कला

अनिशा बनिन् मिस लोयल्टी

अशोज २, २०७३ - आइतवार   | नारी खबर

काठमाडौं । अनिशा रिजालले पाँचौं मिस लोयल्टीको उपाधि जितेकी छन् । मण्डीखाटारस्थित लोयल्टी एकेडेमीको पूर्व विद्यार्थीहरुको संगठन लोयल्टी एल्मुनाई एसोसिएसनद्वारा आयोजित मिस लोयल्टीको ग्रान्ड फिनालेमा १६ प्रतिद्वन्द्वीलाई पछि पार्दै अनिशाले उपाधि हात पारेकी हुन् । लोयल्टीमा अध्ययनरत कक्षा ७ देखि ९ का छात्राहरुले प्रतिस्पर्धामा सहभागी जनाएका थिए । पहिलो चरणमा ६५ छात्रा सहभागी थिए ।…

कान्छी श्रीमती भएर भित्रिने ८ नेपाली नायिकाहरु

अशोज २, २०७३ - आइतवार   | नारी खबर

काठमाडौं । विवाह गर्न कुमारी वा कुमार नै हुनुपर्छ भन्ने पुरातन सोच आजकाल बिलाइसक्यो । त्यसैले दोस्रो विवाह गर्नु आजकाल सामान्य नै भएको छ । सुन्दर अभिनेत्रीहरुले आफूले चाहेजस्तो जीवनसंगी पाउने भएपनि धेरै नेपाली अभिनेत्रीहरुले पहिले विवाह गरेर छुट्टिसकेका श्रीमान् रोजेका छन् भने कोही श्रीमतीसँगै बस्नेको दोस्री श्रीमती भएर पनि भित्रिएका छन् । पहिल्यै विवाह…

राताे पहिरनमा श्रीकृष्णकी श्वेता (फाेटाेफिचर)

भदौ ३०, २०७३ - बिहिबार   | नारी खबर

३० भदाै, काठमाडाै‌   –  नायिका श्वेता खड्काले २ वर्ष पछि रातो रङको ड्रेस लगाएकी छिन् । श्रीमान् श्रीकृष्ण श्रेष्ठको निधनपछि निकै लामो समयसम्म डिपे्रशनमा परेकी उनी विस्तारै आफूलाई सामान्य जीवनमा ल्याउने प्रायसमा छिन् । हालै मात्र उनले रातो गाउन लगाएको फोटो सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेकी छिन् । तस्वीर स्टुडियोमा फोटोसूट गरेकी श्वेता रातो…

सिनेमा निर्देशन गर्ने सिस्टरहरु : को को कति सफल

भदौ ३०, २०७३ - बिहिबार   | नारी खबर

३० भदौ, काठमाडौं,   हाँस्य कलाकारबाट निर्देशनको काम सुरु गरेकी दीपाश्रीको चर्चा अहिले जताततै छ । उनको सिनेमा हेरेर राम्रो भएको प्रतिक्रिया उनको मोवाइलदेखि सामाजिक सञ्जालहरुमा समेत आइरहेका छन् । दीपाको डेब्यु निर्देशन नै यति राम्रो भन्दै उनका फ्यान र सहकर्मीहरु दङ्ग परेका छन् । सिनेमाले रिलिजको दिनदेखिनै राम्रो ब्यापार गरिरहेको छ । त्यसो त…

error: Content is protected !!