बैशाख १४, २०८१ शुक्रबार

किशोरी आमा कस्सिए बालविवाह रोक्न



Child-marriage

दाङ- बालविवाह निरुत्साहित गर्न विवाहित किशोरी आमा सङ्गठित बन्न थालेका छन्। जिल्लामा बालविवाह बढ्दो अवस्थामा रहेको भन्दै किशोरी आमा सचेतनाका लागि अभियानमा सङ्गठित भएका हुन्।