समाचार

यसवर्षको एसइई परीक्षामा छात्रभन्दा छात्रा बढी

चैत्र ८, २०७५ - शुक्रबार   | नारी खबर

यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा छात्र भन्दा धेरै छात्रा सहभागी हुने भएका छन् । नियमित, ग्रेडवृद्धि र प्राविधिक क्षेत्रका कूल चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी हुने परिक्षा दिने छात्रा दुई लाख ३६ हजार ४४५ जना छन् भने छात्रा दुई लाख ३८ हजार ५५८ रहेका छन् । छात्रभन्दा छात्राको संख्या दुई हजार ११३…

साफ महिला फुटबलकाे आज फाइनल : उपाधिका लागि नेपाल र भारत भिड्दै

चैत्र ८, २०७५ - शुक्रबार   | नारी खबर

विराटनगर – पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत भिड्दैछन् । विराटनगरको सहिद रंगशालामा हुने खेल दिउँसो तीन बजे सुरु हुनेछ । दक्षिण एसियाली फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा भारतसंग पराजित हुँदै आएको नेपालले घरेलु भुमीमा उपाधि रक्षा गर्न चाहन्छ । सुरुवाती तीन संस्करणमा फाईनलमा भारतसंग हारेको नेपालले पछिल्लो संस्करणमा भने सेमिफाईनलमा भारतसंगै पराजित…

साफ च्याम्पियनसिप फुटबल : नेपाल फाईनलमा

चैत्र ६, २०७५ - बुधबार   | नारी खबर

विराटनगर – नेपाल साफ च्याम्पियनसिप फुटबलको फाईनलमा प्रवेश गरेको छ । श्रीलंकालाई ४–० गोल अन्तरले पराजित गर्दै नेपाल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो । सहिद रंगशालामा नेपालको जितमा रेखा पौडेल, सावित्रा भण्डारी, पुनम जर्घामगर र अनिता बस्नेतले गोल गरे । श्रीलंकाले कडा डिफेन्सको नमुना प्रस्तुत गर्दा नेपालले अग्रताकालागि ४२ औ मिनेटसम्म पर्खन पर्‍यो । पुजन…

महिला उद्यमशीलता प्रवद्र्धनमा जोड

चैत्र ५, २०७५ - मङ्लबार   | नारी खबर

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्यालले महिला उद्यमशीलता प्रवद्र्धनको माध्यमबाटै महिला सशक्तीकरणको अभियान प्रभावकारी हुने बताएकी छन् । अमेरिकामा अध्ययन गरेका विद्यार्थीहरूको सङ्गठन (नुसान)ले आज राजधानीमा आयोजना गरेको ‘उद्यमशीलताका माध्यमबाट महिला सशक्तीकरण’ विषयको गोष्ठीमा उहाँले नारी उत्थान र विकासका लागि सरकार क्रियाशील रहेको बताइन् । सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी…

छोरीले गरिन् आमाको किरिया

चैत्र ४, २०७५ - सोमवार   | नारी खबर

रोल्पा – छोराले मात्र बुबाआमालाई दागबत्ती दिने र किरिया बस्नु पर्छ भन्ने परम्पराको अन्त्य गर्दै रोल्पाकी एक महिलाले आमाको किरिया बसेकी छन् । ६४ वर्षको उमेरमा आमा दिलसरी घर्तीको मृत्यु भएपछि माडीगाउँपालिका–३ तालवाङकी २२ वर्षीया लक्ष्मी घर्ती मृतक आमाको किरियामा बसेकी छिन् । “आमालाई दागबत्ती दिनाका साथै किरिया बस्न पाउँदा छोरीको भूमिका निर्वाह गरेजस्तो लागेको…

नियमित रुपमा विद्यालय ल्याउन सेनेटरी प्याड

चैत्र ४, २०७५ - सोमवार   | नारी खबर

बुटवल – रजस्वलाका वेला नियमित रुपमा विद्यालय ल्याउन प्रोत्साहन गर्न तिलोत्तमा नगरपालिकाले छात्राका लागि निःशुल्क ‘स्यानिटरी प्याड’ उपलब्ध गराएको छ । नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयमा छ देखि १० कक्षासम्म अध्ययन गर्ने छात्राको लागि निःशुल्क ‘स्यानिटरी प्याड’ उपलब्ध गराएको हो । रजस्वला हुँदा विद्यालय नआउने र आए पनि बीचमै कक्षा छाडेर घर जाने समस्या देखिएपछि…

साफ महिला च्याम्पियनसिप : नेपालको सेमिफाइनल प्रतिद्वन्दी श्रीलंका

चैत्र ३, २०७५ - आइतवार   | नारी खबर

विराटनगर : विराटनगरमा भइरहेको पाँचौ साफ महिला च्याम्पियनसिपको सेमिफाइनल समिकरण पूरा भएको छ। समूह चरण अन्तर्गत आइतवार भएको अन्तिम खेलमा भारतले श्रीलंकालाई ५-० ले पराजित गर्दै समूह बी को विजेता बनेको हो। शहिद रंगशालमा भएको खेलमा भारतका लागि ग्रेसी डाङ्गमेईले चौथो मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन्। त्यसको तीन मिनेटपछि नै सन्ध्या रंगनाथनले भारतको अग्रता दोब्बर पारिन्।…

महिला क्रिकेटको उपाधि सुदूरपश्चिमलाई

चैत्र ३, २०७५ - आइतवार   | नारी खबर

धनगढी – प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेशस्तरीय खेलकूद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेटको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । धनगढीमा सम्पन्न फाइनलमा सुदूरपश्चिम प्रदेशको महिला क्रिकेट टोलीले प्रदेश नं १ को महिला क्रिकेट टोलीलाई आठ विकेटले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नं १ ले दिएको ११६ रनको विजय लक्ष्य आयोजक सुदूरपश्चिम…

बैंकमा खाता नहुँदा रोकियो सामाजिक सुरक्षा भत्ता

चैत्र १, २०७५ - शुक्रबार   | नारी खबर

बैंकमा खाता नभएपछि म्याग्दीका एकल महिलालाई राज्यले दिने सामाजिक सुरक्षा भत्ता पाउन समस्या भएको छ । कृषि विकास बैंकबाट भुक्तानी हुने रकम खाता नभएको भन्दै उपलब्ध नभएपछि मर्कामा परेको उनीहरुले बताएका छन् । बैंकमा खाता नभएपछि एकल महिलासंगै वृद्धवृद्धा, दलित, र अशक्तले पनि भत्ता पनि पाएका छैनन् । झण्डै डेढमहिनादेखि रकम हस्तान्तरण भएको छैन ।…

साफ महिला च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा

फाल्गुन ३०, २०७५ - बिहिबार   | नारी खबर

काठमाण्डाै – नेपाल दक्षिण एसियाली महिला फुटबल (साफ) को सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरमा जारी बिहीबार भएको खेलमा बंगलादेशले भुटानलाई  २-० गोलले हराएपछि नेपाल एक खेल अगाडि नै सेमिफाइनलमा प्रवेश गरेको हो । साथै बंगलादेशले पनि अन्तिम चारमा स्थान बनाउन सफल भयो । विराटनगरकाे शहीद रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो ।  बंगलादेशले…

‘महिलाले टेक्नेछन मंगल ग्रहमा पहिलो पाइला’

फाल्गुन ३०, २०७५ - बिहिबार   | नारी खबर

अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा अवतरण गर्ने पहिलो अन्तरिक्ष यात्री महिला हुने बताएको छ। नासाका प्रमुख जिम ब्राइडेनस्टाइनले विज्ञान र प्रविधिमा आधारित रेडियो टक शो ‘साइन्स फ्राइडे’ मा मंगल ग्रहको पहिलो यात्री महिला हुने बताएका हुन् ।  उनले कुनै निश्चित व्यक्तिको नाम नलिएपनि कम्पनीका आगामी योजनाहरुमा महिलालाई सबैभन्दा बढी प्राथमिकता दिइरहेको बताएका हुन्। नासाको आगामी चन्द्रमा…

टेलिभिजनमा गल्ती बोलेकी कोमल वलीले संसदमा माफी मागिन्

फाल्गुन २९, २०७५ - बुधबार   | नारी खबर

काठमाडौं – एक टेलिभिजन अन्तरवार्तामा प्रयोग गरेको उखानका कारण विवादमा तानिएकी राष्ट्रियसभा सदस्य कोमल वलीले माफी मागेकी छन् । ‘मरेपछि … राजा’ भन्ने उखानले आफूहरुलाई होच्याएको भन्दै दलित समुदायले विरोध जनाएपछि ओलीले संसद बैठकबाटै माफी मागेकी हुन् । ‘यो कार्यक्रममा मैले त्यो उखान कुनै एक समुदायको मन दुखाउन प्रयोग गरेकी थिइनँ । मैले प्रयोग गरेको…

महिलाहरुले मात्र उडाए एयरबस, सर्वत्र प्रशंसा

फाल्गुन २९, २०७५ - बुधबार   | नारी खबर

कतार एयरवेजले १५ महिला (पूर्णरुपमा) समूहको चालक दलले सञ्चालित उडान पूरा गरेको छ। आइतबार १० मार्च कोशेढुङा स्वरुप ब्रसेल्स्देखि दोहासम्मको उडान महिला समूहले सफल रुपमा गरेको हो।बेल्जियमको राजधानीदेखि कतारको हवाई केन्द्रसम्मको उक्त एयरबस ब्घछण् सत प्रतिशत महिला समूह सम्मिलित चालक दल भएको पहिलो उडान भएको एयरवेजले जनाएको छ। एयरवेजका अनुसार एयरलाइनले हालै अन्तर्राष्ट्रिय हवाई यातायात…

म शोकमा हुँदा पीडाको व्यापार भयो : विद्या भट्टराई

फाल्गुन २८, २०७५ - मङ्लबार   | नारी खबर

ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको निधन भएपछि एउटा विद्या भट्टराईको कविता भन्दै एउटा कविता सामाजिक सञ्जालमा सेयर गरीयो । तर उक्त कविताको नाममा आफ्नो पीडाको व्यापार गरीएको भन्दै भिडियो बनाउनेलाई कार्वाहीको माग गरेकी छन् । त्यो बेला भेट्न आउनेहरुले कविताको कुरा गर्दा म जवाफ दिने अवस्थामा नभएको तर अहिले भिडियो हेर्दा अचम्म लागेको…

प्रदेश लोकसेवा विधेयक : जुनसुकै प्रदेशमा जागिर खान पाइने

फाल्गुन २८, २०७५ - मङ्लबार   | नारी खबर

काठमाडौँ — प्रदेश सरकार मातहतको सरकारी सेवामा जुनसुकै प्रदेशका नागरिकले प्रतिस्पर्धा गर्न पाउने भएका छन् । त्यसैअनुसारको व्यवस्थासहित प्रदेश लोकसेवा विधेयकले अन्तिम रूप पाउँदै छ ।  नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रदेश निजामती सेवा तथा प्रहरी सेवामा तत् तत् प्रदेशभित्रका नागरिक मात्रै छनोट हुनुपर्ने भनी राखेको संशोधन प्रस्तावलाई प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले अस्वीकार गरेको…

error: Content is protected !!