चैत्र १६, २०८० शुक्रबार

Tag: पेन्सन

अब निजी जागिरे र उद्यमीले पनि पेन्सन पाउने, सामाजिक सुरक्षा कोषले ल्यायो योजना

काठमाडौं – सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्नेहरुले अब निवृत्तभरण (पेन्सन) बुझ्न पाउने भएका छन्।