बैशाख ७, २०८१ शुक्रबार

Tag: इस्मिता थापा

केटा सुब्बाको जागिरे छ, अब त गर् है नानी

इस्मिता थापा । एकदिन म ओछ्यानमै थिएँ। मोबाइलमा घण्टी बज्यो। हेरे घरबाट फोन आएको रहेछ।