कला

महिला सर्जक चिलुवालले कठघरामा पुरयाइन म्युजिक नेपालका म्यानेजरलाई

बैशाख २९, २०७६ - आइतवार   | नारी खबर

काठमाडौं – गीतकार धनमाया चिलवाल (सावित्री)ले म्युजिक नेपालका म्यानेजरलाई कठघरा पु¥याएकी छन् । चिलवालको गीत ‘फूल झैँ’ चोरी गरेर यूट्युव च्यानलमा राखेको अभियोगमा म्युजिक नेपालका म्यानेजर उत्तम थापा (उज्वल) लाई आइतबार प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौको टोलीले म्यानेजर थापालाई पक्राउ गरेको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। चिलवालले निर्माण गर्न लागेको…

छोरीको माया

बैशाख २७, २०७६ - शुक्रबार   | मनिराम वाग्ले

छाेरी रुँदै आइन् र आफ्नो गरगहना फुकालेर दिदै भन्छिन – “लिनुहाेस् यी गहना। यसलाई बेच्नुहाेस् र आफ्नो पैसा असुल गर्नुहोस् तर बिन्ती गर्दछु बाबाकाे अन्तिम दाहसंस्कार नराेक्नुहाेस् । “

श्वेताको जिन्दगीले फेरी अर्को खेल खेल्यो

बैशाख १६, २०७६ - सोमवार   | नारी खबर

नयाँ चलचित्र ‘हेलो जीन्दगी’ छायाँकन भइरहेको थियो लण्डनमा । अभिनेत्री श्वेता खड्काको एकाएकै घाँटीमा असह्य पीडा भयो । हतारहतार डाक्टरलाई देखाउँदा उनलाई झनै पिडा भयो किनकी डाक्टरले उनलाई तत्काल अप्रेशन गर्नुपर्न सल्लाह दिए । कारण थियो च्युँडोबाट तल्लो तथा घाँटीको माथिल्लो भागमा ट्यूमर । यो जानकारी उनले आफै सामाजिक सञ्जालमा पोष्ट गरिन जतिबेला उनको अप्रेसन…

महिला सर्जकको गीत चोरेर म्युजिक नेपालको युट्युवमा, क्षतिपूर्ति माग्दै मुद्धा

बैशाख ९, २०७६ - सोमवार   | नारी खबर

सर्जक सावित्रा चिलुवालले आफ्नो गीत चोरी भएको भन्दै म्युजिक नेपाल विरुद्ध प्रतिलिपी अधिकार रजिष्टारको कार्यालयमा उजुरी गरेकी छन् । आफूले निर्माण गर्न लागेको चलचित्र मखमली मखमलीको शीर्ष गीत ‘फूल झैं’ चोरी गरेर अनाधिकृत रुपमा यूट्यूवमा राखेपछि चिलवालले क्षतिपूर्तिको माग गर्दै उजुरी गरेकी हुन् । उक्त गीत चिलुवाको शब्द, संगीत र प्रमोद खरेलको स्वरमा प्रेयसी म्युजिकले…

प्रियंका विश्वकै शक्तिशाली महिलाको सूचीमा

चैत्र ६, २०७५ - बुधबार   | नारी खबर

केही दिनअघि मात्र अभिनेत्री प्रियंका चोपडाका पति निक जोनस विश्वकै गायकमध्ये पहिलो नम्बरमा थिए। अब प्रियंकाको सफलतालाई हेर्दा यो जोडी एकअर्काका लागि भाग्यमानी सावित भएको छ। प्रियंकाले विश्वभरमा मनोरञ्जन क्षेत्रमा उत्कृष्ट ५० मा आफ्नो नाम जमाउन सफल भएकी छन्। प्रियंका ‘युएस टूडे’को मनोरञ्जन क्षेत्रको ‘शक्तिशाली ५० महिला’को सूचीमा समावेश भएसँगै उनको चर्चा थप चुलिएको छ।…

रेखा थापा बनिन् क्रिकेट टिमको मालिक

चैत्र ४, २०७५ - सोमवार   | नारी खबर

काठमाडौं – अभिनेत्री रेखा थापा क्रिकेट टिमको मालिक बनेकी छन् । उनले आगामी बैशाखमा विराटनगरमा आयोजना हुने पहिलो महिला टी–२० फ्रेचाइजी क्रिकेटको एक टोली किनेकी हुन् । एनसिएल स्पोर्टसको आयोजनामा ७ बैशाखबाट विराटनगरको बैजनाथपुर रंगशालामा हुने प्रथम महिला टि–२० क्रिकेट लिगका लागि रेखाले काठमाडौँ सुपर च्याम्पियन्स फ्रेन्चाइजी क्रिकेट टोली किनेकी हुन् । सोमबार एक कार्यक्रमका…

बेलायत छाडेर किन नेपाल आए यी शुन्दर नायीकाहरु

फाल्गुन २९, २०७५ - बुधबार   | नारी खबर

धेरैले भन्ने गर्छन ‘नेपालमा काम गर्ने वातावरण छैन, भविष्य बनाउन विदेश जानुपर्छ ।’ तर त्यो भनाइ नकार्दै विदेशमा पढेका केही यूवतीहरु भने नेपालको फिल्म क्षेत्रमा भविष्य खोजीरहेका छन्। उनीहरुले केही वर्षदेखि नेपालमा काम गरीरहेका छन् । बेलायतमा अभिनय पढेर आएकी अभिनेत्री शिल्पा मास्के पछिल्लोपटक नेपालमै फिल्म क्षेत्रमा काम गरीरहेकी छन् । बेलायत रहँदा हलिउडको फिल्म…

वर्षा र आकाशको दोस्ती

पुस १, २०७५ - आइतवार   | नारी खबर

नायिका बर्षा राउत र नायक आकाश श्रेष्ठको दोस्ती अहिले गज्जबको देखिन थालेको छ । बर्षा र आकाशले एउटा भिडियोमा सँगै काम गरेका छन् । यसपछि उनीहरु नजिक देखिएका हुन् । बर्षा राउतले इन्स्टाग्राममा राखेको भिडियोमा पनि उनी र आकाशको मित्रता फराकिलो बनेको भान हुन्छ । नायक आकाश श्रेष्ठ चलचित्र ‘रामकहानी’मा काम गरेपछि दर्शकको नजरमा परेका…

प्रियंका र निकसँगै प्रियालाई गुगलमा सर्वाधिक खोजियो

पुस १, २०७५ - आइतवार   | नारी खबर

गतबर्ष गुगलमा सर्वाधिक खोजिएकी नायिका थिइन् सन्नी लियोनी । तर, यसबर्ष गुगलमा सर्वाधिक खोजिएको भारतीय सेलिब्रिटीको सूचीमा सन्नीको नाम छैन । यसैबर्ष बिहे बन्धनमा बाँधिएकी बलिउडकी चर्चित नायिका प्रियंका चोपडा र उनका श्रीमान् निक जोनसलाई गुगलमा यो बर्ष सर्वाधिक धेरै खोजिएको छ । तर, यो सूचीमा यो जोडी मात्र छैन । यो बर्ष गुगलमा सर्वाधिक…

साहित्यकार झमक घिमिरेको संघर्ष अब चलचित्रको पर्दामा

मंसिर २९, २०७५ - शनिबार   | नारी खबर

काठमाडौ-  साहित्यकार झमककुमारी घिमिरेको ‘जीवन काँडा कि फूल’ कृतिमा आधारित चलचित्र निर्माण भएको छ । करीब दुई घण्टा समयावधिको उक्त चलचित्रको छायाङ्कन धनकुटास्थित घिमिरेको निवासस्थल तथा धरान र ललितपुरमा गरिएको छ । विनोद विष्टले निर्माण गर्नुभएको चलचित्रमा घिमिरेको सङ्घर्षका साथै उनले प्रयोग गर्ने सामग्रीलाई समावेश गरिएको छ । सो चलचित्र आगामी चैत २२ गते देशभर प्रदर्शन…

ऋषि धमला पत्नी एलिजा मोटरसाईकल दुर्घटनामा घाईते

असार १३, २०७५ - बुधबार   | नारी खबर

नायिका तथा पत्रकार ऋषी धमलाकी पत्नी एलिजा गौतम दुर्घटनामा परेकी छिन् । उनी लाजिम्पाटस्थित घर जाने क्रममा दुर्घटनामा परेकी हुन् । मोटरसाईकल दुर्घटनामा परेकी एलिजाले अहिले घरमै आराम गरीरहेकी छिन् । ‘ठूलो दुर्घटना बाट बाच्न सफल भयौ, हामि म र ऐलिजा दि’ एजिलाका भाई सुजन आचार्यले फेसवुकमा स्टाट्स लेख्दै जानकारी दिएका छन् । उनले लाजिम्पाट…

पत्रकार यशोदा अधिकारीलाई दिपज्योती सम्मान

बैशाख ११, २०७५ - मङ्लबार   | नारी खबर

काठमाडौ- दीपज्योति आवासिय माध्यमिक विद्यालयले स्थापना गरेको ‘दीपज्योति सम्मान यसबर्ष पत्रकार यशोदा अधिकारीलाई प्रदान गरिने भएको छ । भाषा, साहित्य र कलाको श्रीवृद्धिको लागि स्थापना कालदेखि नै निरन्तर लागि परेको यस विद्यालयले २०४८ सालदेखि ‘ज्ञानसिन्धु’ वार्षिक र २०६२ सालदेखि ‘दीपज्योति आवाज’ मानिस नयमित रूपमा प्रकाशन गर्दै आएको छ । यसले भाषा, साहित्य, कला र सामाजिक जीवनका…

शहरमा बदनाम कथा

बैशाख १०, २०७५ - सोमवार   | विमला तुम्खेवा

लेखिदेउ पत्रकार मेरो कथालाई बदनाम समाचार बनाएर गाईदेउ गायक मर्माहत गीत बनाएर अथवा, बिर्सीदेउ दुखान्त घटना हो भनेर काठमाडौं छिर्ने मुलद्दार थानकोट मै लेखिदेउ शहरमा अचम्मको पागल पसेको छ भनेर । सिताको अग्निपरीक्षाको कथा सुनाउदै मलाई मान्छे बन्नै दिएनौ तिमीले भने जस्तै स्वास्नी हुन चेतनाले दिएन शोषण सहन स्वाभावले दिएन रत्नपार्कमको भद्दा छातीमाथि सस्तो सिङ्गारमा…

विजया गुरुङ्गको मोसन अफ लभ

बैशाख १०, २०७५ - सोमवार   | नारी खबर

काठमाडौ-गीतकार विजया गुरुङ्गको पहिलो एल्वम मोसन अफ लभ बजारमा आएको छ । माया प्रेमका भावलाई गीत मार्फत प्रस्तुत गरेकी बिजया गुरुङ्गको शब्दलाई चर्चित गायक तथा संगीतकार बिनोद पछाईले संगीत भरेका छन् । मोसन अफ लभमा पाचवटा गीत रहेका छन् जसमा अन्जु पन्तको आवाजमा तिम्रा हजार गल्तीलाई माफ गरे मैले, बिश्व नेपालीको आवाजमा आमा मेरी आमा,…

सरस्वती ज्ञवालीको आत्माको आशुले भरिएको आत्मकथा ‘लालटिनको उज्यालोमा’ सार्वजनिक

चैत्र १०, २०७४ - शनिबार   | नारी खबर

काठमाडौं-सरस्वती ज्ञवालीको आत्मकथा ‘लालटिनको उज्यालोमा’ आज सार्वजनिक गरिएको छ । काठमाडौंमा एक समारोहबीच पुस्तक सार्वजनिक गरिएको हो । महिला बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापा, राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिना, सांसद वृन्दा पाण्डे, प्रधानमन्त्री पत्नी राधिका शाक्य तथा लेखक सरस्वती ज्ञवालीले संयुक्त रुपमा पुस्तकको विमोचन गरे । कार्यक्रममा लेखक ज्ञवालीले भनिन्, ‘यो पुस्तक…

error: Content is protected !!