बैशाख १७, २०८१ सोमबार

Tag: Ram bhadur Thapa

मानव बेचविखन नियन्त्रणका लागि सरकार गम्भीर छ:गृहमन्त्री

काठमाडौ-गृहमन्त्री रामबहादुर थापाले मानव बेचविखन तथा ओसारपसार बढ्दै गएको प्रति चिन्ता व्यक्त गरेका छन ।