जेष्ठ ५, २०८१ शनिबार

सांसद विद्या भट्टराईलाई मातृशोक



काठमाडौं । कास्की क्षेत्र नम्बर २ बाट विजयी प्रतिनिधिसभा सदस्य विद्या भट्टराईला मातृशोक परेको परेको छ ।

उनकी आमा टोमकुमारी भट्टराईको ८६ वर्षको उमेरमा आज बिहान निधन भएको विद्या भट्टराई निकट तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले नेपाल वाचलाई जानकारी दिए ।