संघर्ष

आमाको माया : छोरालाई बिहान बेलुकी सामाजिक सञ्जालबाटै पढाइ

साउन २, २०७४ - सोमवार   | हरिकृष्ण गौतम

म्याग्दी – जतिबेला मुलुकमा शसस्त्र द्वन्द्व चर्किएको थियो त्यतिबेला प्रहरीको जागिर छोडेर विकल्प खोज्ने थुप्रै थिए । तर, पाएको आकर्षक जागिर छाडेर प्रहरीमा भर्ति हुने हुटहुटी थियो ललितपुरकी बसुन्धरा खड्कालाई । द्वन्द्वको चरमोत्कर्षका बेला प्रहरी निरीक्षकको पदबाट उनी सेवामा प्रवेश गर्दा चिनेजानेका धेरैले आश्चर्य मानेका थिए । छरछिमेक र आफन्तले आश्चर्य माने पनि आफ्ना बाबुआमाले…

दयावती मोदी स्त्री शक्ति सम्मान पहिलो पटक नेपाली नागरिकलाई

साउन २, २०७४ - सोमवार   | नारी खबर

काठमाडौ – भारतको स्त्री शक्ति नामक एक संस्थाले नेपालकी महिला अधिकारकर्मी लिली थापालाई दयावती मोदी स्त्री शक्ति सम्मान बाट सम्मानित गर्ने भएको छ । एकल महिलाका क्षेत्रमा थापाले गरेको योगदानको मूल्यांकन गर्दै सो सम्मान प्रदान गर्न लागिएको भारतीय संस्थाले जनाएको छ । सो सम्मानका लागि पहिलो पटक नेपाली महिला अधिकारकर्मी छनौट भएको संस्थाद्वारा जारी विज्ञप्तिमा…

जिल्लाभरी एकमात्र महिला प्रमुख उम्मेदवार

जेष्ठ ३०, २०७४ - मङ्लबार   | नारी खबर

गुल्मी – राजनीतिक दलले महिलालाई प्रमुख पदमा उम्मेदवार बनाउन अनाकानी गरेको अवस्थामा जिल्लामा एक मात्र महिला प्रमुख पदको लागि सिफारीस भएकी छन् । जिल्लाको ईश्मा गाउँपालीका अध्यक्ष पदका लागि विमला थापा प्रमुख पदमा सिफारीस भएकी हुन् । उनलाई नेकपा माओवादी केन्द्रले गाउँपालिका प्रमुखको उम्मेदवार बनाएको हो । ईस्मा वडा नम्वर ५ , साविकको ईस्मारजस्थल गाविसकी…

प्रशासनको उपसचिवमा ४ जना महिला उत्तिर्ण

जेष्ठ २२, २०७४ - सोमवार   | नारी खबर

काठमाडौं – लोक सेवा आयोगले सार्वजनिक गरेको प्रशासन सेवा अन्तर्गत उपसचिव पदको लिखित परीक्षाको नतिजामा ४ जना महिला उत्तिर्ण भएका छन् । लिखीत परीक्षामा ३१ जना उत्तिर्ण हुँदा ४ जना महिला उत्तिर्ण भएका छन् । उत्तिर्ण हुनेहरुमा अनिता पौडेल, मिरा आचार्य, मीना गुरुङ्ग र शारदा भण्डारी रहेका छन् । गएको माघ ५ र ६ गते…

युद्धका घाउहरुमा मल्हम लगाउनुपर्छ, हातेमालो गरौं

जेष्ठ ७, २०७४ - आइतवार   | नारी खबर

‘बुवासँगै राजनीति गरेका अग्रजहरु र आमाबाट थाहा पाएँ उहाँले निषेधको राजनीति गर्नुभएन , सबैसँग मिलेर काम गर्नुभयो’ उनी भन्छिन् ‘देशमा गणतन्त्र ल्याउनुपर्छ, संघीयता लागू हुनुपर्छ, जनतालाई अधिकार सम्पन्न बनाउनुपर्छ भनेर उहाँ माओवादी राजनीतिमा लाग्नुभयो र अहिले हामी त्यही माओवादी राजनीतिको प्रतिफल स्वरुप संघीयतामा छौं ।’

काठमाडौँ महानगर हाँक्ने आँट

बैशाख २४, २०७४ - आइतवार   | नारी खबर

महिला आफै अगाडी सरेपनि राजनीति, गुट र विभेदका कारण पछाडी पारीएको अवस्थामा आँट र साहसका साथ राजधानी हाँक्न हिम्मत गर्ने रञ्जु दर्शना र निरुपमा यादव देशको केन्द्रिय राजधानी नगर हाँक्नका लागि चुनावी मैदानमा उत्रिएका छन् ।

ड्राइभिङतर्फ महिला आकर्षण

चैत्र १३, २०७३ - आइतवार   | नारी खबर

  काठमाडौं – ४५ दिने ड्राइभिङ क्लासको २० दिन नाघ्यो । इचंगुनारायणमा ड्राइभिङ सिक्दै गरेकी उनलाई कहिले क्लास सकिएला र ट्रायल दिएर लाइसेन्स लिउँ जस्तो भएको छ । नागार्जुन नगरपालिकाकी २६ वर्षीया विमला खरेलले विभिन्न कारणवश पढाइलाई निरन्तरता दिन सकिनन् । ५ कक्षा पढेर छाडेकी उनी अहिले एक संस्थाबाट ड्राइभिङको तालिम लिइरहेकी छिन् । ‘सुरुमा…

आज हामीलाई कसले नियन्त्रणमा राख्छ?

चैत्र ९, २०७३ - बुधबार   | नारी खबर

काठमाडौं –  ‘म सोच्दै थिएँ, आज हामीलाई कसले नियन्त्रणमा राख्छ? एउटा पुरूष।’ लेखिका तथा माहिला अधिकारवादी तस्लिमा नसरिनले आफ्नो पहिलो काठमाडौं भ्रमण क्रममा सोमबार आयोजित कार्यक्रमको सुरुमै पितृसत्तामाथि धावा बोलिन्। ‘यो कोठाको दृश्य र योभन्दा बाहिरको दृश्य पनि फरक छैन्। यहाँ पनि महिलामाथि पुरूषहरूले नियन्त्रण जमाइरहेका छन्,’ उनले भनिन्। महिलाको हकअधिकार र समानताको पक्षमा लामो…

७० वर्षकी बृद्धालाई एसईईको रन्को

चैत्र ३, २०७३ - बिहिबार   | नारी खबर

भक्तपुर – पढ्ने रहरलाई उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण बनेकी छन्, मीठू खनाल । जो ७० वर्षको अमेरमा आजबाट देशभर सञ्चालन भइरहेको एसईई परीक्षामा सहभागी भएकी छन् । भक्तपुरस्थित महिला आस्था विद्यालयमा पढेकी उनी भक्तपुर सानोठिमीस्थित आदर्श माध्यमिक परीक्षा केन्द्रमा एसईई परीक्षा दिन पुगेकी छन् । आजदेखि सुरु भएको परीक्षामा देशभरबाट दुई लाख ५९ हजार सात…

राजनीतिमा महिला फड्को

फाल्गुन २६, २०७३ - बिहिबार   | रामकला खड्का

काठमाडौं – रन्जु दर्शना विद्यालय पढ्दादेखि नै बेला बेलामा हुने बन्द हडतालले वाक्क थिइन्। भानुभक्त स्कुलमा पढ्दा बन्दको बेला विद्यालय खुलेको छ/छैन भनेर पालेदाईलाई फोन गर्दा, फोन उठ्दैन थियो। त्यसपछि समाचार हेर्न टेलिभिजन खोल्दा त्यहाँ देखाइने नेताहरुकै फोटो भोलिपल्ट पत्रिकामा छापिएका हुन्थे। ती मानिस जताततै यसरी छाउनुको रहस्य बुझ्न रन्जुले उनीहरुका बारे लेखिएका कुरा पढिन्,…

स्ववियू चुनाव : गुल्मीमा महिलाबाट बिजय शुरुवात

फाल्गुन १२, २०७३ - बिहिबार   | नारी खबर

गुल्मी – यसपटकको स्ववियू चुनावमा गुल्मीका क्याम्पसमा पहिलो सभापति महिला निर्वाचित भएकी छन् । जनज्योती बहुमुखि क्याम्पस पूर्कोटदहमा सिर्जना घिमीरे जिल्लामै पहिलो सभापति निर्वाचित भएकी छन् । उक्त क्याम्पसमा अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीले सहमतिमा स्ववियू चुनेका हुन् । नेपाल विद्यार्थी संघले भने चुनावमै भाग नलिएकोले दुई अखिलले सहमतिमा स्ववियू गठन गरेका हुन् । सर्वसम्मत निर्वाचित स्ववियू उपसभापतिमा…

भारीमाथि नानी बोकेर वित्यो जीन्दगानी

फाल्गुन ९, २०७३ - सोमवार   |  छेटु शेर्पा

खाँदबारीबाट भोटखोला क्षेत्र जाने क्रममा गह्रौँ भारीको ढाकर अनि ढाकरमाथि नानीसहितको कोक्रो बोकेर हिँड्ने महिला यहाँ प्रसस्तै भेटिन्छन् । यस क्षेत्रमा यस्तो कामलाई स्वाभाविक र सामान्य रूपमा लिइन्छ ।

टेरियाको स्वागतमा सिडिओदेखि एलडिओसम्म

माघ २६, २०७३ - बुधबार   | नारी खबर

काठमाडौं- भारतीय टिभी च्यानलमा ‘झलक दिखला जा’को उपाधि प्राप्त गर्न सफल रुपन्देही रुद्रपुरकी टेरिया फौजामगरलाई मङ्गलबार गृह जिल्लामा भव्य स्वागत गरिएको छ। टेरिया मगर फाउन्डेसनले बुटवलमा गरेको कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अघिकारी, स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा अधिकारी, स्थानीयबासी लगायतले उनको सम्मान गरेका हुन्। बुटवलको बागेश्वरी सङ्गीतालयमा नृत्य कक्षा सुरुवात गरेकी टेरियाले सन् २०१४ मा…

जन्मघर पुगेकी समाभुख धरधरी रून थालेपछि गाउँ नै रोयो (भिडियो)

माघ १५, २०७३ - शनिबार   | नारी खबर

सानो छँदा स‌ंगै भाँडाकुटी खेलेका, संगै मेलापात, गोठालो हिँडेका संगीहरु र ती दिन स‌ंझदा सबैलार्इ रोउँ रोउँ लाग्छ । गाउँका साथीस‌ंगी, आफन्त मान्यजन लामो समयपछि गाउँ पुग्दा धेरै भेट हुँदैनन् । पुराना दिन सम्झेर सबैको झल्कोले विरह लाग्छ । त्यसमाथी समाज परीवर्तनका लागि भनेर १० वर्ष स‌ंगै लुक्दै छिप्दै हिँडेका, एकै विस्तारामा गुडुल्कीएका, भोकै बस्दा…

पूर्व माओवादी लडाकु मीरा ‘साहसी वर्ष व्यक्ति’ घोषित

माघ १४, २०७३ - शुक्रबार   | नारी खबर

पूर्वी नेपालको भोजपुरमा जन्मिएकी २७ बर्षीय राई तत्कालीन नेकपा माओवादीकी लडाकु समेत हुन्। सेना समयोजनमा आयोग्य घोषित बनेपछि उनले अल्ट्रा धाविकाको रुपमा आफुलाई परिचित गराएकी थिइन।

error: Content is protected !!