संघर्ष

लेकाली हे माया : बेलायतमा

भदौ ३०, २०७३ - बिहिबार   | नारी खबर

एउटी नेपाली यूवति, बेलायतमा पुगे भने के गर्लान ? अाफूले खानका लागि मेहनेत गर्लान, तै पनि धनि पूँजिपतिकै सन्तान भए त सकेसम्म माेजमस्ती गर्लान । तर गोरखा लाहुरेकी छोरी सँधै काममा हुन्छिन् । गोरखाली आमाहरूलाई अंग्रेजी भाषा सिकाउँछिन त कहिले भूकम्प पीडितहरूको लागि सहयोग पनि जुटाउँछिन् । धेरैलार्इ थाहा हाेला उनी हुन नेपाली माेडल सिम्मी । कन्दरा ब्यान्डको चर्चित…

महिला संघ : ५६ पदका लागि एक सय ३३ जनाको उम्मेदवारी

भदौ ३०, २०७३ - बिहिबार   | नारी खबर

३० भदौ , काठमाडौं नेपाली काँग्रेसका भ्रातृ संस्था नेपाल महिला सङ्घको तेस्रो महाधिवेशनमा ५६ पदका लागि १३३ को उम्मेदवारी दर्ता भएको छ। निर्वाचन समितिले आज एक बजेदेखि चार बजेसम्म उम्मेदवारी दर्ता गरेकोमा अध्यक्षमा दुई, महासचिवमा तीन, कोषाध्यक्षमा दुई एवम् खुला, प्रदेश, दलित, जनजाति, मधेसी र मुस्लिम केन्द्रीय सदस्यमा १२६ गरी १३३ को उम्मेदवारी परेको निर्वाचन…

पुरूषकाे दाह्री कपालमा महिलाकाे छुरा, कैँची : मासिक २० हजार कमार्इ

भदौ ३०, २०७३ - बिहिबार   | नारी खबर

३० भदाै ,काठमाण्डाै सुन्दै अचम्म लाग्छ पुरूषकाे दारीकपालमा महिलाकाे कैँची । तर सु्न्दा अचम्म मान्नु पर्दैन, माेरङकी हेमन्ता ठाकुरले याे हेर्ने व्यवस्था मिलाएकी छन्र । कुरा मोरङको उर्लाबारीस्थित आइतबारे चोककाे हाे । हेमन्ताले हेयर कटिङ (सैलुन) व्यवसाय सञ्चालन गरेरै दाह्री, जुँगा र कापाल काटेर अाम्दानी गर्दै अाएकी छन् । उर्लाबारी मङ्गलबारे–१ मा सैलुन खोलेरै कपाल काट्ने व्यवसाय…

पाँच पटक गनेपनि पुरूषलार्इ भेट्याउन सक्दैनन महिला

भदौ ३०, २०७३ - बिहिबार   | नारी खबर

३० भदाै, काठमाण्डाै । चुन्ने, मनोनित गर्ने र सिफारीस गर्ने तहमा राष्ट्रपति, प्रधानन्यायाधीश देखि सभामुखसम्म उच्च तहमा महिला पुगेका छन् । तर निजामति सेवामा भने महिलाको प्रतिनिधित्व दयालाग्दो अवस्थामा भेटिएको छ । नेपालको निजामति सेवामा रहेका करिब ८२ हजार ४ सय ९६ जना कर्मचारी मध्ये जम्मा १९ प्रतिशतमात्र महिला रहेको लाजमदो तथ्यांक फेला परेका छ…

यसकारण मेरो उम्मेदवारी : मीना पाण्डे, महिला संघ अध्यक्षका उम्मेदवार

भदौ ३०, २०७३ - बिहिबार   | नारी खबर

मैले महिला संघको अध्यक्षमा उम्मेदवारी दिएकी छु । नेपालमा जनसंख्याको हिसाबले पनि महिला धेरै छन् । यहाँ राजनीतिक दल स्थापनाकालदेखि महिलाको राजनीतिमा सहभागिता हुँदै आएको लामो इतिहास छ । राजनीतिक अधिकारको लडाइँमा पनि महिलाले प्रत्यक्ष सहभागिता जनाउँदै आएका छन् । चाहे त्यो राणाविरोधी आन्दोलन होस् । चाहे पञ्चायतविरोधी । चाहे गणतन्त्र स्थापनाको लडाइँ नै किन…

होटल होटल चहारेर बंगुर संगै खुसी

भदौ २६, २०७३ - आइतवार   | नारी खबर

दोलखा । बङ्गुरको स्याहार, होटल/होटलमा पुगेर दाना जम्मा गर्नु बुद्धलक्ष्मी तमाङको दिनचर्या हो । दोलखा घ्याङसुकाठोकरबाट छोराछोरीको भविष्य सुरक्षित गर्न सदरमुकाम चरिकोट आएकी बुद्धलक्ष्मीले तत्काल आर्थिक अभाव परिपूर्ति  सुरुमा दुईवटा बङ्गुरबाट व्यवसाय सुरु गरिन् । ‘बुढाबुढी दुबै निरक्षर, रोजगारीको अरु उपाय थिएन, त्यसैले सजिलो व्यवसाय भनेर बङ्गुर पालन सुरु गरें’ बुद्धलक्ष्मीले भनिन् ।  उनलाई यो…

छाेरा १४ वर्षकाे हुँदा पढ्न शुरू गरेर सफल मूर्तिकार

भदौ २६, २०७३ - आइतवार   | नारी खबर

१२ साउन,काठमाडाै-एउटा बँगैचामा सुन्दर मूर्ति राखेकाे भिडियाे टेलिभिजनकाे पर्दामा देखेपछि पुष्पाञ्जली शेरचनलार्इ त्यस्तै मूर्ति बनाएर बगैचामा राख्न मन लाग्याे । तर त्याे कहाँ पाउनु, कसरी राख्नु केही मेसाे पाइनन् । त्यही रहरले उनी अहिले सफल मूर्तिकार बनिन् । त्याे बेला उनकाे उमेर चार दशक लाग्दै थियाे । तर अाफ्नाे र्इच्छा पूरा गर्न उनी ललितकला भर्ना भर्इन । …

खसमकाे बाटाे कुर्दा-कुर्दै वर्ष बित्यो, थाकेकी छैनन् मैया

भदौ २३, २०७३ - बिहिबार   | नारी खबर

हाेम कार्की भाद्र २३, – मैया तामाङ बेडमा आराम गरिरहेकी थिइन् । उनकी दाई सुकुमान तामाङ कोठाभित्र प्रवेश गरेपछि बिस्तारै उठिन् । दाईलाई ढोग गरिन् । फेरी बेडमै गएर बसिन् । ‘मेरो ढाडले काम देला जस्तो छैन,’ उनले भनिन्, ‘एकदमै दुख्छ । घुँडा पनि दुख्न थालेको छ । अहिले त कामै गर्न सकेको छैनँ ।’…

जल्दा जल्दै बचेकी अार्इटीवाली अजमेरी

भदौ २३, २०७३ - बिहिबार   | नारी खबर

बीपी साह /अर्कना खातुन जनकपुरधाम वडा नम्बर ६ की अजमेरी खातुन आर्थिक अवस्था दैनिय रहेको मुस्लिम परिवारमा जन्मेकी हुन् । कुनै बेला काठमाडौंमा जागिरको नाउमा ठगिएकी अजमेरी आज काठमाडौंमा आईटी सम्बन्धी काम गर्ने उत्तसुक्ताका साथ आफ्नै अफिस चलाउँदै छिन् । पाँच जना बहिनी मात्र रहेको २१ वर्षीया अजमेरी घरकी जेठी छोरी हुन् । उनी जन्मेलगतै…

विदेशी जेलका श्रीमानलार्इ नेपाली गाउँबाट ३५ लाख

भदौ २३, २०७३ - बिहिबार   | नारी खबर

शान्ति तामाङ काभ्रे, कुशादेवी भदौ २३ – जब पहिलो पटक ‘९० लाख चाहिन्छ’ भन्ने सुनिन्, उनी झन्डै ढलेकी थिइन्। ९० लाखलाई ९० पटक औंलामा गन्दै निकैबेर टोलाएकी थिइन्। मनमनै धेरैबेर औंला भाँचेर हिसाव किताब गरेकी थिइन्। घरबारी बेच्दा २ लाख। सल्लाघारी छेउको पाखो बेच्दा १ लाख। तल ब्याँसीको दुई फोकटा बेच्दा ३ लाख। गरगहना त्यस्तै ५०…

भलिबल ‘हिरोइन’

भदौ २३, २०७३ - बिहिबार   | नारी खबर

फिल्म ‘भुइँमान्छे’ खेल्ने पक्का भएपछि सिपोरा गुरुङलाई धेरैले ‘पहिलोपटक नेपाली फिल्ममा अनुबन्धित हुँदाको अनुभव कस्तो रह्यो’ भनेर सोधेछन्। सिपोरालाई यस्तो प्रश्न फिटिक्कै चित्त बुझ्दैन। यसअघि ‘घलेकः द साइन अफ लभ’ र ‘यम्फावतीः द प्रिन्सेस’ मा अभिनय गरिसकेकी सिपोराले उल्टै प्रतिप्रश्न गरिन्, ‘तपाईंहरूको प्रश्न नै गलत छ। म पहिलोपटक नेपाली फिल्ममा खेल्न लागेको होइन, यसअघिका दुइटै…

रीयाेमा निशाकाे यात्रा

भदौ २२, २०७३ - बुधबार   | नारी खबर

जारी रियो ओलम्पिकमा तेक्वान्दो तर्फ नेपालकी निशा रावलको यात्रा सहभागितामा नै सिमित बन्यो। चीनकी सुयाङ झेङसंग दुई शुन्यले पराजित हुदै निशाको रियो यात्रा समाप्त भएको हो। रियो दी जेनेरियास्थित ओलम्पिक पार्कको कोरोना एरिना तीनमा भएको प्रतिस्र्धामा विश्व च्याम्पिनय झेङ विरुद्ध निशाले पहिलो राउन्डमा राम्रो खेलेकी थिइन्। डिफेन्सिभ खेल खेलेकी निशाले दोस्रो राउन्डमा भने आफुलाई जोगाउन…

error: Content is protected !!