चैत्र १६, २०८० शुक्रबार

Tag: शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका काठमाडौंमा ५ शाखा, गुल्मीको रेसुङ्गा र रुपन्देहीको शाइन गाभिएपछि फड्को

काठमाडौँ । रुपन्देहीको बुटवलमा रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शाखा काठमाडौँसम्म विस्तार भएको छ ।