बैशाख १२, २०८१ बुधबार

राष्ट्रिय वाणिज्य बैंकमा रोजगारीको खुल्यो



राष्ट्रिय वाणिज्य बैंकले करार सेवामा रिक्त विशेषज्ञ पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

बै‌ंकले शनिवार सूचना निकाली रिक्त रहेको पदमा १२ जनाका लागि दरखास्त आह्वान गरेको हो ।