जेष्ठ ६, २०८१ आईतबार

दाईजोको सुनले पहेँलपुर मन्त्रीमण्डल : मन्त्रीहरुको दाईजो २,४७ तोला सुन, ५,५४ तोला चाँदी



daijo-line-mantriharu२ पुस, काठमाडाैं – दाईजो प्रथाको विरोधमा नेताहरु कुर्लन थालेको धेरै वर्ष भयो । तर राजनीतिक दलका नेताहरुले भने अथाहा दाईजो लिने गरेको प्रमाण फेला परेको छ । सरकारका मन्त्रीहरुले २९ मंसिरमा सार्वजनिक गरेको सम्पत्ति विवरणमा दाईजोस्वरुप सुन चाँदी र हिरा लिएको विवरण सार्वजनिक गरेपछि बाहिर विरोधको भाषण देखाउने दाँतमात्र भएको खुलेको छ । मन्त्रीहरुले दाईजो २ सय ४७ तोला सुन, ५५४ तोला चाँदी, हिराका गरगहना लिएका छन् ।केहीले जग्गा समेत दाइजोमा पाएका छन् । १५ रोपनी र ८ बिगाह जग्गा पनि मन्त्रीहरुले दाईजोमा पाएका छन् ।
सम्पत्तिको विवरण बुझाउनेमा माथिल्लो सूचीमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीको सम्पत्ति विवरणमा दाइजो बापत ६० तोला सुन र १५० तोला चाँदी पाएको उल्लेख छ । परराष्ट्रमन%E