विचार/अन्तरवार्ता

सँधै गोप्य राख्नुपर्ने छ कुरा के के हुन्, मनोविद् करुणा कुँवरको जवाफ

माघ २०, २०७४ - शनिबार   | नारी खबर

मनोविद करुणाजी, नमस्कार मेरो नाम सतीश हो । काठमाडौंको बासिन्दा हुँ । सम्पन्न पनि छु । अहिले ४७ वर्षको भएँ । यो उमेरसम्म आइपुग्दा मेरो अनौठो अनुभव छ । त्यो के भने मसँग लामो समय मानिस संगत गर्न चाहँदैनन् । रुप, गुण, सम्पन्नता भएर पनि किन मानिसहरुसँग लामो सम्बन्ध कायम रहँदैन ? गुण भन्नुस् वा…

क्यान्सरपछि मनिषा कोईरालाको मर्मस्पर्शी लेख – ‘झरिसकेको जीवन थोपा थोपा गरी बटुलेँ’

माघ २०, २०७४ - शनिबार   | मनीषा कोइराला

पाँच वर्ष बितिसके । क्यान्सरपछिका यी वर्षहरूलाई फर्केर हेर्दा धेरै कुरा मनमा खेल्न थाल्छन् । क्यान्सरअघि जीवनप्रति मेरो दृष्टिकोण खासै उत्साहजनक थिएन । उदास फिक्का खैरो रंग जस्तो । म आफ्नो फिल्मी करिअरसँग विरक्त भइसकेकी थिएँ । आफ्ना सफलता, चमकधमक र पैसाले पनि मनको उत्साह बढाउन नसक्ने अवस्था थियो मेरो । निजी जीवनमा पनि केही…

संस्मरण :सहयोद्धा कमरेड विरुद्ध जनसरकारमा हालेको उजुरी

माघ ५, २०७४ - शुक्रबार   | आस्था केसी

हामीले गुल्मी जिल्लामा भर्खरै एउटा स्क्वायडको घोषणा गरेका थियौं । २०५७ सालमा भएको पार्टीको दोश्रो राष्ट्रिय सम्मेलनले पार्टीमा सेना निर्माण गर्ने महत्वर्पूण निर्णय गरेको थियो। हाम्रो जिल्लाका नेता हिम्मत बराल मगर कमरेड ध्रुव राष्ट्रिय सम्मेलन पश्चात जनमुक्ति सेनाको तालमि प्राप्त गरी कम्पनी घोषणा कार्यक्रममा सहभागी भएर भर्खरै जिल्ला फर्किनुभएको थियो। उहाँले हामीलाइ शैन्य तालिम गराउनु…

परिवार नहुनेले जतिसुकै योगदान गरे पनि कहिल्यै अवसर नपाउने पार्टी एमाले बन्नुहुदैन:अष्टलक्ष्मी शाक्य

पुस २३, २०७४ - आइतवार   | नारी खबर

अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष, नेकपा एमाले ० निर्वाचनपछि पनि राजनीतिक डेडलक उस्तै छ, कहिले निकास पाउला यसले ? – छिट्टै निकास निकाल्नुपर्छ । यसबेलासम्म जनताले निकास पाइसक्नुपर्ने हो । जनताको अभिमत र जे जनादेश छ, त्यसलाई आत्मसात् गरेर छिटो नयाँ सरकार गठन गरेर प्रतिनिधि तथा प्रदेशसभालाई सुचारु गराउनुपर्ने हो । बैठकहरू बसेर सरकार गठन गरेर अगाडि…

त्रिविका धेरै प्राध्यापक ‘झारपात’ छन, पिएचडी भाइभामा रुन्छन् : प्रा.डा. सुधा त्रिपाठी

पुस २०, २०७४ - बिहिबार   | भवानीश्वर गौतम

६ दशक पुरानो त्रिभुवन विश्वविद्यालय । तर, गुणस्तर सुधार हुनुपर्नेमा, राजनीतिक जालोमा जेलिएको छ । ०१६ सालअघि सञ्चालनमा रहेका विभिन्न क्याम्पसलाई एकीकृत गरेर त्रिविको संरचना तयार पारियो । पछिल्लोपटक थपिएको एकसहित त्रिविका ६१ आंगिक क्याम्पस छन् । र, त्रिविको शिक्षाध्यक्ष (रेक्टर) पदमा छिन्, प्रा.डा. सुधा त्रिपाठी । शिक्षाध्यक्षको जिम्मेवारीमा रहेको दुई वर्षमा उनले त्रिविमा धेरै…

वैदेशिक रोजगार र महिला हिंसा विरुद्धको १६ दिने अभियान

मंसिर २५, २०७४ - सोमवार   | मीरा राजभण्डारी अमात्य

सन् २००७ को अक्टोबरको चिसो मौसम म जापान बसाईको दुई वर्ष पछि नेपाल फर्किने तरखरमा थिए । हिसाई स्थित एक मोटर कम्पनिमा काम गर्दा एक नेपाली भाई पनि हामी संगै काम गर्थे । काममा निकै मेहनती । उनको एउटी प्रेमिका थिईन । हरेक आईतबारको छुट्टीको दिन या त उनी प्रेमिका भेट्न जान्थे या प्रेमिका उनकोमा…

पत्रकारकी श्रीमतीका पिडा!

मंसिर १२, २०७४ - मङ्लबार   | निर्मला अधिकारी

बिहे गर्नका लागि हेर्न आउँदा उहाँले भन्नुभएको थियो, म पत्रकार हुँ । पत्रकारसँग बिहे गर्न तपाईंलाई कुनै समस्या नहोला नि रु त्यतिबेला मलाई लागेको थियो ।  पत्रकार पनि अन्य कार्यालयका जागिरे जस्तै त होलान् नि । अनि मैले उहाँको भनाइलाई मौन बसेर स्वीकृति जनाएकी थिएँ । सबै महिलाको चाहना उस्तै हुन्छन् । आफ्नो श्रीमान् कुनै कार्यालयमा काम…

प्रचण्डज्यू,तपार्इं पनि रुनुहोस्,सिता दाहाललाई पनि रुन दिनुहोस् !

मंसिर ८, २०७४ - शुक्रबार   | शीतल दाहाल

विपश्यना ध्यान गर्नेहरुले यो कथा बिर्सनै सक्तैनन्ः कथामा एक महिलाको बुढेसकालमा छोरो जन्मन्छ । छोरो जन्मेको केही समय नबित्दै उनका श्रीमानको मृत्यु हुन्छ । वरवर आफन्तको नाउँमा कोही हुँदैन । बाँच्ने साहाराको नाउँमा एउटै छोरो हुन्छ । छोरो नै उनको मुटुको धड्कन ! एक दिन त्यो छोरोलाई हनहनी ज्वरो आउँछ र एकैदिनको ज्वरोले छोराको मृत्यु…

प्रचण्डलाई ‘प्रकाशको अभाव खट्किएको महसुस गराइदिनुपऱ्यो’ भनेको त्यो क्षण..

मंसिर ६, २०७४ - बुधबार   | बबिता बस्नेत

मानिसको जीवनमा धेरै कुरा जोडिएका हुन्छन् । दुःख, खुसी अनेक प्रकारका उतारचढावहरू । कहिलेकाहीँ जीवनमा कहिल्यै नहोस् भन्ने कुरा भइदिन्छ र भइदियोस् भनेर वर्षौँ प्रतीक्षा गरेको कुरा हुँदैन । यो हुने हो कि त्यो हुने हो, हुने हो कि नहुने हो को दोधारमै मानिसको जीवन बित्छ । कति मानिस आफूले सुरक्षित महसुस गर्नै नपाई यो…

प्रकाश भाइले मृत्युशैयाबाट भने:मैले जीवन बाच्न नपाउँदै मलाइ जीवनले छोड्यो दिदी!

मंसिर ४, २०७४ - सोमवार   | शारदा शर्मा

काठमाडौ- दुनिया बिचित्रको छ यहां बाचुन्जेल गाली र मरे पछि ताली पाउने अचम्मको संस्कार बसेको छ । बांचेका हरेक पलहरुलाई बिरोध,आलोचना र गालीले शान्त नहुने बनाइन्छ जव मृत्यु हुन्छ त्यो गाली तालीमा बदलिन्छ । राम्रो गरेको ताली , शोकको ताली । मलाई अचम्म लाग्यो ताली त ताली नै हो सायद यो जीवन छदै बजेको भए…

एक आमाको साविती : छोरा छोडौँ कि जागिर ?

कार्तिक २६, २०७४ - आइतवार   | सम्झना वाग्ले भट्टराई

छोरो सानै छ । २ कक्षामा पढ्छ । हामी श्रीमान्–श्रीमती नै जागिरे । दुवै जनाले काम नगरे काठमाडौंको बसाइ अनि यो महँगी, जीवन धान्न कठिन हुनु स्वाभाविकै हो । अलि–अलि बचाउन सके, जीवनभरमा नै भए पनि काठमाडौंमा आफ्नै घर, यो पनि त सपना छँदै छ । काम आवश्यकता पनि हो बाध्यता पनि । मेरोजस्तै पारिवारिक,…

दुख्नुपर्छ, नदुखे बर्बाद हुन्छ

कार्तिक २५, २०७४ - शनिबार   | दीपा काेर्इराला

प्रेमीप्रेमिकाले धोका दिँदा कतिपय व्यक्ति आफूलाई लोकप्रिय या धनधान्यपूर्ण बनाएर अझै सक्षम र योग्य वरवधू खोज्छन् र ‘देखाइदिन्छन्’ । यसर्थ दुखाइ हाम्रो गुरु पनि हो । दुख्दा असह्य भए पनि कालान्तरमा त्यसले हाम्रा जीवन बदलिदिन सक्छ।

के महिलाका अंगहरु पुरुषका बन्दकी जिन्सी हुन् ?

कार्तिक २५, २०७४ - शनिबार   | कामना न्यौपाने

यहाँ कोही केटीले बाटोमा हिंडिरहेका केटीहरुलाई जिस्काउँदै हिंड्छ भने, ऊ ‘हिरो’ कहलिन्छ र यदि, कुनै केटी शारीरिक हिंसाको शिकार भई, त्यस्तै कुनै परिस्थितिवश श्रीमान वा प्रेमीसंग छुट्टीई भने पनि ‘चरित्रहीन’ कहलिन्छे । अनि कानून ?

के महिला ‘खोपी’भित्र मौन बस्ने कुमारी र ‘तातोपानी’ बोकेर पछिपछि हिँडिरहने ‘फस्ट लेडी’मात्र हुन् ?

कार्तिक १४, २०७४ - मङ्लबार   | रामकुमार एलन

तीन फस्ट लेडी डा। आरजु देउवा, राधिका शाक्य र सीता दाहाल । शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहालका जीवनसंगिनी । संघर्षको बंकर खन्दै सफलताको टुँडिखेल यात्राका सारथि । उसै पनि नेपाली समाज महिलामैत्री पक्षधर । देउवा चौथोपटक प्रधानमन्त्री हुने यात्रामा, दाहाल दोस्रोपटक प्रधानमन्त्रीको मजेत्रो ओढिरहँदा होस् या ओली राष्ट्रवादको गर्जनमा लम्किरहँदा के उनीहरूका जीवनसंगिनीको…

राजनीति भ्रष्ट भयो त्यसैले पार्टी हैन व्यक्ति चुनौं !

कार्तिक १३, २०७४ - सोमवार   | मानवी पौडेल

नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाको निवास महाराजगन्जमा सयौंको भीड देखिन थालेको एक महिना बढी भयो। चहलपहलमा धेरैजसो कार्यकर्ता आगामी निर्वाचनका लागि जिल्लाबाट सिफारिस भएर आएका प्रस्तावित उम्मेदवार छन्। स्थानीयका अनुसार दैनिक दुई हजार जनाभन्दा धेरै कोइराला निवासमा पुगेका हुन्छन्। उता प्रधानमन्त्री निवास बालुवाटारमा लाग्ने कांग्रेस कार्यकर्ताको भीड व्यवस्थापनमा सुरक्षाकर्मीलाई हम्मे(हम्मे छ। प्रधानमन्त्री शेरबहादुर देउवा…

error: Content is protected !!