११ कार्तिक २०७७, मंगलवार
-->


संघीय सांसद सानुको निधन


संघीय सांसद सानु सिवा पहाडीको निधन भएको छ ।

प्रतिनिधि सभा सदस्य रहेकी पहाडीकाे बुधवार निधन भएको नेकपा पार्टी कार्यालयले जनाएको छ ।

उनी मिर्गौला रोगबाट ग्रसित थिइन् ।

error: Content is protected !!