चैत्र ११, २०८० आईतबार

Tag: Japan nepali

पाटन अस्पत्तालमा जन्मेकी नेपालकी छोरी अष्ट्रेलियन दुतावासमा प्रथम सचिव

सिड्नी – अष्ट्रेलिया बस्ने नेपालीकी छोरी जापानमा रहेको अष्ट्रेलियन दुतावासको प्रथम सचिव भएकी छन् ।