बैशाख १३, २०८१ बिहीबार

गाई चराउन गएकी महिलाको दुधेबालकसहित भिरबाट खसेर मृत्यू



जुम्ला – दुधे बालक च्यापेर गाई चराउन गएकी एक महिलाको छोरासहित भिरबाट खसेर मृत्यू भएको छ ।

तातोपानी गाउँपालिका– ७ ताँम्तीका २ वर्षीया लक्ष्मी रावत र एक वर्षीय छोरा सुभासको भिरबाट खसेर मृत्यू भएको हो ।

लक्ष्मीले छोरा लिएर गाई चराउन गएका बेला भीरबाट खसेर मृत्युु भएको प्रहरी नायब उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

महिलाहरु दोहोरो जिम्मेबारीका कारण अझैपनि सुरक्षित छैनन् ।