विचार/अन्तरवार्ता

निजामती नेतृत्वमा दुई बर्ग:एउटा जोखिमपुर्ण जिम्मेवारी दिन्छ,अर्कोेले हतोत्साही बनाउँछ!

कार्तिक १२, २०७४ - आइतवार   | नारी खबर

सरकारी सेवाको मियोकारूपमा रहेको निजामती सेवामा उल्लेखनीय रूपमा महिलाको सहभागिता बढिरहेको छ । महिलाका सन्दर्भमा राज्यले अपनाएको समावेशी प्रशासनको अवधारणालाई सकारात्मक रूपमा नै लिनुपर्ने देखिन्छ । यद्यपि यसभित्रका नकरात्मक पक्ष पनि छन् । आरक्षण अगाडिसम्म मुस्किलले ८ प्रतिशतको हाराहारीमा रहेका महिलाको संख्या अहिले करिब १८ प्रतिशत पुगेको अवस्थालाई महत्वपूर्ण मान्नुपर्छ ।निजामती सेवामा महिलाको उपस्थिती दिनप्रतिदिन बढ्दै…

कुरा काटेरै दिन काट्न र लोग्नेको कमाइमा दुई हात थाप्न नपरोस् !

कार्तिक १०, २०७४ - शुक्रबार   | सविता सापकोटा

साना–साना कुरामा टिप्पणी गरीबस्ने, ‘कसले छोटा लुगा लगायो’ ‘कुन युवतिको कससँग प्रेम बस्यो’ जस्ता कुरामा चिन्ता गरी बस्ने महिलाहरुको जीवनशैली र चिन्तनमा परिवर्तन आउनै पर्छ । कसैले ‘ति कुरौटे महिलामै समस्या छ ।’ भनी टिप्पणी गर्छन् । तर ति महिला पनि यही समाजका उत्पादन हुन् । तिनीहरुको चिन्तन निर्माण हुनुमा हाम्रै पुरुषसत्तात्मक समाज जिम्मेवार छ ।

सल्लाहकारमा बस्नुपर्ने पाका नेता चुनाबी मैदानमा दौड्न कत्तिको सुहाउँछ ?

कार्तिक १०, २०७४ - शुक्रबार   | सुनिता बराल

नेपालमा अहिले सामान्य मात्रै पनि राजनीतिक चासो र चिन्ता गर्ने सबैलाई निर्वाचनले छोएको छ । स्थानीय तहको निर्वाचन पश्चात हुन लागेको प्रतिनीधी सभा र प्रदेश सभाको निर्वाचनमा युवा पंक्तिको निकै उत्साह देखिएको छ । यो उत्साहमा थप केही उर्जा, केही हतास, केही गुनासो र केही आत्मविश्वास थपेको छ । ३१ वर्षीया सेबास्टियन कुर्ज अस्ट्रियाका चान्सलर बनेसंगै विश्वकै…

‘विबाह गरेर पुरुषको घर जाने होइन,घर लैजाने नियम बनाउनुपर्छ’

कार्तिक ८, २०७४ - बुधबार   | नारी खबर

सम्पत्तिमा महिलाको समान अधिकार हुनुपर्छ भनेर २०५० सालमा सर्वोच्च अदालतमा रिट हालेकी थिइन् अधिवक्ता तथा महिला अधिकारकर्मी मीरा ढुंगानाले । त्यसबेला हालेको रिटको सुनुवाई २०७२ मा लैगिंक समानतासम्बन्धी ऐन आएपछि बल्ल भयो । झण्डै २२ वर्षसम्म सम्पूर्ण शक्ति लगाएर ल्याइएको अधिकारको उपभोग गर्न नपाउँदै मुलुकी ऐनको स्वरुप परिवर्तन भई ल्याउन लागिएको देवानी र फौजदारी संहिताले…

विवाहित पुरुषलाई गलफ्रेन्डको खाँचो

कार्तिक ७, २०७४ - मङ्लबार   | सविता सापकोटा

ब्वाइफ्रेन्ड बनाउने रहर शीर्षकमा लेख छापिएको दिन एकजना अपरिचित पुरुषले फेसबुकमा म्यासेस गरे । उनीसँग साथी भएको १ महिना जति भएको थियो । त्यो बीचमा बोलचाल भने भएको थिएन । १० जना म्युचल फे्रन्ड भएकाले रिक्वेस्ट एसेप्ट गरेकी थिएँ । सायद त्यो लेख पढेर नै म्यासेस गरेको हुनुपर्छ । फेसबुकमा साथी भए पनि चिनजान नभएकाले…

श्रमबजारका असक्षम हुन गृहिणी ?

कार्तिक ७, २०७४ - मङ्लबार   | मीना मरासिनी

विकिपिडियाका अनुसार ‘हाउस वाइफ’ अर्थात् गृहिणी भन्नाले आफ्नो परिवार तथा घर चलाउने वा व्यवस्थापन गर्ने यस्तो महिलालाई बुझिन्छ, जसको घरबाहिर कुनै जागिर हुँदैन । वेब्स्टर्स शव्दकोशले गृहिणीलाई घरव्यवहारको मूली भनी अथ्र्याएको छ । अर्बान डिक्सनरीले एक कदम अघि बढ्दै गृहिणी भनेको त्यस्तो महिलालाई भनेको छ, जो पैसाको लागि बाहिर काम गर्न जानुको साटो आफ्नो परिवारभित्रै…

किन आउँछ भाइटीका परेलीका डिल भत्काउन?

कार्तिक ५, २०७४ - आइतवार   | शर्मिला न्यौपाने दाहाल

रंगहरुको पवर्त तिहार। फूल, बत्तिको झिलिमिलि। कर्मको लहरामा जेलिएर बाहिर पुगेका कतिपय दसैं र तिहार जस्ता ठूला पर्वमा स्वदेश फर्किन्छन्। मजदुरी गर्न विदेशिएकाहरु सबैले चाहेर पनि परिवारसँग बसेर चाड मनाउन पाउँदैनन्। तिहार त चेलीका लागि झन विशेष हुन्छ। चाडपर्वको याम सुरु हुनेवित्तिकै मेरो मन पनि बाल्यकालतिर फर्किन्छ। जन्मथलोमा डुल्छ। चाडपर्वमा नरमाउने को होला र !…

ममी हाम्रो भाइ कहिले हुन्छ ?

कार्तिक ४, २०७४ - शनिबार   | चन्दु रेग्मी

काठमाडौँ – हरेक वर्ष दशै र तिहार मनाउन आउनेको ओइरो लाग्थ्यो । असोज शुरु भएदेखि नै पढाइको सिलसिलामा घर    बाहिर रहेका, लाउरे, जागिरे, धन कमाउन विदेशीएका सबै गाउंँ फर्किन शुरु हुन्थ्यो । गरिवको झुपडीमा आउने  सबैभन्दा ठूलापर्व दसैं र तिहार धेरै गाउँलेका लागि दशा नै बन्थे । आफुले समाजको बारेमा जानबुझ गर्ने क्षमता  राख्न…

सरकारी जागिरे आमाको प्रश्न:जागिर छाड्ने कि बच्चा ?

कार्तिक ३, २०७४ - शुक्रबार   | नारी खबर

‘हाकिमले स्पष्टसँग भने, तिमीले विवाह गरेकी छौ, कुन दिनदेखि बच्चा पाउने भएर अफिस नआउने हौ, अफिसका काम पेन्डिङमा राख्नु भएन । अब आइन्दा विवाहित महिलालाई यो अफिसमा नराख्ने । पोहोर पनि एउटी महिला आइन्, काम गरेको तीन महिनामै विवाह गरेर गइन्, तीन महिनापछि आएकी अर्की महिला बच्चा जन्माउने भएपछि अफिस आइनन् । सुत्केरी भएपछि अफिसमा विदा पनि तलब पनि दिन सकिँदैन ।’

एउटी श्रीमतिको इच्छा पूरा गर्न नसक्ने सरकारी जागिरे !

अशोज ३०, २०७४ - सोमवार   | सविता सापकोटा

समाजमा महिला मात्रै दुखी छैनन् । महिलाका बारेमा लेखिरहँदा केही साथीहरुले सुझाव दिए की, ‘पुरुषका पनि आफ्नै दुख छन् । उनीहरुका बारेमा पनि लेख ।’ महिला बढी पीडित त छन् नै, पुरुषलाई पनि यो सहरिया दुनियाले खुसी बन्न दिएको छैन । महंगी र अनियन्त्रित व्यवस्थाकै कारण सहरका थुप्रै पुरुषको पीडा पनि यस्तै त छ स्…

दँशैमा छोरी भएर जन्मन नपाएकोमा पछुतो

अशोज ८, २०७४ - आइतवार   | कमल गौतम

नयाँ नयाँ कपडा जुत्ता लगाएर सिठी बजाउँदै हिडिन्थ्यो र पो दशैं आएझै लाग्थ्यो । खरले छाएको (रातोमाटो)ले लिपेको घरमा माकुरोले लगाएको जालो पन्छाउँँदै घर पोत्ने चटारो हुन्थ्यो र पो दशैं आएझै लाग्थ्यो । दसैलाई भन्दै घोर्ले बोको घरको पालिमा बाधिन्थ्यो र पो दशैं आएझै लाग्थ्योे । दशैंंलाई भन्दै साचेर राखेको काक्रो थाङ्ग्रामै पाकेर पट्पटी फुट्थ्यो…

म यस कारण महिलावादी भएँ

असार ८, २०७४ - बिहिबार   | पाउलिना पोरिजकोभा

‘महिलावादी’ शब्द प्रयोगकर्तामा असुरक्षाको भावना लुकेको हुन्छ भन्ने मैले ठानेको थिएँ। किनकि, यसो गर्दा प्रयोगकर्ता महिलाले म पुरुषको दाँजोमा बराबर छु भनेर तर्क गर्नुपर्ने भयो। म पुरुषजत्तिकै चलाख वा साहसी छु भनेर कराउनुपर्ने भयो। मलाई लाग्थ्यो, तपाईं पुरुष जत्तिकै सक्षम भइदिएको भए त्यो कुरा तपाईंले बारम्बार भनिरहन आवश्यकै पर्दैन। त्यसैले ‘महिलावादी’ शब्दमै असुरक्षाको गन्ध आउँछ…

एउटी जिद्धी केटीको अष्ट्रेलिया जिन्दगी !

जेष्ठ २०, २०७४ - शनिबार   | निरु त्रिपाठी

दुनियाँले स्वर्ग ठानेको यो विदेशीभूमिमा यहाँको परिस्थिति, व्यवस्थापन र यो माटोमा सङ्घर्ष गर्न नसक्दा आफूले आफूलाई नै काबु राख्न नसकेको थुप्रै त्यस्ता घटना छन्। मनभरि कति पीडा छ यहाँ, मान्छेहरु दिनदिनै छट्पटिरहेका छन्, चिच्याउँछन्, रुन्छन्, कराउँछन् ।

गुल्मीमा प्रमुख पदका लायक महिला नभेटिएकै हुन् ?

जेष्ठ १६, २०७४ - मङ्लबार   | गगनशिला खड्का

काँग्रेस र एमाले मात्रै होइनन्, महिला, दलित जनजाती र सिमान्तीकृत बर्गका अधिकारका लागि लडाई लडेको भन्दै ति पार्टीलाई पुरातनबादीको आरोप लगाउने माओवादी केन्द्रले पनि महिलालाई प्रमुखको उम्मेदवार नबनाएको देख्दा निकै लज्जाजनक अवस्था सिर्जना भएहोला जिल्लामा ।

स्थानीय तह, तालमेल र महिला नेतृत्व

बैशाख २१, २०७४ - बिहिबार   | नारी खबर

सूर्य थापा । यतिबेला मुलुकमा राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख ओनसरी घर्ती, प्रधानन्यायाधीश सुशीला कार्की जस्ता महिलाहरु कार्यकारी स्थानमा पदासीन रहेको अवस्था छ । यो सिंगो संसार र दक्षिण एसियाका लागि नै सुखद संयोग हो । भर्खरै नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष समेत तराईबासी चेली र पहाडकी बुहारी भवानी राणा चयन भएको अर्को संयोग थपिएको छ । यसरी…

error: Content is protected !!