जेष्ठ ८, २०८१ मंगलबार

अमेरिकी राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलानियालाई कोरोना संक्रमण पुष्टी



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानियालाई कोरोना संक्रमण पुष्टी भएको छ ।

राष्ट्रपति ट्रम्पले आज  ट्वीट गर्दै आफूहरु कोरोना संक्रमित भएको बताएका हुन् ।

उनले ट्वीट मार्फत आफूहरुले तत्कालै क्यारेन्टाइन बस्न सुरु गरेको र यसलाई साथमै जित्ने बताएका छन् ।