बैशाख १, २०८१ शनिबार

राताे सारीमा सजिएकी अभिनेत्री प्रियंका र केकि…..हेर्नुहाेस् तस्विरहरू



अभिनेत्री प्रियंका कार्की पछिल्लो समय बिस्तारै फिल्मी क्षेत्रमा फर्किदै छिन् । छोरीलाई जन्म दिएपछि उनले आफुलाई घरमा ब्यस्त राखेकी थिइन् । सामाजिक संजाल मार्फत छोरी स्याहार्दै गरेको तस्बिर सार्वजनिक गर्दै उनले आफु आमाको ड्युटीमा रहेको जानकारी दिँदै आएकी छन् ।

केहि पहिला आयंकाको आगमनले जीवन सुन्दर र पुरा भएको लेखेकी छन् । प्रियंकाका प्रेम, बिवाह र गर्भवस्थादेखि हालसम्म पनि निरन्तर चर्चामा छन् ।

केहि उनले निकै हँसिला तस्बिर साझा गरेकी छन् । जहाँ उनी छोरीसँग निकै रमाएको देख्न सकिन्छ । भने पछिल्लो पटक चाँही उनी निकै बोल्ड बनेर चरा नियालिरहेको देख्न सकिन्छ । जहाँ उनी रमाइरहेको देख्न सकिन्छ ।

त्यस्तै पछिल्लो पटक भने उनी नायिका केकी अधिकारीसँग रमाएका तस्बिर साझा गरेकी छन । जहाँ उनीहरू निकै सुन्दर देखिएका छन् ।