कला

आफैले मृत्यूको कल्पना गरेको ठीक ३० दिनमा कलाकार बिना थापाको मृत्यू

पुस १२, २०७४ - बुधबार   | नारी खबर

‘मानिसको ईमान्दार मित्र कोही छ भने त्यो मृत्यु हो । मृत्युले कहिल्लै धोका दिदैन ।’ आज भन्दा ठीक एक महिना अगाडी अर्थात २७ नोभेम्वरको दिन कलाकार बिना थापाको फेसबुकमा पोष्ट गरीएको स्टाटस हो यो । जुन मृत्यूको बारेमा थियो । संयोग उनले यो स्टाटस लेखेको ठीक ३० दिनमा डिसेम्बर २७ का दिन उनको मृत्यू भएको…

‘मिस वर्ल्ड २०१७’को ताज भारतीय सुन्दरी मन्नुसी चिल्लरलाई

मंसिर २, २०७४ - शनिबार   | नारी खबर

काठमाडौं– चीनको सान्यामा भर्खरै सम्पन्न भएको ‘विश्व सुन्दरी २०१७’को ताज भारतीय सुन्दरी मनुसी चिल्लरले हात पारेकी छन् । उनले बिश्वका १ सय १८ सुन्दरीलाई पछि पार्दै ‘मिस वल्र्ड २०१७’को ताज हात पारेकी हुन् । अन्तिम पाँचमा मनुसीसहित केन्या, फ्रान्स, इंग्ल्यान्ड र मेक्सिकोका सुन्दरीबीचको प्रतिस्पर्धामा भारतकी मन्नुसी चिल्लरले ताज पहिरिन सफल भएकी हुन् । विश्वका १…

ओहो ! ‘तिमी त लोग्ने मान्छे पो हो’ 

मंसिर २, २०७४ - शनिबार   | सरु सुनार

तिमी त स्वयम मालिक पो हो त
न नन्द , न देवर , न सासू ,आमाजु
तिमिलाइ त रोक्ने को पो छ र जता गएनी फरक के पो पर्छ र न साझ न रात न बिहान

‘चक्कुले नच्यातिएको मेरो अस्मिता’

मंसिर २, २०७४ - शनिबार   | अराजक अर्जु

मैले तपाईंलाई शुरुमै भनेकी थिएँ नि म कुमारी छु भनेर ! हो कुरा त्यही हो।त्यो प्रेमदिवसमा एउटा चक्कुले बचाएको मेरो कुमारित्व,मेरो स्वाभिमान त्यति सजिलै ढल्न दिनेछैन म। विवाह पनि कुमार केटासँग मात्र गर्नेछु।यदि कोही कुमार केटा पाइन भने पनि कुनै अनाथ बच्चाको कुमारी आमा बनेर बस्नेछु जीवनभर। तर कसैको जुठो खाने छैन म।

गितकार लतिकाको सम्बन्धमा कैँची : आफन्तलाई नसोध्न आग्रह

कार्तिक २०, २०७४ - सोमवार   | नारी खबर

काठमाडौं – ‘नसोध मलाई आफन्तहरु मेरो सानो कथा छ, खुसी छु कि दुःखि मेरो सानो ब्यथा छ’ यो आग्रह हो  गितकार लतिकाको ।  प्रायः सबै मान्छेका जीन्दगीका भोगाईहरुलाई आफन्तले नबुझेपछि उनले यो आग्रह गरेकी हुन् । खुसिका पलहरु त त्यसै बितिहाल्छन तर दुःख पर्दा सबैले परीवार आफन्तको सहयोगको अपेक्षा गरेको हुन्छ । आफन्तबाट त्यस्तो सहयोग नपाउँदा सम्बन्धमा…

यी हुन् दाजुभाई नहुने हिरोइन

कार्तिक २, २०७४ - बिहिबार   | नारी खबर

काठमाडौं – तिहार दिदिबहिनीले दाजुभाइलाई टिका लगाइदिएर मनाइने पर्व हो तर दाजुभाई वा दिदी बहिन नहुनेहरुका लागि यो पर्वको त्यति महत्व छैन ।  आफ्नै दाजुभाई नहुने कतिले धर्म दाजुभाई बनाएर टिका लगाउँछन भने दिदीबहिनी नहुनेले फूपु वा धर्मदिदीबहिनीको हातको टिका लगाउँछन् । तर केही नेपाली नायीकाहरु छन् जसले दाजुभाई नभएपनि दिदीबहिनीविच टिका लगाउने योजना बनाएका…

रेखा अब नेतृ कि अभिनेत्री ? राप्रपा प्रजातान्त्रिकको सहमहामन्त्री मनोनित

अशोज २८, २०७४ - शनिबार   | नारी खबर

काठमाडौं – नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को सहमहामन्त्रीमा मनोनित भएकी छिन् । साथै उनले पार्टीको प्रवास विभागको समेत जिम्मेवारी पाएकी छिन् । कमल थापा नेतृत्वको राप्रपा छाडेर पशुपतिसमशेर राणा नेतृत्वको पार्टीमा लागेकी नायिका थापालाई पार्टीले प्रतिनिधिसभाका लागि काठमाडौं ४, ६ र सर्लाहीबाट उम्मेदवार सिफारिस गरेको छ । थापाले कहाँबाट चुनाव लड्ने भन्ने बारे पार्टीलाई…

चर्चित पत्रकारले खोलिन् मायाँ र प्रेमको रहस्य

अशोज ३, २०७४ - मङ्लबार   | सुष्मा पौडेल

समुन्द्र भन्दा गहिराे अाकास भन्दा फराकिलाे जसकाे व्याख्या हुदैन त्याे नै माया हाे। माया गर्छु भनेर न त माया गरिन्छ मुखमा हाेइन माया याे त दिलभित्र हुन्छ भन्नु भन्दा पनि महसुस गर्नु पर्छ। एक यस्ताे घटना जाे अाफै घट्न सक्छ थाहै नदिइ याद मुटुमा बस्न सक्छ। स्वार्थ र अपेक्षामा हुदैन चाेखाे माया लेनदेन खाेज्याे भने…

गुल्मेली चर्चित चेलीको दशैं गित-बजारमा हिट

अशोज १, २०७४ - आइतवार   | नारी खबर

एक पछि अर्को हिट गीत बजारमा ल्याएर चर्चा कमाउन सफल गायिका तथा उद्घोषिका मञ्जु पौडेलको दसैँ विशेष गीत आयो दशैं सार्वजनिक भएको छ ।कला संस्कृतिलाई जगेर्ना गर्दै एक पछि अर्को मौलिक गीतलाई फरक शैलीमा बजारमा पस्किन माहिर मञ्जु पौडेलले यो गीतमा पनि निकै मेहनत गरेको बताउँछिन । हिन्दुहरूको महापर्व बडा दसैँको अवसरमा नेपाल र विदेशमा…

चुनाब लड्दैछिन् चर्चित अभिनेत्री पछिकी नेतृ

भदौ ३०, २०७४ - शुक्रबार   | नारी खबर

चर्चित गायिका,नायिका,सञ्चारकर्मी तथा नेतृ कोमल वलीले आगामी मंसिरमा हुने प्रतिनिधि,प्रदेशसभाको निर्वाचनमा दाङबाट चुनाब लड्ने योजना बनाएको सार्वजनिक गरेकी छिन् । राष्टिय प्रजातन्त्र पार्टी नेपालकी केन्द्रिय सदस्य रहेकी वलीले आज दिउँसो फेसबुक र  ट्वीटरमा  ट्वीट गर्दे आगामी निर्वाचनमा दाङको ३ नम्वर निर्वाचन क्षेत्रबाट चुनाब लड्ने योजना सुनाएकी हुन् । उनले आफुले उम्मेद्धवारी दिने बिषयमा गम्भीरताका साथ…

“कर्म गर फलकाे अास नगर “

भदौ २१, २०७४ - बुधबार   | नारी खबर

सुष्मा पौडेल ।साधु मनले भन्याे – व्यर्थकाे चिन्ता किन ? कपालकाे राै त तिम्राे वसमा छैन नफुले हुन्थ्याे भन्ने साेच्दा साेच्दै फुल्छ छाला चाउरी पर्छ  मन पनि वसमा छैन के के साेच्छ -साेच्छ अात्माले पनि थाहै नदिइ कैले शरीर छाेड्छ * त्यसैले खुसी खुसी जीवन व्यतीत गर अानन्द लिएर जिवनमा याेग, ध्यानमा डुव हाे जस्तै…

बहिनी भागेपछि डोली चढेकी जुना देउरालीमा अलपत्र …

जेष्ठ २९, २०७४ - सोमवार   | नारी खबर

झमझम झरी परेर बाहिर निस्किसक्नु छैन, अचानक साहुले गरीव गाउँले किसान रणध्वजलाई घरबाट निकाल्छ । मुखिया चतुरमानले जवजस्ती घोक्र्याएर पानीमा फ्याल्छ, अनि घरमा भोटेताल्चा मारेर घरबारी हडपिन्छ । झरीमा बनका चरी त गुँडमा टाँसिएर बस्छन् बचेरा जोखाउन पँखेटाले ओतेर । गाईभैँसी बलेसी नचुहिने भित्तोतिर तर्केर ओतिन्छन् । झन मान्छेको जात, जस्तोसुकै गरीव भएपनि चुहिने छानो…

घाँटुमा घुम्दैँ मालारानीका ब्युटीहरु (भिडियोमा हेर्नुस कसरी नाचिन्छ)

जेष्ठ २६, २०७४ - शुक्रबार   | नारी खबर

आदिवासी जनजातीहरुको मौलिक लोक सस्कृतिका रुपमा रहेको घाँटुनाचको संरक्षणमा गुल्मीको वामी मालारानीका मगर चेलीहरु लागीरहेका छन् । पौराणीक कालदेखी नेपालको बाईसे चौविसे राज्यकालसम्म प्रत्येक वर्षको बैशाखे पूर्णिमा (बुद्ध जयन्ती) अवसरमा देखाइने यो घाँटुनाच लोप हुँदै गएपछि त्यसको संरक्षणका लागि नेपाल मगरसँग गुल्मी समेत सक्रिय रहेको छ । गुल्मी जिल्लाका अन्य गाविसका गुरुङ्ग मगरहरुलाई समेत अनौठो…

चर्चित गायिका हमाल र पत्रकार कबितालाई काँग्रेसले तोक्यो उम्मेदवार

जेष्ठ १९, २०७४ - शुक्रबार   | नारी खबर

त्रिवेणी गाउँपालिकाको उपाध्यक्षमा राधिका हमालको उम्मेदवारी पर्ने भएको छ । हमाल चर्चित लोकदोहोरी गायिकासमेत हुन् । यता सुवर्णावती गाउँपालिकाको उपाध्यक्षमा कविता उपाध्याय रहेकी छन् । उपाध्यक्षको उम्मेदवार उपाध्याय नेपाल प्रेस युनियन रोल्पाकी अध्यक्ष तथा राष्ट्रिय समाचार समितिमासमेत कार्यरत छिन् ।

गुल्मीका माझी बालबालिकाको शिक्षाका लागि राजधानीमा सांगितिक साँझ

बैशाख २७, २०७४ - बुधबार   | नारी खबर

गुल्मी जिल्लाका अतिविपन्न माझी समुदायका बालबालिकाको शिक्षामा सहयोग गर्ने उदेश्यले नवनारी मिडियाले काठमान्डौँमा सांगितिक साँझ सम्पन्न गरेको छ । नवनारी मिडिया एण्ड रिसर्च प्रालिले नवनारी संगीतिक साँझ तथा महिला पत्रकार सम्मान कार्यक्रम सम्पन्न गरेको हो । व्यवस्थापिका संसद, महिला, बालबालिका, जेष्ठनागरिक तथा समाजकल्याण परिषदकी सभापति रन्जु कुमारी झा प्रमुख अतिथि रहेको कार्यक्रममा सञ्चारमाध्यम मार्फत महिलाको…

error: Content is protected !!