विचार/अन्तरवार्ता

सम्बन्धः समझदारी कि शंका !

अशोज २, २०७३ - आइतवार   | नारी खबर

 यमुना अर्याल ए बैनी ! ‘तिम्रा श्रीमान् पत्रकार होइनन्’ ? अधिकृत स्तरकी दिदीले केहीदिनअघि कार्यालयमै यस्तो प्रश्न गरिन् । दिदीले थाहा पाइपाई सोधेजस्तो लाग्यो र तत्काल रेडिमेट उत्तर दिँदै भने ‘हो दिदी’ । दिदीले फेरि सोधिन्, ‘पत्रिकामा हो कि टेलिभिजनमा ‘? ‘ एउटा अखबारमा काम गर्नुहुन्छ, दिदीको कोही आफन्त पनि पत्रकार हुनुहुन्छ कि क्याहो, निकै…

अरिँगाल होइनन् महिला

भदौ ३०, २०७३ - बिहिबार   | नारी खबर

मनीषा गौचन ‘अब त महिलाहरूलाई चलाउनै भाछैन’ उत्पीडनमा परेकाहरूको अधिकारका लागि कडा रूपमा बोल्दै र लेख्दै आएका लेखक, राजनीतिज्ञ आहुतिले केही दिनअघि एउटा पुस्तक विमोचन समारोहमा बोलेको मन्तव्यको अंश हो, यो । उनको भनाइ सुन्दा लाग्थ्यो, महिला अरिँगालका गोला हुन् जसलाई छुनासाथ हुलका हुल मिलेर टोक्न आउँछन् । कटाक्ष नै गरिएको भए पनि यो भनाइले…

राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश ज्यू : गर्भ देखि चिहान सम्म नेपाली नारी पिडित छन्

भदौ ३०, २०७३ - बिहिबार   | नारी खबर

सम्माननीय राष्ट्रपति बिद्या भण्डारी ज्यू सभामुख ओनसरी घर्ती ज्यू प्रधानन्यायाधीश शुसीला कार्की ज्यू , सर्वप्रथम त हार्दिक बधाई छ यो देशको गरिमामय प्रमुख उच्च पदमा आसन गर्नु भएकोमा !! गौरबको कुरा यो छ कि हाम्रो नेपाल जस्तो छोरीलाइ सन्तान होइन भन्ने देशमा जन्मिएर पनि उच्च स्थान मानिने व्यबस्थापिका, कार्यपालिका र न्यायपालिका तिनै उच्च पद सम्हालेर…

पुरूषलाई सिट छोड्दा म कसरी ‘ठिस’ भएँ?

भदौ २३, २०७३ - बिहिबार   | नारी खबर

यमुना अर्याल कुपन्डोल, पुल्चोक, जाउलाखेल, लगनखेल …। रत्नपार्कबाट थापाथली आउँदै गरेको  माइक्रोबसको खलासी भाइ एकोहोरो कराइरहेका थिए। माइक्रोको प्रतिक्षामा उभिँदाउभिँदा खुट्टा लत्रक्क भइसकेका थिए। ‘ए भाइ सिट खाली छ?,’ उसलाई प्रश्न गरेँ। मनमनै लाग्यो- बेकारमा के प्रश्न गरेकी! कति लामो यात्रा त झुन्डिएर गर्नुपर्छ। १५ मिनेटको बाटो सिट भए नि नभए नि के फरक पर्छ…

मधेसकी एक्ली भूगर्भविद्

भदौ २३, २०७३ - बिहिबार   | नारी खबर

देवेन्द्र भट्टरार्इ  भाद्र २२, २०७३- एक वर्ष अघिको भूकम्पले पुर्‍याएको अपार जनधन क्षति र जोखिमयुक्त सामाजिक वस्तुस्थितिको तथ्य–तथ्यांकबारे अझै सोधखोज जारी छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणदेखि सरकारका अन्य संयन्त्रहरू सतहमा कार्यकारी देखिएका छन्। धेरैले लख नकाटेको निकाय खानी तथा भूगर्भ विभागले पनि अहिले त्यत्तिकै काम पाएको छ, जहाँ माटो, चट्टान वा भूसतह परीक्षणका लागि भूगर्भ–प्राविधिकहरू दिनरातको…

error: Content is protected !!