चैत्र ६, २०८० मंगलबार

यस्ता बिरामीले भुलेर पनि गुञर्जोको प्रयोग



१०गर्भवती, दुधपान गराइरहेका आमा, ५ बर्ष मुनिका बच्चा, पखाला लागेका विरामीले प्रयोग गर्नु हुँदैन । २०चिसो लागेको र संवेदनसिल तथा कमजोर(जीर्ण) अवस्थाका विरामीले उमालेर छानेर सेवन गर्नु पर्दछ । ३० प्रेसर लो छ भने हरियो बोक्रा फालेर मह, मिश्री, सखर वा विरेनुन मिलाएर आधा मात्रा खाने गर्नुपर्दछ ।

गुञर्जोको सेवन गर्नुका फाईदाहरु निम्न रहेका छन्स्

१० गुञर्जोको प्रयोगले मुटुलाई बलियो बनाई मुटु सम्बन्धि रोगमा फाइदा गर्दछ । यसले जन्डिस, कलेजोको कमजोरी र विकारलाई हटाउँदछ । २० युरिक एञसिड तथा वाथ र जोर्नी दुस्खाइको समस्याहरुमा गुञर्जो लाभकारी छ । ३० गुञर्जोले इन्सुलिन उत्पादनमा सहयोग गरी मधुमेहमा लाभ पुर्याउदछ ।

४० गुञर्जो इम्युनिटि पावर बढाउन अत्यन्तै उपयोगी मानिन्छ त्यसैले गुञर्जोले को( रोना, स्वाइन फ्लु, वर्ड फ्लु, डेंगु , भाइरस, जिवाणु किञटाणु तथा विञषाणुहरुलाई समेत रोक्ने साथै लञड्ने क्षमता बढाउँदछ । ५० गुञर्जो शितल गुण भएकोले यसले गर्मीबाट टाउको दुञखेको, आँखा, पिञसाब, पैताला, हात, खुट्टा तथा जीउ पोलेको र पुरानो ज्वरोलाई अत्यन्तै उपयोगी छ ।

६० किड्नीको दुर्बलता तथा फोहोर विकारलाई हटाएर पिञसाब सम्बन्धि सम्पुर्ण समस्या तथा रोग हरुमा धेरै लाभ पुर्याउने गर्दछ । ७० उच्च रक्तचापको रोगीलाई पनि यसले धेरै फाइदा पुर्याउदछ । ८० गुञर्जो सबै किसीमका रोगी र निरोगीले पनि प्रयोग गर्न सकिने जडिबुटी खुराक पनि हो ।

९० अम्लपित्त अमिलो पानी मुखमा आउने र पेट पोञल्ने उञल्टी आउने बिरामीलाई निकै उपयोगी छ । रक्तविञकार रगतको फोहोर खराबी हटाउँदछ साथै रक्तअल्पता रञगतको कमी हुन दिदैन् । १०० टिबी अर्थात क्षञयरोगका किञटाणुहरुलाई समेत गुर्जोले रोक्ने काम गर्दछ ।