असार ३, २०८२ मंगलबार

आज ह्वात्तै बढ्यो सुनको भाउ



काठमाडौं। नेपाली बजारमा सुनको मुल्य आज पनि बढेको छ। हिजो मंगलबार तोलामा ४०० रुपैयाँले बढेको सुनको मूल्य आज ९०० ले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुनको मूल्य प्रति तोला ९६ हजार ३०० कायम भएको छ।

हिजो मंगलबार छापावाल सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।