बैशाख ३१, २०८१ सोमबार

Tag: कर्मचारी समायोजन

अब पालिकाका कर्मचारीको उपदान, निवृत्तीभरण, उपचार खर्च वा सञ्चित विदाको रकम स्थानीय तहबाटै, अवकाश कोषको व्यवस्थापन गर्न परिपत्र

काठमाडौं । सरकारले सबै स्थानीय तहलाई अनिवार्य अवकाश कोषको व्यवस्थापन गर्न परिपत्र गरेको छ ।