बैशाख १२, २०८१ बुधबार

संघीय सांसद सानुको निधन



संघीय सांसद सानु सिवा पहाडीको निधन भएको छ ।

प्रतिनिधि सभा सदस्य रहेकी पहाडीकाे बुधवार निधन भएको नेकपा पार्टी कार्यालयले जनाएको छ ।

उनी मिर्गौला रोगबाट ग्रसित थिइन् ।