्यो चलन तोडिन । “नियमित गर्भ जाँच नगराउने र व्यथाले च्यापेपछि मात्र अस्पताल जाने चलन थियो, मैले त्यो चलन तोडेँ”, उनी भन्छिन् “अहिले त लगभग सबै…

युद्ध भूमिबाट आमालाई अन्तिम पत्र !

बैशाख २१, २०७६ - शनिबार   | डा. अरुण उप्रेती

मलाई एउटा गोली लागेको छ। टाउकोमा लागेको यस गोलीले मलाई अन्तिम यात्रातिर लगिरहेछ र म हातमा रहेको कागजमा औंलाको कलम बनाएर रगतको मसीले यो पत्र लेख्दै छु। मलाई थाहा छैन, मैले लेखेको यो पत्र तिमीसम्म पुग्छ कि पुग्दैन। मलाई यो पनि थाहा छैन आमा मेरो मृत शरीर पनि तिमीसम्क्ष पुग्छ कि पुग्दैन? यो युद्धमा मजस्ता…

आज आमाको मुख हेर्ने दिन, श्रद्धापूर्वक मनाइँदै

बैशाख २१, २०७६ - शनिबार   | नारी खबर

आज मातातिर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरि मनाइँदैछ ।  वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहानै नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाइदिने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरु भने आमाको श्राद्ध गरी दिवङ्गत आमा र उनले गरेका महान्…

गाई चराउन गएकी महिलाको दुधेबालकसहित भिरबाट खसेर मृत्यू

बैशाख १३, २०७६ - शुक्रबार   | नारी खबर

जुम्ला – दुधे बालक च्यापेर गाई चराउन गएकी एक महिलाको छोरासहित भिरबाट खसेर मृत्यू भएको छ । तातोपानी गाउँपालिका– ७ ताँम्तीका २ वर्षीया लक्ष्मी रावत र एक वर्षीय छोरा सुभासको भिरबाट खसेर मृत्यू भएको हो । लक्ष्मीले छोरा लिएर गाई चराउन गएका बेला भीरबाट खसेर मृत्युु भएको प्रहरी नायब उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।…

जसले खुट्टा भाँचिएर पनि : चारजनालाई काखीमा च्यापेर हुरीबाट जोगाइन्

चैत्र २०, २०७५ - बुधबार   | नारी खबर

बारा– आइतबार साँझ करिब सात बजेतिर बाराको फेटा गाउँपालिका–६ पुरैनाकी मोलेसा खातुन परिवारसँग बसेर खाना खाँदै थिइन्। खाना खाँदा–खाँदै एक्कासी बत्ति गएर अन्धकार भयो। बत्ति आउला र खाना खाउँला भनेर बसेका उनीहरुको त्यो चाहना पूरा हुन पाएन। यत्तिकैमा हावा हुरी चल्न थाल्यो। चारजना छोराछोरीलाई काखीमा च्यापेर बसिन्। उनका श्रीमान मस्तुफा मियाँ हावाहुरीको अवस्था हेर्न बाहिर…

आमाको किरीयाबाट निस्कँदा दुई विद्यालयमा अक्षयकोष

चैत्र २०, २०७५ - बुधबार   | नारी खबर

रुपन्देही – जन्मदिने आमाको किरीया सकेर निस्कँदा रुपन्देहीको सैनामैनाका दुई दाजुभाईले दुई विद्यालयमा डेढ डेढ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका छन् । सैनामैना नगरपालिका– १ बनकट्टा निवासी लोकराज भुसाल र दिपकराज भुसालले आमा टुमकला भुषालको तेह्रौँ दिनको पुण्य तिथीमा पन्देहीको सैनामैना माविमा ‘चुडामणी–टुमकला भुषाल स्मृती छात्रवृत्ती कोष’ र अर्घाखाँचीको मालारानी–५ स्थित सिद्ध माविमा ‘तारा प्रसाद…

बच्चाका लागि मर्न पनि पाउँदैनन् आमा : ‘मस्तिष्क मृत्यू’ भएको तीन महिनापछि सुत्केरी

चैत्र १७, २०७५ - आइतवार   | नारी खबर

बच्चाका लागि आमाको जिम्मेबारी यति धेरै हुन्छ कि बाच्न त संघर्ष हुन्छ नै, मर्न पनि प्राकृतिक रुपमा पाउँदैनन् ।

हेलिकप्टरले गर्यो बाजुराकी सुत्केरीको उद्धार

फाल्गुन ९, २०७५ - बिहिबार   | निमेन्द्र शाही

बाजुरा -बाजुराजिल्लाको गौमुल गाउँपालिकाकी–१ अन्द्राणीकी २२ बर्षिया अन्जना बोहराको साल अड्किएपछि बुधवार उपचारको लागि हेलिकप्टर बाट उद्धार गरी काठमाण्डौको प्रसुती गृहमा लगिएको हो। साल नझरेर रगत बगेपछि गौमुल गाउँपालिकाका अध्यक्ष हरी रोकायाको पहलमा हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको हो । उनको रगत धेरै बगिसकेकोले जिल्ला अस्पतालमा पनि उपचार गर्न लिन नसकीने नभएकाले काठमाण्डौ पठाईएको गाउँपालिका अध्यक्ष…

अब गर्भवतीको उद्धार हेलिकोप्टरबाटै, सरकारले छुट्यायो ३० करोड

पुस २८, २०७५ - शनिबार   | सुशील दर्नाल

काठमाडौँ – दोलखा मेलुङ गाउँपपालिका–१ का १९ वर्षीया विन्दा भुजेलले गर्भवती भएको ३२ हप्तामा शिशु जन्माईन । सामान्यतया ३५ हप्तामा पुग्नुपर्नेमा समय नपुग्दै ३२ हप्तामै जन्मिएको शिशुलाई श्वासप्रश्वासमा समस्या भयो । शिशुलाई सदरमुकाम चरीकोटमा उपचार गर्न कठिन हुने भएपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले हेलिकोप्टरको सहायतामा सुत्केरी भुजेल र बच्चालाई तत्काल काठमाडौँस्थित महाराजगञ्जस्थित कान्ति…

घरभाडाको खबरपछि साँसद आमालाई अमेरीकाबाट छोरीको चिठी

पुस ३, २०७५ - मङ्लबार   | जोशीला देवकोटा

आदणीय आमा गोमा देवकोटा !आज यहाँ धेरै चिसो छ । हिजो बाट पानी परेकाले दिन पनी रात जस्तै अध्यारो भएको छ । आज कतै घाम देखीएको छैन । म तिम्री नातीनीको गुलाबी बर्कोमा बेरीएर तिमीलाई यो चिट्ठी लेखीरहेको छु ।आमा, हुनत तिमीलाई लाग्यो होला बिहानभरी फेसटाईममा आमाछोरी हेराहेर गरेको यो चिट्ठी लेख्ने के परेछ भनेर…

सीता दाहालको स्वास्थ्यमा सुधार,पत्नीको हेरचाहका लागि प्रचण्डको सिंगापुर बसाइ लम्बियो

असार १३, २०७५ - बुधबार   | नारी खबर

काठमाडौ-नेपालीमा एउटा उखान छ ‘श्रीमान श्रीमति भनेका एक रथका दुई पाङग्रा हुन् ।’ एउटा पाङग्रा मात्रै बिग्रियो भनेपनि अर्को रथ चल्नै सक्दैन । पतीपत्नीको सम्बन्ध रथ जस्तै हो । जीवनका कयौँ उतारचढावहरुमा श्रीमानलाई साथ दिएकी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालले धेरै समयपछि श्रीमानको साथमा सिंगापुरमा उपचार गराइरहेकी छिन् । जीवनको उर्जाशील समय…

‘आमा’ प्रधानमन्त्री

चैत्र १, २०७४ - बिहिबार   | नारी खबर

काठमाडौं- २९ बर्ष पहिले बेनजीर भुट्टो प्रधानमन्त्री पदमै रहँदा आमा बन्ने संसारकै पहिलो प्रधानमन्त्री बनेकी थिईन् । भुट्टाले आफ्नी छोरी बख्तावरलाई २५ जनवरी १९९० मा जन्म दिएकी थिईन् । भुट्टो दुई कार्यकाल प्रधानमन्त्री भएकी थिईन् । प्रधानमन्त्री र आमा अहिले यही घटना फेरी दोहोरिएको छ, न्युजिल्यान्डमा । न्युजिल्याण्डकी ३७ बर्षिया ज्याकिन्डा अर्डेर्न प्रधानमन्त्री रहँदै आमा…

हराउँदा यूवति, भेटिँदा आमा

माघ २५, २०७४ - बिहिबार   | नारी खबर

रोल्पा – आर्थिक वर्ष २०७४/७५ मा मात्रै रोल्पा जिल्लाबाट ३१ जना हराएका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाअन्तर्गत रहेको महिला तथा बालबालिका सेवा केन्द्रका अनुसार यसरी हराउनेमा धेरै महिला तथा बालबालिका छन्। सेवा केन्द्रका प्रहरी सहायक निरीक्षक दिलकुमारी बुढामगरले दिएको जानकारी अनुसार हराएका मध्ये एक बालक र तीन महिला फेला परेको भए पनि अन्य चार…

error: Content is protected !!