जेष्ठ २, २०८१ बुधबार

Tag: कोभिड–१९ विरुद्धको खाेप

आज सबै जिल्लामा पुग्दै छ कोरोना खोप, ३०० अस्पतालबाट खोप लगाइने

भारतले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खाेप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पुग्ने भएको छ ।