व्यवसाय

महिला उद्यमीको उत्पादन अब इ–कर्मसमा

अशोज १३, २०७३ - बिहिबार   | नारी खबर

ललितपुर– महिला उद्यमीद्वारा उत्पादित वस्तु प्रवद्र्धन गर्न वेबसाइटको विकास गर्दै इ–कर्मस प्रणालीमा विस्तार गरिएको छ । महिला उद्यमी महासंघ नेपालले सञ्चालनमा ल्याएको सो साइटलाई इन्टरनेटमा विनबिजडटकमडटएनपी मार्फत प्रयोग गर्नसकिने छ । गएकाे मंगलबार सो साइटको आधिकारिक उद्घाटन भएको हो । महिलाको सामाजिक विकास तथा आर्थिक सशक्तीकरणका लागि सञ्चालनमा आएको साइटले सहयोग गर्ने महासंघले जनाएको छ…

हिराेर्इनकाे कफिसप

अशोज २, २०७३ - आइतवार   | नारी खबर

२ असोज,  काठमाडौ – हातमा ट्रे, ट्रेमा दुई चार कप कफी, कफी लिएर अगाडी बढ्दै गरेकी कृति । गायक एस कुमारको ‘म कहिले हाँसेको छु र मेरो सामु तिमि रुँदा’ गीतमा देखिएकी मोडल सरासर हाम्रो अगाडी आएर कफी टक्र्याईन । अनामनगरको हनुमानस्थानबाट थापागाउँ हुँदै वानेश्वर तीन नम्बर गेट जाने बाटोको छेवैमा, कफी पिउन एस्प्रेसो अर्गानिक…

हिन्दी फिल्म निर्देशन गर्दै नेपाली महिला

अशोज २, २०७३ - आइतवार   | नारी खबर

नमिन ढकाल- २ असाेस, इलाम : नेपालकै पहिलो महिला निर्देशकको पहिचान बनाएकी सुचित्रा श्रेष्ठले  अब हिन्दी फिल्म पनि निर्देशन गर्दैछिन्। नेपाल र भारत दुवै देशमा छायांकन गरिने तथा नेपाली र हिन्दी दुवै भाषामा निर्माण हुने फिल्म ‘चक्र’ को निर्देशनको जिम्मा उनले पाएकी छन्। दुवै मुलुकका दर्शकलाई लक्षित गरी दुई भाषामा निर्माण गरिने फिल्मको निर्देशकमा श्रेष्ठसँगै…

लभ भलिवल संग, तर सुखद बिदाई

अशोज २, २०७३ - आइतवार   | नारी खबर

गोविन्दराज नेपाल केही समयअघि सामाजिक सञ्जालबाटै भलिबल खेलाडी निमा श्रेष्ठले क्लबका साथै राष्ट्रिय टिमबाट पनि सन्यासको घोषणा गरिन्। निमाको योजना थियो- तेस्रो एनभिए क्लब च्याम्पियनसिप खेलेर सन्यास लिने र भलिबलबाट सुखद बिदाई लिने। तर पोखराको लामाचौरमा भएको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको प्रदर्शनले गर्दा नै उक्त प्रतियोगिता उनको अन्तिम बन्यो। लामाचौरमा भएको प्रतियोगितामा आर्मीबाट खेलेकी निमालाई…

अनिशा बनिन् मिस लोयल्टी

अशोज २, २०७३ - आइतवार   | नारी खबर

काठमाडौं । अनिशा रिजालले पाँचौं मिस लोयल्टीको उपाधि जितेकी छन् । मण्डीखाटारस्थित लोयल्टी एकेडेमीको पूर्व विद्यार्थीहरुको संगठन लोयल्टी एल्मुनाई एसोसिएसनद्वारा आयोजित मिस लोयल्टीको ग्रान्ड फिनालेमा १६ प्रतिद्वन्द्वीलाई पछि पार्दै अनिशाले उपाधि हात पारेकी हुन् । लोयल्टीमा अध्ययनरत कक्षा ७ देखि ९ का छात्राहरुले प्रतिस्पर्धामा सहभागी जनाएका थिए । पहिलो चरणमा ६५ छात्रा सहभागी थिए ।…

एक नारीकाे पहल : खादादेखि ढाकासम्म

भदौ ३०, २०७३ - बिहिबार   | नारी खबर

३० भदाै, काठमाडाैं पछिल्लाे पटक विदेशबाट अायातित भन्दै खाताकाे प्रयाेग हटाउने विषयमा ठूलाे बहस चल्याे । खादाकाे प्रयाेग गर्ने र नगर्ने विचमा सामाजीक सञ्जालमा ठूलाे लँडाइ पर्याे । खादाकाे विराेधमा उत्रीएकी  अनेरास्ववियूकी अध्यक्ष नविना लामालार्इ बचाउ गर्न त सबै विद्यार्थी संगठन एकजुट भएर प्रतिवाद नै गर्नुपर्याे । कुनै कुराकाे जस लिन सिपालु नेपाली राजनीतिले जे…

पुरूषकाे दाह्री कपालमा महिलाकाे छुरा, कैँची : मासिक २० हजार कमार्इ

भदौ ३०, २०७३ - बिहिबार   | नारी खबर

३० भदाै ,काठमाण्डाै सुन्दै अचम्म लाग्छ पुरूषकाे दारीकपालमा महिलाकाे कैँची । तर सु्न्दा अचम्म मान्नु पर्दैन, माेरङकी हेमन्ता ठाकुरले याे हेर्ने व्यवस्था मिलाएकी छन्र । कुरा मोरङको उर्लाबारीस्थित आइतबारे चोककाे हाे । हेमन्ताले हेयर कटिङ (सैलुन) व्यवसाय सञ्चालन गरेरै दाह्री, जुँगा र कापाल काटेर अाम्दानी गर्दै अाएकी छन् । उर्लाबारी मङ्गलबारे–१ मा सैलुन खोलेरै कपाल काट्ने व्यवसाय…

पाँच पटक गनेपनि पुरूषलार्इ भेट्याउन सक्दैनन महिला

भदौ ३०, २०७३ - बिहिबार   | नारी खबर

३० भदाै, काठमाण्डाै । चुन्ने, मनोनित गर्ने र सिफारीस गर्ने तहमा राष्ट्रपति, प्रधानन्यायाधीश देखि सभामुखसम्म उच्च तहमा महिला पुगेका छन् । तर निजामति सेवामा भने महिलाको प्रतिनिधित्व दयालाग्दो अवस्थामा भेटिएको छ । नेपालको निजामति सेवामा रहेका करिब ८२ हजार ४ सय ९६ जना कर्मचारी मध्ये जम्मा १९ प्रतिशतमात्र महिला रहेको लाजमदो तथ्यांक फेला परेका छ…

छाेरा १४ वर्षकाे हुँदा पढ्न शुरू गरेर सफल मूर्तिकार

भदौ २६, २०७३ - आइतवार   | नारी खबर

१२ साउन,काठमाडाै-एउटा बँगैचामा सुन्दर मूर्ति राखेकाे भिडियाे टेलिभिजनकाे पर्दामा देखेपछि पुष्पाञ्जली शेरचनलार्इ त्यस्तै मूर्ति बनाएर बगैचामा राख्न मन लाग्याे । तर त्याे कहाँ पाउनु, कसरी राख्नु केही मेसाे पाइनन् । त्यही रहरले उनी अहिले सफल मूर्तिकार बनिन् । त्याे बेला उनकाे उमेर चार दशक लाग्दै थियाे । तर अाफ्नाे र्इच्छा पूरा गर्न उनी ललितकला भर्ना भर्इन । …

error: Content is protected !!