चैत्र १६, २०८० शुक्रबार

आयशा र सन्तोषीले जिते पल्सर स्पेसल अवार्ड



तेक्वान्दोकी आयशा शाक्य र धाविका सन्तोषी श्रेष्ठले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गतको स्पेसल अवार्ड जितेका छन् ।

ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार आयोजना भएको अवार्ड कार्यक्रममा आयशा र सन्तोषीले स्पेसल अवार्ड प्राप्त गरेका हुन् ।

थप पढ्नुहाेस्