बैशाख १८, २०८१ मंगलबार

Tag: मनहरी गाउँपालिका

गाउँपालिका उपाध्यक्षको राजीनामा स्वीकृत

मकवानपुर- मकवानपुरको मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।