स्वास्थ्य

महिनाबारी शुरु नभएकी छोरीको यौनांग कसरी सफा गर्ने ? थाहा पाउँनुस !

कार्तिक २७, २०७४ - सोमवार   | डा:अचला वैद्य

सरसफाइ सबैका लागि आवश्यक छ। हाम्रो वरपरको वातावरण, खानपानका साथै शारिरीक सरसफाइ पनि उत्तिकै महत्वपूर्ण छ। धेरैले नुहाउनुलाई मात्र सरसफाइ भन्छन्। तर, बाहिरी सफाइसँगै यौनांगको सफाइबारे धेरैले चासो राख्नैनन्। बालिकादेखि वृद्ध महिलासम्मले यौनांग सफाइ गर्ने तरिका र महत्वबारे बुझ्नु जरुरी हुन्छ। हामीले महिलाको यौनांगबारे कुरा गर्दै छौं। सरसफाइ छोरी जन्मेपछि नै सुरु हुन्छ। छोरी जन्मिएपछि…

स्वास्थ्य संस्थामा गर्भ परिक्षण गराउनेको सङ्ख्यामा वृद्धि

कार्तिक २२, २०७४ - बुधबार   | नारी खबर

पाल्पा – स्वास्थ्य संस्थामा गर्भ परिक्षण गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको छ । आमा सुरक्षा कार्यक्रमको प्रभावकारिता बढ्दै गएपछि पाल्पामा स्वास्थ्य संस्थामा गएर नियमित गर्भ परीक्षण गराउने महिलाको संख्यामा वृद्धि भएको हो । विसं २०६८ बाट पाल्पामा आमा सुरक्षा कार्यक्रम शुरु भएको हो । पहिले पहिले गर्भ बसेपछि डर र लाज मानेर घरदेखि बाहिर ननिस्कने…

परिवार नियोजनका साधन प्रयोग गर्न पुरुष किन लजाउछन ?

कार्तिक ५, २०७४ - आइतवार   | नारी खबर

इनरुवा- सुनसरीमा परिवार नियोजनको साधन प्रयोगमा महिला अगाडि रहेको पाइएको छ ।  सुनसरीमा अस्थायीदेखि स्थायी परिवार नियोजनका साधन प्रयोगमा महिलाभन्दा पुरुष लजालु हुने गरेकाले महिला परिवार नियोजनमा अगाडि देखिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । सुनसरीको सात वर्षे स्वास्थ्य तथ्यांकअनुसार पुरुषभन्दा महिला परिवार नियोजनको अस्थायी र स्थायी साधन प्रयोग गर्नमा अगाडि रहेको देखाएका छन्…

स्वास्थ्य सचिब किरणको मन्त्रालयमा मनपरी : ‘हाजिर गर्छिन् र फर्कन्छिन्’

कार्तिक २, २०७४ - बिहिबार   | नारी खबर

मन्त्रीले दिएको निर्देशनमा काम गर्नुपर्ला भनेर उनी मन्त्रीसित मोबाइल सम्पर्कमा पनि छैनन् । यसबाट स्वास्थ्य मन्त्रालयका महत्वपूर्ण कामहरु हप्तादिनदेखि रोकिएको बताइएको छ ।

महिलाको निर्णय क्षमता बढाउँ

अशोज ३१, २०७४ - मङ्लबार   | नारी खबर

काठमाडौँं – संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष युएनएफपीएले असमानताको समाधान तथा निर्णय क्षमतामा सशक्तिकरण गरी अतिविपन्न महिलालाई त्यसको जोखिमबाट जोगाउनुपर्ने सुझाव दिएको छ । कोषले आज सार्वजनिक गरेको प्रतिवेदन ‘विभाजित विश्व असमानताको युगमा प्रजनन् स्वास्थ्य र अधिकार’ मा यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारलगायत असमानताका मूल्यको प्रभाव सबैलाई पर्नसक्ने जनाइएको छ । “अतिविपन्न महिला माझ परिवार…

एउटा अनौठो चलन:छोरी भए दुख मनाउ,छोरा जन्मे तिहारमा गाउँलेलाई भोज

अशोज २६, २०७४ - बिहिबार   | विनोदसिंह विष्ट

गाउँमा जेठो सन्तानका रुपमा छोरा जन्माएका आमाबुवाले हरेक वर्ष तिहारको औँसीका दिन गाउँलेलाई खसी काटेर खुवाउनै पर्छ । यदि त्यसो नगरे छोरालाई अशुभ हुने जनविश्वास रहेको छ । यस्तो परम्पराले सामाजिक तथा लैङ्गिक विभेदलाई बढावा दिएको भन्दै केही स्थानीयले बन्द गर्न मागसमेत गरेका छन् ।

एउटी किशोरी:न आमा बन्न सकिन् न श्रीमती,सुत्केरी हुन नसकेर प्राण त्यागिन्

अशोज ६, २०७४ - शुक्रबार   | नारी खबर

गाउँकै गैरदलित एक विवाहित युवकले ललाई–फकाई यौनसम्बन्ध राखे । किशोरी गर्भवती भइन् । घटना सार्वजनिक भएपछि पाँचौं महिनामा ती युवक गाउँ छाडेर भारत पसे । यता विपन्न परिवारकी किशोरी अलपत्र परिन् ।

डाक्टरको लापरवाहीले अहेब कमलाको मृत्यु भएको पुष्टि,ओम अस्पत्तालले माग्यो माफी

भदौ ३०, २०७४ - शुक्रबार   | गगनशिला खड्का

नाकको हड्डी बागिंएर अस्पत्ताल पुगेकी गुल्मीकी कमला भट्टराइको डाक्टरको लापरवाहीका कारण मृत्युभएपछि ओम अस्पत्तालको बहिरङ्ग सेवा तत्कालका लागि बन्द गरिएको छ । गुल्मीको मदाने गाउँपालिका वार्ड नं ४ निवासी ४० बर्षिय भट्टराईको बुधबार नाकको अप्रेशन गर्ने क्रममा ओम अस्पत्तालमा मृत्यु भएको थियो ।  नाकमा जन्मजात समस्या रहकी भट्टराइले आफ्नो बच्चा सानो भएका कारण समस्या हुनेभए…

नाकको हड्डी बागिंएर अस्पत्ताल पुगेकी अहेबको डाक्टरको लापरवाहीले मृत्यु भएको अस्पत्तालको स्वीकारोक्ती

भदौ २९, २०७४ - बिहिबार   | गगनशिला खड्का

नाकको हड्डी बागिंएर अस्पत्ताल पुगेकी गुल्मीकी कमला भट्टराइको डाक्टरको लापरवाहीका कारण मृत्यु भएको ओम अस्पत्तालले स्वीकार गरेको छ । गुल्मीको मदाने गाउँपालिका वार्ड नं ४ निवासी ४० बर्षिय भट्टराईको नाकमा जन्मजात समस्या रहेको थियो ।

नाकको हड्डी बागिंएर अस्पत्ताल पुगेकी गुल्मीकी कमलाको डाक्टरको लापरवाहीका कारण मृत्यु

भदौ २८, २०७४ - बुधबार   | गगनशिला खड्का

चाबहिलस्थित ओम अस्पतालमा नाकको शल्यक्रिया गर्दा गुल्मीको मदाने गाउँपालिका पुर्कोट म्यालपोखरीकी ४० वर्षिय कमला भट्टराईको   मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ । आफन्तले अस्पतालमा नाराजुलुस लगाएका छन् ।  बुधबार दिउँसो उनको  मृत्यु  भएको हो । उनी चार दिनअघि (शनिबार अस्पताल) भर्ना भएकी थिइन्, उनी नाकको कुरकुरे हाड सोझ्याउन आएकी थिइन् । मृतकका आफन्तले भने डाक्टरको लापरवाहीका…

प्रसब पिडा सहन नसकेर गर्भवती महिलाले अस्पत्तालमै गरिन आत्महत्या

भदौ २२, २०७४ - बिहिबार   | नारी खबर

चीनमा एक गर्भवती महिलाले अस्पतालको झ्यालबाट हाम फालेर अत्महत्या गरेकी छन् । मा उपनाम दिइएको २६ वर्षीया महिलाले उत्तरी शाङसी प्रान्तको अस्पतालमा आत्महत्या गरेकी हुन् । बीबीसीका अनुसार यो घटना एक साता अघि कै हो । तर, भर्खरै मात्र सार्वजनिक भएको छ । आत्महत्या गर्नुका कारण शल्यक्रिया गर्न परिवार तयार नहुनु भनिएको छ । अस्पतालका…

बच्चा जन्माउन नसक्दा कालीकोटमा एक महिलाको मृत्यु

साउन १४, २०७४ - शनिबार   | नारी खबर

जिल्ला अस्पताल कालीकोटमा उपचार गर्न नसकिने बताएपछि कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लैजाने क्रममा बाटोमा उनको मृत्यु भएको श्रीमान् रामबहादुर फर्साललाई उद्धृत गर्दै सिंहराज फर्सालले बताए।

विज्ञान भन्छ: पुरुषभन्दा बलिया हुन्छन् महिला

जेष्ठ ३०, २०७४ - मङ्लबार   | एञ्जेला साइनी

चार वर्षअघि पूर्ण थकित अवस्थामा म अस्पतालमा पल्टिरहेकी थिएँ। अघिल्लो दिन मैले छोरो जन्माएकी थिएँ। मलाई खुट्टा टेक्न सक्ने बनाउन रगत चढाइँदै थियो। मेरो परिवार अत्यन्त खुसी थियो किनकि मैले उनीहरुलाई छोरो दिएकी थिएँ। छोरै जन्मिने भविष्यवाणी पहिले नै गरिसकिएको थियो। ऊ मेरो आँखाको नानी मात्र बन्नेवाला थिएन, कुनैदिन मेरो स्याहार पनि उसैले गर्नेवाला थियो।…

कुन उमेरमा हुन्छ मासिक श्राव ? मासिक श्रावको बेला ख्याल गर्नैपर्ने कुरा

जेष्ठ २९, २०७४ - सोमवार   | नारी खबर

काठमाडौं – किशोरवयमा हुने शारीरिक परिवर्तनसँगै मासिक श्राव सुरु हुन्छ । यो प्रक्रिया कसैलाई आठ बर्षको उमेरमा हुन्छ भने कसैलाई १७ बर्षको । यही अवधीभित्र किशोरीमा मासिक श्राव सुरु हुन्छ । कतिलाई मासिक श्रावको बारेमा थाहै हुँदैन । त्यसैले जब योनीद्वारबाट रगत बग्न थाल्छ, उनीहरु अत्तालिन्छन् । किनभने सबैलाई परिपक्क उमेरमै मासिक श्राव हुन्छ भन्ने हुँदैन…

बोनम्यारो क्यान्सर पीडित श्रीमान बचाउन नानीदेविको गुहार (भिडीयो रीपोर्ट)

जेष्ठ २७, २०७४ - शनिबार   | नारी खबर

‘सानो सानो २ वटा बच्चा छ । उनीहरुलाई हेर्ने खुवाउने कोही छैन । बच्चाहरु कोठामा छ, म हस्पीटल छु ’ उनले रुँदै भनिन् ‘एकवर्ष भयो, कोठाभाडा तिर्ने पनि पैसा छैन । अहिले सम्म पनि बच्चाहरुलाई भर्ना गर्न सकेको छैन, महिना फि पनि तिरेको छैन, स्कूल विग्रन्छ भनेर यत्तिकै स्कूल पठाईरहेको छ ।’

error: Content is protected !!