संघर्ष

रेडियो बन्द गर्न नजान्ने सुनिता भइन् रेडियो सञ्चालिका

फाल्गुन १, २०७५ - बुधबार   | नारी खबर

महोत्तरी – घरमा रहेको सानो रेडियो बन्द गर्न नसिकेकी महोत्तरीकी सुनिता अहिले रेडियो सञ्चालिका भएकी छिन् । गौशाला नगरपालिका– ११ का ३८ वर्षीया सुनिताकुमारी अहिले गौशालास्थित रेडियो रुपान्तरणकी सञ्चालिका बनेकी छिन । विसं २०५६ मा विवाहबन्धनमा बाँधिएकी सुनितालाई त्यसवेलासम्म रेडियो बन्द गर्न पनि नजान्दा आफू हीनतावोध महसुस भएको बताईन् । जनकपुर टुडेका महोत्तरी संवाददाताको रुपमा…

पुरुष क्रिकेट टिमलाई उछिन्दै नेपाली महिला क्रिकेट टिम आइसीसीको बरियतामा

माघ ८, २०७५ - मङ्लबार   | नारी खबर

काठमाडौं- नेपाली पुरुष क्रिकेट टिमले एकदिवसीय क्रिकेटको मान्यता पाएको भए पनि अझैसम्म आइसीसीको बरियतामा स्थान बनाउन सकेको छैन । आइसीसीको बरियतामा समावेश हुन आवश्यक खेल खेलिनसकेका कारण पुरुष क्रिकेट टिम बरियतामा समावेश हुन नसकेको हो । नेपाली महिला क्रिकेट टोली भने आइसीसीको नयाँ बरियतामा टि–२० अन्तर्राष्ट्रियतर्फ १६ औं स्थानमा परेको छ ।  आइसीसीले हालै सार्वजनिक…

दासढुंगा घटनाको अघिल्लो साँझ आएको त्यो फोन : जति पछि हुन्छ त्यति रहस्यमय लाग्छ

पुस २७, २०७५ - शुक्रबार   | गगनशिला खड्का

कहाँ हुनुहुन्छ मदन आश्रित भनेर सोध्यो, पोखरा जानुभएको छ कार्यक्रममा भनेर मैले जवाफ दिदाँ खेरी अँ पोखरा घुम्न गको होइन, ‘अब खोलैखोल ग’को हो नफिर्किने गरी’ भनेर भन्यो’, उनी त्यो दिन सम्झन्छिन् ‘त्यो वाक्यको न मैले अर्थ बुझ्छु, न फेरी फोन गर्न कलरआईडि छ । भन्यो गयो । त्यसले कुन अर्थमा भन्याथ्यो । जति पछि हुन्छ त्यो शब्द केही रहस्यमय रहेछ कि भन्ने हुन्छ । त्यो शब्द अहिले बिझाइरहन्छ ।

बिद्रोही कल्याणी:मलाई तिमी भन्ने ? तिमी चाँही को ?

पुस १२, २०७५ - बिहिबार   | गगनशिला खड्का

रेडियो नेपालको गितमा भुमिका नबाधेकोमा तिमी भनेपछि उनले मलाई तिमी भन्ने तिमी चाँही को ? भनेर हंगामा नै मच्चाईन् । ‘त्यसपछि जिसिअले ए नानी के गरेकी हँ त्यो ? त्यसरी भूमिका बाँध्ने यसको चाहिँ बाँध्नु पर्दैन भनेपछि त्यसको छलफल गर्नुभन्दा अगाडी मैले मलाई तिमी भन्ने तिमी चाहिँ को भनेर झगडा भो’

सिँचाई विभागमा पहिलोपटक महिला महानिर्देशक

पुस ११, २०७५ - बुधबार   | नारी खबर

काठमाडौं – सिँचाई बिभागमा पहिलोपटक महिला महानिर्देशक नियुक्त भएकी छन् । उर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयले सरीता दवाडीलाई महानिर्देशक नियुक्त गरेको हो । सिंचाई विभागअन्तर्गतको बहुउद्देश्यीय तथा सिंचाई महाशाखाको प्रमुख रहेकी दवाडी मंगलवार विभागको महानिर्देशक नियुक्त भएकी हुन् । यसअघि उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले मन्त्रीस्तरीय निर्णय गर्दै दवाडीलाई यसअघि नै कामु महानिर्देशकको जिम्मेवारी दिएका थिए…

राजनीतिमा हिँड्दा छोरीले दूध चुस्नै बिर्सिइन्

पुस ८, २०७५ - आइतवार   | गगनशिला खड्का

सामन्तको दमनले राजनीतिमा आफू १ वर्षको हुँदा नै बुबा बितेकोले आफ्नो सबै प्रेरणाको स्रोत आमा हुन् । आमा र दाजुको सहयोगले उनी पढेर यो स्थानमा आई पुगिन् । ‘मलाई केही काम गर्न दिनुहुन्थेन । जतिखेर पनि पढपढ । तँ ठुलो मान्छे बन्नुपर्छ, यो समाजमा भएको अन्याय अत्याचारलाई चिर्नुपर्छ भन्ने जस्ता ऊर्जा सधैँ दिनुहुन्थ्यो’ दाहाल आफ्नो…

आमा पत्रकारको नलेखिएको समाचार

पुस १, २०७५ - आइतवार   | गगनशिला खड्का

काठमाडौं – पिठ्युँमा बच्चा बोकेर क्यामेराको भ्यूफाईण्डरबाट हेर्दै गरेकी एक महिलाको फोटो आईतबार दिनभर सामाजिक सञ्जालमा भाईरल भयो । फोटोले पत्रकारहरुको मात्र होईन, धेरै मानिसको ध्यान तान्यो । त्यसको कारण बच्चा बोकेर फोटो खिच्दै गर्नु मात्र थिएन, कार्यक्षेत्रमा दोहोरो जिम्मेबारी पूरा गर्नुपर्ने महिलाको बाध्यतालाई छर्लङ्ग पारेको थियो । कार्यक्षेत्रमा यो जिम्मेबारी पूरा गर्दै गरेकी यी…

लोमान्थाङकी नर्स

मंसिर २८, २०७५ - शुक्रबार   | नारी खबर

लोमान्थाङ– ढुंगा र माटोले बनेका अग्ला पर्खालभित्र छ लोमान्थाङ वस्ती। अंग्रेजी एल आकारको उक्त वस्तीमा करिब १ सय २० घर छन्। कात्तिकको दोस्रो साता उक्त वस्तीमा पुग्दा केही घरमा ताला लगाइएको थियो भने केही घरमा ताला लगाइँदै गरेका दृश्य देखिन्थ्यो। चिसो मौसम सुरु भएका कारण त्यहाँका स्थानीय चिसो छल्न कोही पोखरा, कोही काठमाडौं त कोही…

निर्मला बलात्कार र हत्या प्रकरण : प्रहरीले नक्कली अभियुक्त सार्वजनिक गरेको भन्दै प्रदर्शन

भदौ ६, २०७५ - बुधबार   | नारी खबर

कञ्चनपुर – १३ वर्षीया बालिका निर्मला पन्तका बलात्कारी र हत्यारा सार्वजनिक गर्न माग गर्दै घटनापछि भीमदत्त नगरपालिकाका बासिन्दाले निरन्तर आन्दोलन गर्दै आए । आन्दोलनकै दबाबमा घटनाको २६ दिनपछि सोमबार प्रहरीले भीमदत्त–१९ बागफाँटका ४१ वर्षीय दिलीपसिंह विष्टलाई मुख्य अभियुक्त किटान गर्दै सार्वजनिक ग-यो । तर, प्रहरीले सार्वजनिक गरेको अभियुक्त बलात्कारी र हत्यारा भएकामा आन्दोलनरत स्थानीय सशंकित बने । प्रहरीले…

इन्द्रावती किनारमा माझी महिला

बैशाख १०, २०७५ - सोमवार   | निरोज चौलागाइ

सिन्धुपाल्चोक-सिन्धुपाल्चाकको भिमटार माझी समुदायका स्थानीयहरु पछिल्लो समय गाउँमै रोजगारीको वातावरण सिर्जना हुन थालेपछि शहर केन्द्रित हुन छाडेका छन् । इन्द्रावती नदि र क्रसरबाट रोजगारी पाउन थालेपछि माझि समुदायको स्थानीय विदेशिन र शहर केन्द्रित हुन छोडेका हुन् । भूकम्पपछि गाउँ बस्ती छाडेर शहर पस्नेको लर्काे उत्तिकै देखिएको छ तर याँहाका बासिन्दा भने शहर छोडेर गाउँ केन्द्रित…

डा. विष्णुमाया विश्वका महाबाणिज्यदूतावासको संस्थाबाट सम्मानित

फाल्गुन २२, २०७४ - मङ्लबार   | नारी खबर

न्युयोर्क – नेपाली अधिकारकर्मी डा. विष्णुमाया परीयारलाई विश्वका महावाणिज्य दुतहरुको संगठन द सोसाइटी अफ फरेन कन्सुल इन न्यु योर्कले सम्मान गरेको छ । सिमान्तीकृत र दलितहरुको जीवनमा परीवर्तनका लागि योगदान गरेबापत परीयारलाई अन्तर्राष्ट्रिय महिला दिवशको अवसरमा सम्मान गरीएको हो । अमेरीकाको न्युजर्सीका मेयरकी सल्लाहकार रहेकी डा. परियार सिमान्तकृत र दलितहरुको जीवनमा परिवर्तनका लागि काम गर्दै…

चर्चित स्ट्रिप नर्तकी बिन्दु परियार भन्छिन् -‘नांगिनुबाहेक जीवनमा धेरै गर्नु छु’

फाल्गुन ७, २०७४ - सोमवार   | नारी खबर

टन्न पैसा कमाएको सहज जीवन हुँदेन । मैले जसरी पनि एक रातको हजार डलर कमाउनु पथ्र्यो । नत्र टमले बेल्टले हिर्काउँथे । आफ्नो पिसाब पिउन बाध्य पार्थे । उनी दिनभरि घर बस्थे, हरेक रात पिउँथे । काममा जाँदा मेरो खुट्टामा एकदम पीडा हुन्थ्यो । मानिसहरूका लागि नांगो हुनुपथ्र्यो । म दिनको १२ घण्टा, हप्ताको ५ देखि ७ दिनसम्म काम गर्थें ।

काफल खादैँ शुरु गरेको रामकुमारीको राजनितिक यात्रा व्यवस्थापिका संसदसम्म !

फाल्गुन ४, २०७४ - शुक्रबार   | नारी खबर

काठमाडौ-मुलुकको राजनीतिक इतिहासमा एकजना लडाकू एवं जुझारु युवा महिला राजनीतिकर्मीको छवि बनाउन सफल रामकुमारी झाँक्रीले जीवनका प्रथम २५ वर्षको उमेरभित्र जेजस्ता रहरलाग्दा उपलब्धि हासिल गरिन्, त्यो सबै देखी वा सुनी जान्नेहरूलाई एउटा प्रश्नले निश्चय पनि हुटहुटी जगाउनुपर्ने हो– उनले आफ्नो यो प्रज्वलनशीलता पछिसम्मै पनि यसरी नै कायम राख्न सक्ने हुन् रु अथवा ती असंख्य पात्रहरूको…

खुट्टाले लेखेर राजस्वको नायव सुब्बा भएकी यी डिग्रीहोल्डर सुशिला !

माघ २९, २०७४ - सोमवार   | नारी खबर

काठमाडौं  – दुवै हात नभएकी अमेरिकी पाइटल जेसिका कक्सले एक नेपाली टेलिभिजनको अन्तर्वार्तामा भनेकी थिइन्, ‘म त केही होइन रहेछु । सुशीला ढकालजस्ती प्रतिभाशाली दिदीसँग भेटेपछि त्यस्तो अनुभूति भयो । सरकारी जागिरे उहाँले समाजशास्त्रमा स्नातकोत्तरसमेत गर्नुभएको रहेछ ।’ अमेरिकी पाइलट कक्सले दुवै हात नभएकी सुशीला ढकालको गर्वसाथ प्रशंसा गरेकी थिइन् । कक्स र ढकाल दुवैको…

कोरीयामा नेपाली चेलीकाे समाजसेवा, सबैभन्दा अगाडी

माघ १८, २०७४ - बिहिबार   | आदर्श केसी

‘हामीले कोरीयामा विगतमा झेलेको दुःख र उद्धारमा लाग्दा म सँग असाध्यै दर्दनाक कथाहरु छन कि त्यो अहिले सम्झँदा त अहिले आँशु थामिन्नन्’ उनी भन्छिन् ।

error: Content is protected !!