जेष्ठ ७, २०८१ सोमबार

बाघको आक्रमणबाट घाँस लिन गएकी महिलाको मृत्यू



tiger१२ मंसिर, नवलपरासी – नवलपरासीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।दुम्कीबास ७ मा रहेको जंगलमा घाँस दाउरा लिन गएकी स्थानीय आसमती मश्राङ्गी मगरको ज्यान गएको हो ।

विहान घाँस काट्न गएकी उनको शव दिउसो एक बजे भेटिएको प्रहरीले जनाएको छ । घना जंगलमा एक्लै गएकी उनी अबेरसम्म घर नफर्किएपछि खोजी गर्दा शव भेटिएको हो ।