संघर्ष

नेपाली सञ्चारकर्मी अनिता सिलवाल अमेरिकामा पुरस्कृत

जेष्ठ ११, २०७६ - शनिबार   | नारी खबर

फ्लोरिडा – नेपाली सञ्चारकर्मी अनिता सिलवाल अमेरीकाको प्रशिद्ध पुरस्कार ‘सि नोज ह्वेयरसी इजगोइङ्ग – २०१९’ पुरस्कारबाट पुरस्कृत भएकी छन् । नेपालमा बाल कलाकार देखि सफल सञ्चारकर्मी रही अमेरिकामा पनि सोही क्षेत्रमा पुरयाएको योगदानको मूल्याङ्कन गर्दै सिलवाललाई उक्त पुरस्कार प्रदान गरिएको हो । आफ्नो कार्यक्षेत्रमा माथिल्लो तह सम्म पुग्न सफल व्यक्तित्व, व्यक्तिगत, शैक्षिक र व्यवसायिक रुपमा…

एक्लै जिन्दगी बिताइरहेका महिलाहरूको लागि छहारी

जेष्ठ ११, २०७६ - शनिबार   | नारी खबर

“छहारी मन पोलेका एकल महिलाको शितल चौतारी हो, यहाँ आएर उनीहरु आत्मनिर्भर हुने बाटो खोज्छन् “, उनले भनिन् ।

उद्धार गरिएका महिला भन्छन् ‘नेपालमै काम गर्न पाए विदेश गएर दुःख पाउनु रहर छैन’

बैशाख २८, २०७६ - शनिबार   | नारी खबर

भारत हुँदै कुवेत जान हिँडेको बेला प्रहरीले फेला पारेर नेपाल ल्याएकी सिन्धुपाल्चोकी ३९ वर्षीया समिरा (नाम परिवर्तन)को ज्यान प्रहरीले जोगाएर त ल्यायो तर उनको पिरलो ज्यूँ का त्यू छ छोराछोरी पाल्ने र पढाउने कसरी ? त्यही पिरलोका कारण उनी अबै भन्ने थाहा हुँदा हुँदै पनि भारतको बाटोबाट कुवेत जान थालेकी थिइन् । तर केहीदिन अघि…

पुरुष अध्यक्ष भएकाेमा भ्रष्टचार, महिलाको नेतृत्वमा सुशासन र विकास

बैशाख २२, २०७६ - आइतवार   | नारी खबर

झापा– झापाका महिला वडाध्यक्षहरुले सुशासन र विकास निर्माणका प्रशंसनीय कार्य गरेका छन् । कार्यसम्पादनको क्रममा महिला भएकै कारण पुरुषबाट विभेद व्यहोर्नुपरेको उनीहरुको गुनासो पनि छ । पन्ध्र स्थानीय तह भएको झापामा १३१ वडा एकाइमध्ये वडाध्यक्ष पदमा तीन मात्र महिला छन् । भद्रपुरको वडा नं ३ मा कमला थुलुङ, विर्तामोडको वडा नं ९ मा पवित्रा पाठक…

मायाँले राखिन् जुगल हिमालमा पहिलो मानव पाइला

चैत्र २६, २०७५ - मङ्लबार   | नारी खबर

काठमाडौंबाट प्रष्टसंग देखिने जुगल हिमालमा पहिलोपटक महिलाको मानव पाइला परेको छ । ६ हजार १ सय ५१ मिटर अग्लो सो शिखर मायाँ गुरुङ नेतृत्वको आरोहण दलले पहिलो पाइला टेक्न सफल भएको हो । हिमाल आरोहण गर्नेहरुमा शर्मिला थापा, प्रेम गुरुङ मिलन तामाङ लगायत छन् । टोलीको नेतृत्व गरेकी मायाँ गुरुङ सगरमाथा आरोहीपनि हुन्। केही बर्षअघि…

सावित्रा भण्डारी र अनिता बस्नेत हिरो इन्डियन महिला लिग खेल्ने

चैत्र २६, २०७५ - मङ्लबार   | नारी खबर

काठमाडौं – राष्ट्रिय महिला फुटबल टिमका सदस्य सावित्रा भण्डारी र अनिता बस्नेतले भारतीय चर्चित हिरो इन्डियन महिला लिग खेल्ने भएका छन् । पछिल्लो समय राष्ट्रिय फुटबल टिमबाट प्रभावशाली प्रर्दशन गर्दै आएका दुई खेलाडीले भारतको शीर्ष डिभिजनको महिला लिग खेल्ने पक्का भएको हो । पहिलो पटक नेपालका महिला खेलाडीले भारतीय लिगमा औपचारिक रुपमा अनुबन्धन हुन लागेका…

महिला फुटबलको वरियतामा नेपाल पाँच स्थान उक्लियो, पुग्यो १०३ औँ स्थानमा

चैत्र १६, २०७५ - शनिबार   | नारी खबर

काठमाडौं- विश्व फुटबल महासंघ-फिफाले जारी गरेको महिला फुटबलको पछिल्लो वरियताक्रममा नेपाल पाँच स्थान माथी उक्लिएको छ। नेपाल एक सय ३ औँ स्थानमा रहेको छ। दक्षिण एसियाका टोलीमध्ये भारत ६३ औँ, बंगलादेश १२७ औँ स्थानमा, श्रीलंका १३४ औँ स्थानमा,मालदिभ्स १३६ औँ स्थानमा र  भुटान १५० औँ स्थानमा छ। एसियाली टोलीमध्ये अस्ट्रेलिया छैटौँ र जापान सातौँ स्थानमा…

क्रियाशिल पत्रकार महिलाकाे संघर्ष पुस्तकमा

चैत्र १५, २०७५ - शुक्रबार   | नारी खबर

काठमाडौं– पत्रकारिता क्षेत्रमा क्रियाशिल १५ महिला पत्रकारको विषयमा लेखिएको पुस्तक ‘क्रियाशिल पत्रकार महिला’ सार्वजनिक भएको छ। क्रियाशिल महिला पत्रकारले मंगलबार राजधानीमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहाल, राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक उपेन्द्र शर्मा, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्ट, नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले  पुस्तक सार्वजनिक गरे। पुस्तकमा लामो समय…

शान्ता चाैधरीले छाेरीसँगै एसइई दिन थालिन्

चैत्र १०, २०७५ - आइतवार   | नारी खबर

दाङ – प्रतिनिधिसभा सदस्य शान्ता चौधरी छाेरीसँगै माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी भएकी छन् । आज देखि शुरुभएको परीक्षामा शान्ता तुलसीपुर स्थित माध्यमिक विद्यालय तुलसीपुर सेन्टरबाट परीक्षा दिँदै छिन् । उनकी छोरी विनुले भने बाल सिर्जनालय सेकेण्डेरी बोर्डिङ स्कूल बसुन्धरा, काठमाडौँबाट परीक्षा दिँदै छन् । २०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराही–२ मा कक्षा ८…

छोरीसँग एसईई दिँदै शान्ता चौधरी

चैत्र ९, २०७५ - शनिबार   | रीता लामा

प्रतिनिधिसभा सदस्य शान्ता चौधरी यस पटक माध्यमिक शिक्षा परीक्षा (एसईई) दिँदै छिन् । गत २०७३ सालमा दाङको डाँडागाउँ मावि गोग्ली, घोराही–२ मा कक्षा ८ मा भर्ना भएपछि उनको औपचारिक कक्षाको पढाइ शुरु भएको थियो । कक्षा ८ र ९ मा औपचारिक रूपमा नियमित विद्यालय गएर पढे पनि कक्षा १० मा भने नियमित विद्यालय जान सकिनन्।…

राजनीतिक दलले ‘अन्यायपूर्वक’ प्रहरी महानिरीक्षक बन्न रोकेकी पूर्वडीआईजी पार्वती थापा राजनीतिमा

चैत्र ५, २०७५ - मङ्लबार   | नारी खबर

काठमाडौं – योग्यता पुगेर पनि महानिरीक्षक हुनबाट बञ्चित गरिएकी नेपाल प्रहरीकी पूर्वडीआईजी पार्वती थापा संघीय समाजवादी फोरममा प्रवेश गरेकी छन् । नायब प्रहरी महानिरीक्षक (डीआईजी ) बाट अवकाश पाएकी थापा औपचारिक रुपमा आफ्नो पार्टीमा प्रवेश गरेको संघीय समाजवादी फोरमकी उपाध्यक्ष रेणु यादवले थापा बताइन् । थापा नेपाल प्रहरीको इतिहासमा महानिरीक्षकको योग्यता पुर्‍याउने पहिलो महिला भएपनि…

ट्याक्सी नं ४३४१ एकपटक भेटेपछि सम्झनामा रहिरहन्छ

चैत्र १, २०७५ - शुक्रबार   | जमुनावर्षा शर्मा

ट्याक्सी गुड्यो सरर पोखराको बजारमा कति आए कति गए हाम्रो नजरमा’ तिलकबम मल्लकाे याे गीत झैं एकपटक भेटिनेकाे केही सम्झना हुँदैन । तर यहि गीतमा भनिएकाे पाेखराकाे बजारमा ट्याक्सी नं ४३४१ एकपटक भेटेपछि सबैकाे सम्झनामा रहिरहन्छ । सम्झाउने कारण हुन् चालक विष्णु कुँवर । चालक भन्न्नेबित्तिकै जो कोहीको मानसपटलमा पुरुष पात्रको छवि तयार हुन्छ ।…

पत्रकारको मनावैज्ञानिक ‘ट्रिट’: अफिसका गार्ड एसपी सा’प !

फाल्गुन २६, २०७५ - आइतवार   | गगनशिला खड्का

‘बच्चा हेरेर बसेको भए पत्रकारीताबाटै म पनि पलायन हुन्थेँ’ उनी सम्झन्छिन् ‘बच्चा नजन्मदै हेर्ने र केयर गर्ने समस्या आउने र यस्ता समस्या अरुका पनि देखेपछि बच्चा हेर्ने निकाय स्थापनाको जरुरी देखें ।’

महिला स्वास्थ्यप्रति जनचेतना जगाउने ‘पिङ्काथन हाफ म्याराथन’को उपाधि कान्छीमायालाई

फाल्गुन ११, २०७५ - शनिबार   | नारी खबर

काठमाडौँ – तेस्रो संस्करणको पिङ्काथन हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ)की कान्छीमाया कोजुले जितेकी छिन् । आज प्रहरी प्रधान कार्यालय नक्सालमा भएको उक्त प्रतियोगितामा कान्छीमायाले निर्धारित दुरी एक घण्टा २१ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै उपाधि जितेकी हुन् । उपाधिसँगै कान्छीमायाले रु ५१ हजार प्राप्त गरिन् । यसअघिका दुबै संस्करण समेत कान्छीमायाले नै जितेकी…

बन्दना राणा राष्ट्रसंघीय महिला समितिको उपाध्यक्ष निर्वाचित हुने पहिलो नेपाली

फाल्गुन ६, २०७५ - सोमवार   | नारी खबर

काठमाडौं – नेपालले पहिलोपटक संयुक्त राष्ट्रसंघको महिलाविरुद्ध हुने हिंसा निर्मुलन सम्बन्धी मामिला हेर्ने समिति (सेडा) को उपाध्यक्षमा प्रतिनिधीत्व गर्ने सौभाग्य पाएको छ । सेडाको उपाध्यक्षमा बन्दना राणा निर्वाचित भएसंगै नेपालले यो सौभाग्य पाएको हो । सोमबार अमेरिकाको न्यूयोर्कमा भएको निर्वाचनमा राणा सर्वसम्मतिले उक्त पदमा निर्वाचित भएकी हुन्। एसिया प्यासिक ग्रुपलाई प्रतिनिधित्व गर्दै सन् २०२० सम्मका…

error: Content is protected !!