बैशाख ११, २०८१ मंगलबार

प्रदेश नं १ मा १३६ महिला तीन सय ३७ सङ्क्रमित थप



प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा तीन सय ३७ कोरोना सङ्क्रमित थपिएका छन् ।

उक्त अवधिमा गरिएको एक हजार ३९१ जनाको पिसीआर परीक्षणमा १३६ महिला र २२१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशमा आज २४७ जना सङ्क्रमित निको भई घर फर्केका छन् ।