बैशाख १३, २०८१ बिहीबार

देशभरीका विभिन्न क्याम्पसका लागि करारको जागिर खुल्यो [ विज्ञापनसहित ]



काठमाडौं । त्रिवि इन्जिनियरिङ अनुसन्धान संस्थान डिनको कार्यालय अन्तर्गतको पुल्चोक क्याम्पस पुल्चोक, पूर्वाञ्चल क्याम्पस धरान, पश्चिमाञ्चल क्याम्पस लामाचौर पोखरा तथा चितवन इञ्जिनीयरिङ क्याम्पस रामपुर का लागि विभिन्न

विषयका शैक्षिक तथा प्रशासनिक पदमा आन्तरिक करार सेवामा पदपुर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरुबाट मिति २०७७ चैत गते गते दिनको ३ बजेभित्र त्रिवि इन्जिनियरिङ अनुसन्धान संस्थान डीनको कार्यालय पुल्चोक वा सम्बन्धित आंगिक क्याम्पसहरुमा आइपुग्ने गरी दुई प्रति दरखास्त आह्वान गरिएको छ ।