बैशाख १७, २०८१ सोमबार

Tag: Ramananda Yadab

बाबुको मृत्यूमा शोक विह्वल सचिवकी छोरीले दुर्घटनास्थलमै प्रहरीको ज्यान बचाइन्

काठमाडौं– छोरी रञ्जनाको विवाहको कुरा गर्न सिंचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव कपिलवस्तु पुगेर काठमाडौं फर्कंदै थिए।