विचार/अन्तरवार्ता

‘त्यसले हाम्रा छाती, कम्मर र नितम्ब नाप्दै हिँडेको छ’

चैत्र २६, २०७३ - शनिबार   | ध्रुवसत्य परियार

सरिता तिवारीका तीन कृति प्रकाशित छन्– बुद्ध र लाभाहरू, अस्तित्वको घोषणापत्र र प्रश्नहरूको कारखाना। गएको वर्ष उनको कविताकृति प्रश्नहरूको कारखाना मदन पुरस्कारका लागि मनोनयनमा परेको थियो। चितवनबाट वैचारिक लेखनमा सक्रिय उनका विभिन्न पत्रपत्रिका लेख प्रकाशित छन्। महिला मुद्दामा तीक्ष्ण कलम चलाउने र बहस गर्ने उनलाई हामीले राखेका केही प्रश्न र उनका जवाफ : नगरोन्मुख गाउँ…

महिला र बालिका विरुद्ध हुने हिंसा अन्त्य गर्ने अभियानमा नेपाली सञ्चार माध्यम कँहा?

चैत्र ४, २०७३ - शुक्रबार   | सरीता श्रेष्ठ

नेपालमा महिलाविरुद्ध हुने हिंसाका बारेमा खुला रुपमा छलफल हुन थालेको धेरै भएको छैन्। महिला हिंसाका विरोधमा डटेर जुटेर आवाज उठाउनुपर्छ भन्ने उदेश्यले विगत केही दसकदेखि मात्र यस बिषयलाई एउटा बहसका रुपमा लिई छलफल गर्न थालिएको हो। यसका पछाडि हाम्रो समाजमा नराम्रोसंग जरा गाडेर बसेको पितृसतात्मक विचार पनि कारणका रुपमा रहेको छ। महिलामाथि हुने विभिन्न प्रकारका…

डाक्टर चित्र भित्रकी साहासी पुजा

चैत्र २, २०७३ - बुधबार   | सीता भुसाल

कलममा मसी नभरी आँशु भरेर लेखेको भएर पो हो की ? कसरी लेखीहोलीन उनले आफनो जीवनको यस्तो तितो टर्रो यर्थाततालाई । कसरी समाती होलीन कलम र कपी आफनो मुटु चुडेको पीडालाई ओकल्न । पीडाले नै बल प्रदान गर्दो रहेछ क्यारे ।

चुपचाप विद्रोह

फाल्गुन २९, २०७३ - आइतवार   | बिनु सुवेदी

भदौ महिनाको दबदबे हिलो । हिलोमा पलाएको हरियो घाँस । लैनो भैँसीलाई त्योभन्दा गतिलो खुराक अर्थाेक थिएन । स्कुले झोलाको भारी बिसाएर घाँसको भारीका लागि अर्काे डोको बोक्दै गर्दा, त्यो १३ वर्षकी किशोरीले सोचेकी थिइन्, उसको मनभित्र विद्रोहको राँको बलिरहेको छ भनेर । आज झन्डै १३ वर्षपछि सोच्दा लाग्छ, विद्रोह त जन्मजात बोकेर ल्याउने चीज…

गर्भपतन गर्दीन अब

फाल्गुन २१, २०७३ - शनिबार   | सीता भुसाल

प्रकृतिको बिडम्वना नै भन्नुपर्छ त्यस्तो अनुभुति कहिल्यै बाबु बन्नेले गरेको भेटीन । उनका आखाँमा सधै एउटा दम्भ र छोरा प्रतिको अभिलाषा मात्र देखिरहेँ । जबरजस्त हाँस्न खोज्दा रसाएका मेरा आँखाको भाषा उनले बुझनै सकेनन । यही त फरक होला महिला र पुरुषको भोगाइ, फरक वरदान प्रकृतिको हामी छोरीहरुलाई ।

महासय! त्यो केटी कसले बिहे गर्छ?

फाल्गुन ९, २०७३ - सोमवार   | यमुना आर्यल (काफ्ले)

 ‘त्यो केटी मेरो छोराको लागि कुनै हालतमा सुहाउँदैन, मैले हुँदैन भनेपछि हुँदैन हुँदैन …..’ सहकर्मी साथीको दाइको बिहेको कुरा चल्दै थियो बुवा एकाएक जंगिन थाले। ‘बिहे गर्ने मैले हो ड्याड मलाई मनपरेपछि सक्किहाल्यो नि, तपाईको लागि बिहे गर्दिन लाग्या हो र?’  छोराको डाँको पनि ठूलै आयो। बाबुछोराको गल्फती चलिरहँदा आमाले सम्झाइन्, ‘छोराले मन पराएकी केटी…

नांगिन पाउनु नारी स्वतन्त्रता होइन

फाल्गुन ७, २०७३ - शनिबार   | राधा पोखरेल

पश्चिमा समाजमा सामान्यत: नारी-पुरूष ‘हग’ गर्नु र ‘किस’ गर्नुलाई संस्कृति कै रूपमा लिइन्छ । तर हाम्रो समाजमा यसलाई सामान्य रूपमा लिइँदैन । तर, नांगिनुलाई पश्चिमेली र पूर्बेली दुबै समाजले पचाउन सक्दैन ।

जीवनलाई रंगीन बनाउ साथी !

फाल्गुन २, २०७३ - सोमवार   | सीता भुसाल

सबै सामाजिक मुल्य मान्यता हामी छोरीहरु माथि मात्र किन लादिएका छन भन्ने मात्र मेरो प्रश्न हो ।
प्रेम ,विवाह र यौन प्रतिको मेरो बुझाई फरक छ । जसरी बुझे पनि मानव जीवनमा ती सबैको भुमिका अपरिहार्य छ ।

युवाले राज्यमाथि हस्तक्षेप गर्न सक्नुपर्छ– नविना लामा

माघ २६, २०७३ - बुधबार   | नारी खबर

अनेरास्ववियुकी अध्यक्ष नविना लामा कुशल नेतृत्व र क्षमताका कारण सधै चर्चामा आइरहन्छिन् । पछिल्लो समय युवा पुस्तामा उनको लोकप्रियता बढ्दो छ । युवाले सधै सपना देख्नुपर्छ र त्यसलाई पछ्याउँदै अघि बढ्नुपर्छ भन्ने भावना बोकेर अघि बढ्ने लामासँग गरीएको कुराकानीः  संगठनको नेतृत्व गर्न कत्तिको सजिलो रहेछ त ? गर्न सक्छु भन्ने आँट, जिम्मेवारी बोध गर्नसक्ने क्षमता,…

…तर पुरुषलाई गाली गरेर कहिल्यै सफल भइँदैन

माघ २३, २०७३ - आइतवार   | मानवी पौडेल

दिनअघि हामी पाटन दरबार स्क्वायर घुम्दै थियौं। एक हुल युवा आएर तुरुन्तै सेट तयार गरी सांगीतिक प्रस्तुति दिए। उनीहरुले त्यस दिन श्रीमती (महिला) बाट शोषित हुनु परेका घटना संगीतका माध्यमबाट प्रस्तुत गरेका थिए। त्यस दिन अन्तर्राष्ट्रिय पुरुष दिवस मनाइएको रहेछ। वर्षैभरि अनेकथरी उत्सवको चर्चा सुनिरहेका मेरा लागि पुरुष दिवस आफैंमा अनौठो थियो र पहिलोपटक सुन्दै…

पिसाब चुहिने समस्या

माघ ११, २०७३ - मङ्लबार   | नारी खबर

मकवानपुरकी ४५ वर्षीया मनकुमारी महिला स्वास्थ्य शिविरमा आउँदा उनको शरीरबाट ह्वास्स गन्ध आउँदा स्वास्थ्यकर्मीहरूले मुख बिगारेका थिए । ‘धेरै दिन भयो कि क्या हो, ननुहाएको ?’ एक नर्सले सोध्दा मनकुमारीले आँखाभरि आँसु भरेर भनिन्, ‘होइन नानी, मेरो त साह्रै ठूलो व्यथा पो छ । दोस्रो बच्चा पाउँदा लामो व्यथा लागेर बच्चा पाएपछि जहिले पनि पिसाब…

महिला र उनको मर्जी

माघ ११, २०७३ - मङ्लबार   | नारी खबर

मेट्रिक पास गरेका मेरा बाले मेरी अनपढ आमालाई १८-१९ को कलिलो उमेरमा बिहे गरे, त्यो पनि मागी बिहे। भर्खर वैंशमा चढेका बाले १५ वर्षकी आमाको मर्जी अनुसार इच्छा पूर्ति गरे या जबर्जस्ती गरे त्यो त गौंड विषय नै छ। तर, बिहेपूर्व कुनै युवतीलार्इ राम्ररी नदेखेका बाले एक्कासि आफ्नो ओछानमा आमालाई देख्दा उनले यौन इच्छालाई कदर…

महिला पत्रकारका अप्ठ्यारा

पुस ११, २०७३ - सोमवार   | नारी खबर

हालै एउटा कार्यक्रममा महिला पत्रकारका समस्यामा केन्द्रित भएर कार्यपत्र प्रस्तुत गर्ने अवसर मिल्यो । मेरो कार्यपत्रको निष्कर्ष थियो, महिला पत्रकारहरू नीति निर्माण तहमा पुग्न सकेका छैनन् । संख्याका दृष्टिले मात्रै होइन, व्यावसायिक र भौतिक सुरक्षामा पनि उनीहरू नाजुक छन् । यहाँ मैले किन महिलाहरूको सहभागिता पत्रकारिताको नीतिगत तहसम्म हुन सकेको छैन भन्ने प्रश्नमा विमर्श बढाएकी छु । सूचना विभागका…

हिम्मत नगरेसम्म हिंसा अन्त्य सम्भव छैन 

पुस ११, २०७३ - सोमवार   | नारी खबर

आफ्नै पति र नाताले नन्द पर्नेको निर्घात कुटाइबाट थलिएकी रोल्पाकी सुनकुमारी नेपालीलाई मरणासन्न अवस्थामा भैरहवाको युनिभर्सल मेडिकल कलेजमा भर्ना गरियो । ढिलो अस्पताल पुर्‌याइएकी उनको गतिलो उपचार हुन पाएन र मृत्यु भयो । नाताले बहिनी पर्नेसँग लोग्नेको हिमचिम बढ्दै गएपछि सुनकुमारीले सम्झाउँदा झगडा भएको र दुवै मिलेर मरणासन्न हुने गरी कुटेको सार्वजनिक भएको थियो । चरम शारीरिक र…

किन घोषणा गरेरै ‘म स्त्री अर्थात आईमाई ?’

पुस ११, २०७३ - सोमवार   | नारी खबर

किताबमै म स्त्री अर्थात् आइमाई भनेर घोषणा गर्नुको कारण के हो ? पूर्वीय दर्शनअनुसार नारीका विभिन्न रूपहरूको अर्थसहितको वर्णन गरिएको छ । नारीको ‘स्त्री’रूप भनेको यौनसँग नजिक रहेको अवस्था हो । पूर्वीय दर्शन र आधुनिक साहित्यमा यो अवस्थाको वर्णन बढी गरिएको छ । र, मासिक स्राब हुनु, गर्भवती हुनु, बच्चा जन्माउनु, स्तनपान गराउनु आइमाई रूप हो । तर, ‘आइमाई’…

error: Content is protected !!