उपसचिवकाे नतिजा : गुल्मीका मात्रै ८ जना, अर्घाखाँची र स्याङ्जाबाट ६/६ जना सिफारिस

काठमाडाैं – लोकसेवा आयोगले मंगलबार सिफारिस गरेका ८३ जना उपसचिव मध्ये एउटै जिल्लाबाट ८ जनाले नाम निकाल्न सफल भएका छन् । आयोगले खुल्ला तथा आन्तरिकतर्फ लिएको परिक्षाबाट उपसचिवमा नाम निकाल्न सफल भएका मध्ये ८ जना गुल्मी जिल्लाबासी सिफारिस भएका हुन् ।NariKhabar आयोगले लिखित परिक्षा, अन्तर्वार्ता र इन बास्केट एक्सरसाइजको प्राप्ताङ्कका आधारमा हिँजो १३ माघमा ८० … Continue reading उपसचिवकाे नतिजा : गुल्मीका मात्रै ८ जना, अर्घाखाँची र स्याङ्जाबाट ६/६ जना सिफारिस