आमा

संसारकै कम उमेरकी महिला प्रधानमन्त्रीकाे बच्चा ब्वाइफ्रेण्डले स्याहार गर्ने

माघ ६, २०७४ - शनिबार   | नारी खबर

काठमाडौं – न्यूजिल्याण्डकी प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत आफू गर्भवती भएको घोषणा गरेकी छन्। सरकार प्रमुखले आफूले पदीय जिम्मेवारी सम्हालिरहँदा बच्चालाई जन्म दिन लागेको यो विरलै घटना हो। यसअघि बेनेजिर भुट्टोले सन् १९९० मा आफू पाकिस्तानको प्रधानमन्त्री हुँदा बच्चालाई जन्म दिएकी थिइन्। उनले बच्चा जन्मिएको ६ हप्तासम्म उपप्रधानमन्त्री विन्सटन पिटर्सले आफ्नो पदको जिम्मेवारी सम्हाल्ने पनि बताएकी छन्।…

पेटमा भएको बच्चाका लागि अहिले देखि नै स्याउ रोप्दै आमाहरु

पुस १६, २०७४ - आइतवार   | नारी खबर

हुम्ला – गर्भवती महिलालाई के के कुराको आवस्यक पर्ला भनेर सोध्यो भने जवाफ आउँछ – पोसिलो खानेकुरा, माछामासु, नगद, औषधी आदि । तर हुम्लाको सिमकोट गाउँपालिकामा गर्भवतीलाई स्याउका बिरुवा दिईएको छ । तर यो के का लागि ?  गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जीका अनुसार जन्मने बच्चाको पालनपोषण र अध्ययन खर्चको लागि समस्या नहोस भनेर…

प्राण बचाउन अस्पत्ताल लगेकी छोरी आफ्नै आमाको शव बोकेर फर्किनुपरेपछि…….

पुस ७, २०७४ - शुक्रबार   | नारी खबर

प्युठान -ऐरावती गाउँपालिका(३ अर्जामकी पकला हुमी विकको उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा बिहीबार निधन भयो । लामो समयदेखि श्वासप्रश्वासकी बिरामी उनलाई छोरी राधा विकले बुधबार अस्पतालसम्म पुर्‍याएकी थिइन् । ७३ वर्षीय विकको उपचारका क्रममा बिहान ८ बजे अस्पतालमै मृत्यु भयो । विक परिवारको घर जिल्ला अस्पताल बिजुवारदेखि करिब चार घण्टाको दूरीमा पर्छ । आमाको मृत्युपछि…

प्रकाशको निधनको खबरसंगै आमा सिता दाहालको स्वास्थ्यमा समस्या,डाक्टरको टोली लाजिम्पाटमा

मंसिर ३, २०७४ - आइतवार   | नारी खबर

काठमाडौ -छोरा प्रकाशको निधनको खबरसंगै सिता दाहालको स्वास्यमा समस्या, डाक्टरको टोली प्रचण्ड निवास लाजिम्पाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पुत्र प्रकाश दाहालको निधन भएको छ । गम्भिर बिरामी भएर अस्पताल भर्ना भएका दाहालको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । तर, अस्पतालले भने औपचारिक जानकारी दिएको छैन । आज बिहान ५ बजेर…

उम्मेदवारको हेलिकोप्टरले बचायो मृत्युको मुखमा पुगेकी सुत्केरीको ज्यान

कार्तिक २७, २०७४ - सोमवार   | नारी खबर

जाजरकोट – जाजरकोटमा एक उम्मेदवारले हेलिकोप्टर मगाएर उच्च रक्तश्राव भएकी सुत्केरीको ज्यान बचाएका छन् । प्रतिनिधिसभाका उम्मेदवार राजिव विक्रम शाहले हेलिकोप्टर मगाएरउच्च रक्तश्रावबाट पीडित कुशेगाउँपालिका(८ रिजापहाडाकी ३० वर्षकी चन्द्रादेवी रोका मगरको ज्यान बचाएका हुन् । चन्द्रादेवीलाई शाहले हेलिकोप्टर मगाएर उद्धार गरी नेपालगञ्ज पठाएका हुन् । १८ घण्टासम्म लगातार रक्तश्राव नरोकिएपछि मगरलाई शाहको पहलमा थप उपचारका…

‘बच्चालाई स्तनपानका लागि आमालाई ६ महीना सुत्केरी विदा’

कार्तिक १५, २०७४ - बुधबार   | नारी खबर

६ महीना सुत्केरी विदा दिने प्रस्तावसहित प्रजनन तथा मातृ सुरक्षासम्बन्धी विधेयक तयार गरेको स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य महाशाखाको पोषण शाखा प्रमुख राजकुमार पोखरेल भन्छन्, “बाल मृत्युदर घटाउन सहयोग पुगोस् भनेर ६ महीना सुत्केरी विदाको प्रस्ताव गरिएको हो।” प्रजनन तथा मातृ सुरक्षासम्बन्धी विधेयकमा सुत्केरी विदासम्बन्धी के प्रस्ताव गर्नुभएको छ ?  शिशुको शारीरिक विकासका लागि ६…

काम चलाउ डाँडीमा हुर्कदैँ गरेको आमाको सपना

कार्तिक १२, २०७४ - आइतवार   | नारी खबर

प्यूठान- प्यूठान नगरपालिका–३ विजयनगर चक्रिवाङकी गोमा कुमालका चार छोरी र एक छोरा छन् । जेठी छोरी पूँजा र माइली परान्तीले चार कक्षामा, साइली अनिषाले तीन र कान्छी बिनिताले एक कक्षामा पढ्छन । चारै जना छोरीहरु हुर्किसके । जेठी छोरी १२ वर्ष, माइली नौ, साइली आठ र कान्छी छोरी ६ वर्षका भए । एउटा छोरा आशिक…

दुई छोरीका साथ राष्ट्रपति बुहारी मदन भण्डारीको घर आएपछि…..

कार्तिक ११, २०७४ - शनिबार   | नारी खबर

जहाँ बुहारी भएर भित्रिएकी थिइन, त्यही घरमा उनी राष्ट्रपतिको रुपमा जाँदा गाउँलेहरु खुसी भएका थिए । अझ गाउँलेहरुले खुसीका आँशु यो अर्थमा झारेका थिए कि उनको साथमा मदन भण्डारीका दुई छोरीहरु पनि संगै पुगेका थिए ।

आमाको अभाबमा तड्पिएका निर्मल र निर्जल!भन्छन: हामीलाई न दशैँ आयो,न तिहार नै

अशोज ३१, २०७४ - मङ्लबार   | नारी खबर

बाबुआमा दुवै भएर पनि टुहुरा बनेका यी दुईको न त भोक मेटाइदिने बाबु छन्, न त रुन कराउन आमाको काख नै । विद्यालय जाने बेला यिनका हातमा कापी, किताब र झोला हुँदैन, न त लगाउने विद्यालय पोशाक नै हुन्छ कहिले भोकै विद्यालय पुग्छन्, कहिले कति बजे विद्यालय पुग्ने भन्ने नै थाहा हुँदैन उनीहरुलाई । सानो छँदाको कुरा सम्झिँदै निर्मल भन्छन्, “बुबाले मादक पदार्थ सेवन गरी आएर आमासँग झगडा गर्थें, पछि आमाले पनि छाडेर हिँडिन् ।”

को थिइन् पहिलो भिक्षुणी महिला ? गौतमबुद्धकी कान्छी आमा !

अशोज ५, २०७४ - बिहिबार   | नारी खबर

पितृसत्तात्मक नेपालमा अहिले पनि महिलालाई समान दृष्टिकोणले हेरिँदैन र उनीहरुमाथि भेदभाव हुन्छ । तर बुद्ध शासनमा पुरुष महिला दुवैलाई बराबरी अधिकार हुन्छ । यस्तो महान् सभ्यता भएको बुद्धधर्म नेपालबाट दुई हजार ६०० वर्षअघि नै शुरु भएको छ ।

मृत आमाको लास छाडेर नेतालाई भोट

अशोज ३, २०७४ - मङ्लबार   | नारी खबर

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–६ मा एक परिवारले सोमबार स्थानीय तहको निर्वाचनमा भोट हाल्नका लागि आमाको अन्तिम संस्कार पनि रोकेको छ ।जलेश्वर–६ बस्ने नरेश महरा र उनका १२ जनाको परिवारले भोट हाल्नकै लागि सोमबार उनकी आमाको अन्तिम संस्कार नगरेको स्थानीय गणेश साहले बतााए । करिब २० वर्षपछि महापर्वकै रुपमा आएको स्थानीय तहको निर्वाचनमा भाग लिनैपर्छ भन्दै…

तराई–मधेसमा लैंगिक भ्रूण हत्यास : अव्यक्त पीडाका अकथित कथा

भदौ १८, २०७४ - आइतवार   | नारी खबर

आमाको पेटबाट नजन्मिदै छोरीको भ्रूण अवस्थामै हत्या गर्ने परिपाटी भारतको बिहारसँग जोडिएका तराईका जिल्लामा बढ्न थालेपछि यसका अनेक दुश्प्रभाव देखिन थालेका छन् । ‘२०६८ को राष्ट्रिय जनगणनाको तथ्यांकले समेत देखाएको लैंगिक असन्तुलनको पृष्ठभूमिमा तराई–मधेसमा सामाजिक स्तर, आमाहरुको स्वास्थ्य र महिलाको समग्र जीवनमा देखिएका असरले विभिन्न खाले खतराको संकेत दिन थालेको छ,’ तराईको जनसंख्यामा लैंगिक असन्तुलनबाट…

विश्वकै जेठी बृद्धा बाटुलीले गरिन मतदान्

बैशाख ३१, २०७४ - आइतवार   | नारी खबर

ककनी गाउँपालिका–८ का ११५ वर्षीया बाटुली लामिछानेले स्थानीय तहको निर्वाचनमा मतदान गर्नुभएको छ । उहाँले ककनीगाउँपालिका–८ मात्रागाउँमा रहेको अरुणोदय मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । उहाँले छोरा नेत्रप्रसाद लामिछानेको सहयोगमा मतदान गर्नुभएको मतदान अधिकृत रामस्नेही मण्डलले जानकारी दिनुभयो । विसं १९५९÷१२÷१० मा जन्मनुभएका लामिछानेले मत दिएपछि मुलुकमा शान्ति र विकास आउने आशा गरेको बताउनुभयो…

महानगरकी ‘भोजकुमारी आमा’को राजनितिक यात्रा, वडाअध्यक्षमा भिड्दै

बैशाख २४, २०७४ - आइतवार   | नारी खबर

जागर उस्तै,सक्रियता उही र उमेरले बुढयौली लागेपनि मुहारमा जोस भरिएकी ७८ बर्षिय भोजकुमारी श्रेष्ठ ललितपुर महानगरपालीकामा वडा अध्यक्ष पदको लागि चुनाबी मैदानमा छिन् । वि.सं. १९९६ सालमा पाँचथर जिल्लाको यासोकमा जन्मिएकी श्रेष्ठ विगत १८ वर्षदेखि समाज सेवामा सक्रिय छिन् । ललितपुर जिल्लाको रानीबु वडा नं. १४ निवासी उनी यो भन्दा अगाडी विभिन्न संघ सस्थामा आवद्ध…

निरुता सिंहले परीक्षा दिँदादिँदै छोरा जन्माइन्

चैत्र ९, २०७३ - बुधबार   | नारी खबर

जाजरकोट –  दीपेन्द्र मावि सक्लाबाट बुधबार माध्यमिक शिक्षा परीक्षा दिइरहेकी एक छात्राले छोराको जन्म दिएकी छिन् । सदरमुकामबाट दुईदिन पैदल दुरीको बारेकोट गाउँपालिकास्थित लिम्साको परीक्षा केन्द्रमा परीक्षा दिइरहेकी अन्दाजी १६ बर्षीया निरुता सिंहले छोराको जन्म दिएको वीरेन्द्र ऐश्वर्य उच्च मावि लिम्साका प्राचार्य गोरखबहादुर सिंहले जानकारी दिए । बच्चा र आमा दुवैको स्वास्थ्य अवस्था राम्रो भएको…

error: Content is protected !!