हिँसा/पिडा

हिंसाका विरुद्ध महिलाहरु खुल्न थाले

अशोज १३, २०७३ - बिहिबार   | नारी खबर

११ असोज, लमजुङ,  – लमजुङमा पछिल्ला वर्षहरुमा महिंला हिंसाका उजुरीहरु बढ्न थालेका छन् । गएको आर्थिक वर्ष २०७२÷७३ मात्रै महिला हिंसाका २४ लिखित उजुरीहरु कार्यालयमा दर्ता भएको महिला विकास अधिकृत विष्णुकुमारी लामिछानेले बतार्इन  । उनका अनुसार चालु आर्थिक वर्षको तीन महिनाकै अवधीमा महिला हिंसाका चार उजुरीहरु कार्यालयमा दर्ता भएका छन् । मुख्यगरी वहुविवाह र श्रीमानले राम्रो…

अवैध तरिकाले कुबेत पुग्ने क्रमकाे समाधान खोज्न निर्देशन

अशोज १३, २०७३ - बिहिबार   | नारी खबर

१२ असोज, काठमाडौं –  घरेलु कामदारको रूपमा अवैध तरिकाले कुबेत पुग्ने र अलपत्र पर्ने नेपाली महिला कामदारको संख्या बढ्न थालेपछि अहिले सो विषयमा सरकारले विशेष चासो देखाएको छ । बुधबार मुख्य सचिव सोमलाल सुवेदीले सम्बन्धित मन्त्रालयका सचिवहरूलाई घरेलु कामदारको रूपमा अवैध तरिकाले कुबेत पुग्ने र अलपत्र पर्ने क्रमलाई नियन्त्रण गरी समाधान खोज्न निर्देशन दिएका छन् ।…

पहिला ईज्जत जोगाउन मुस्किल, पछि ज्यान जोगाउन मुस्किल

अशोज २, २०७३ - आइतवार   | नारी खबर

२ असाेज, बाजुरा – मध्य रातमा मदिरा सेवन गरेका एक पुरुष एक महिलाको घरमा पस्छन् । विभीन्न प्रलोभन देखाउँदै जवर्जस्ती करणी गरे । गर्भवति भएपछि गाउँलेले उनलाई चरीत्रहिन भन्दै गाउँ निकाला गरे । उनी भारत गईन् । भारतमा के गर्ने, कहाँ जाने ? बाध्य भएर फेरी आफ्नै गाउँ फर्किन । आफन्तको घरमा लुकेर बसेकी उनलाई फेरी…

अबैध सम्बन्ध राख्नेकाे भन्दै गोली हानी हत्या

अशोज २, २०७३ - आइतवार   | नारी खबर

धनकुटा–धनकुटाको डाडाँगाउँ गाविस–१ मा अर्काकी श्रीमतीसँग यौन क्रियाकलपमा संलग्न रहेका एक युवाको गोली हानी हत्या गरिएको छ। आफ्नो कान्छी बुहारीसँग खुल्ला चौरमा यौन क्रियाकलप गरिरहेको देखेपछि स्थानीय ४८ वर्षीय चक्र भनिने खड्गबहादुर गुरुङले भरुवा बन्दुकले गोली हानेर हत्या गरेका हुन्। डाँडागाउँ गाविस क्षेत्रमा ट्यक्टर चलाउँदै आएका धनकुटा नगरपालिका–१४ बेलहराका वर्ष २६ का प्रेम भण्डारीको हत्या…

क्रुर श्रीमान, जसले काटिदिए अाफ्नै श्रीमितकाे नाक

अशोज २, २०७३ - आइतवार   | नारी खबर

२ असाेज, एजेन्सी श्रीमान घरमा नआउञ्जेल खाना नखाएर कुर्ने महिलाको बानी हुन्छ । त्यो दिन कमलेश श्रीमान कतिबेला घरमा आउलान भन्दै कुरेर बसेकी थिईन् । तर एउटी श्रीमतिले श्रीमानबाट जुन अपेक्षा गरेको हुन्छ त्यो भएन, २५ वर्षिय सञ्जिव राठौर राक्षस भएर निस्क्यो र पछाडीबाट आएर झ्याप्पै नाक काटेर फालिदियो । कमलेस मुर्छा परेर ढलिन् ।…

बढ्यो महिला हिंसा

अशोज २, २०७३ - आइतवार   | नारी खबर

२ असाेज, पाेखरा – लमजुङको चिती ३ तिलाहरकी मुना परियारले ८ वर्षअघि गाउँ नजिकै पाखापानीका रविन विश्वकर्मासँग अन्तरजातीय विवाह गरिन्। विवाह गरेर दिल्ली गएको ९ महिनापछि फर्किए। सासूससुराले छोरालाई घर पस्न दिए, मुनालाई दिएनन्। रविन ३ महिनाकी छोरी र आमा मुनालाई छुट्टै डेरामा राखेर विदेश हिँडे। २ वर्षअघि विदेशबाट फर्किएका रविनसँग मुनाको भेट छैन। प्रशासन,…

बलात्कार अभियोगमा फुटबल प्रशिक्षक श्रेष्ठ पक्राउ

अशोज २, २०७३ - आइतवार   | नारी खबर

०१ असोज, धनकुटा – फुटबल प्रशिक्षक सुमन श्रेष्ठ युवतीलाई बलात्कार गरेको अभियोगमा पक्राउ  परेका छन्र ।  धनकुटाबाट हिलेबजारको एक होटलमा लगेर यूवतिलाई बलत्कार गरेकाे अभियाेगमा उनलार्इ प्रहरीले पक्राउ गरेको हाे। धनकुटाबाट हिलेबजारको एक होटलमा लगेर ती युवतीलाई ३ दिनसम्म कोठामा थुनेर बलत्कार गरेको बलात्कार गरेको आरोप लगाइएको छ। पीडित पक्षले अपहरण, बलात्कार र मानव बेचविखानको…

सन्तोष पन्तविरुद्ध यौन दुर्व्यवहारको उजुरी

अशोज २, २०७३ - आइतवार   | नारी खबर

२ असोज, काठमाडौं । वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानकी एक महिला सुरक्षा गार्डले कलाकार सन्तोष पन्तलाई आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । शुक्रबार मध्यरातमा केटिएम सेक्युरिटिका अध्यक्ष रामेश्वर साहसँग आएका पन्तले दुव्र्यवहार गरेको भन्दै उनले शनिबार इलाका प्रहरी कार्यालय धरानमा लिखित उजुरी दिएकी समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । केटिएम सेक्युरिटीका ब्राण्ड एम्बेस्डरसमेत…

महिला संघ महाधिवेशन : तयारी पूरा

भदौ २६, २०७३ - आइतवार   | नारी खबर

२६ भदौ, काठमाडौं । भदौ २९ गतेदेखि काठमाडौंमा हुने नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघले महाधिवेशनको सबै तयारी पूरा भएको जनाएको छ । ‘शसक्तिकरणका चार निकास, समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास’ भन्ने मूल नाराका साथ महिला संघले भदौ २९ देखि ३१ गतेसम्म काठमाडौंको भृकृटीमण्डपमा तेस्रो महाधिवेशन  गर्न लागेको हो । आइतबार रिपोर्टर्स…

error: Content is protected !!