बैशाख १२, २०८१ बुधबार

Tag: महिला शिक्षा

महिला शिक्षा अभियान चलाइरहेका मातिउल्लाह पक्राउ

काठमाडौँ — अफगानिस्तानमा महिला शिक्षाको क्षेत्रमा अभियान चलाइरहेका एक अभियन्तालाई तालिबानी सरकारले पक्राउ गरेको छ